सुन्दर प्रकृतिले भरिएको ठाउँ प्यारो लाग्छ मलाई म जन्मेको गाउँ बिरानोमा बस्दा गाउँको याद धेरै नै अताउनेत म अहिले बसेको छु सहर घुम्न मन गाउँमै लाग्यो रहर
आफ्नो सुन्दर गाउँको नै याद २० वर्ष अघिको उमेर सुन्दर प्रकृतिले भरिएको सहर नै किन नहोस्, याद आयो मेरो बलक वितेको ठाउँ घुम्न मन लाग्यो मलाई रहर
मुसुक्क हाँस्छ मेरो गाउँ माया प्रेमले भरिएको ठाउँ गाउँ जन्छु अब म छोडी यो सहर गाउँको माया प्रेममा परि घुम्न मन लाग्यो मलाई रहर
सुन्दर प्रकृतिको माझ मेरो गाउँ बहु धर्मिक, बहु संस्कृतिको पन हामी एकता भएको समाज बहु भाषिक, बहु जातजाति भएको सहर घुम्न मन लाग्यो मलाई रहर मेरो गाउँ ।।।












