चितवन ,१० कार्तिक । बैंकिङ क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै कला, संगीत र सौन्दर्य प्रतियोगिताको क्षेत्रमा समेत आफ्नो पहिचान बनाएकी लक्ष्मी थपलियाको स्वरमा नयाँ प्रेमिल गीत ‘फूलै फुल्यो गुराँस’ सार्वजनिक भएको छ। बैंकिङ पेसासँगै सांगीतिक सिर्जना र मनोरञ्जन क्षेत्रप्रति रुचि राख्ने थपलियाले आफ्नो...





































































