शिक्षा / स्वास्थ्य
बुटवल,२६ भदौ । बुटवलमा आयोजित अन्तर विद्यालय मौलिक तीजगीत प्रतियोगिता–२०८३ को उपाधि तिनाउ ईग्लिस बोर्डिङ स्कुलले जितेको छ । शान्तिका लागि सञ्चार अभियानद्वारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको १८औँ स्थापना दिवस तथा हरितालिका...
पुरा पढ्नुहोस
मणिग्राम, भाद्र २५ बिहीबार । राममणि बहुमुखी क्याम्पसका विद्यार्थीहरूका लागि आयोजित ‘व्यावहारिक लेखन’ सम्बन्धी प्रशिक्षण कार्यक्रम आज (बिहीबार) सम्पन्न भएको छ । कार्यक्रममा प्रशिक्षक बाबुराम पाण्डेले श्रव्य–दृश्य सामग्रीसहित विद्यार्थीहरूलाई व्यावहारिक लेखनका विभिन्न पक्षबारे उदाहरणसहित सिकाउनुभएको...
पुरा पढ्नुहोस
काठमाडौं,२५ भदौ । राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले नेपालमा तीव्र रूपमा बढिरहेको आत्महत्याको दरप्रति गम्भीर चिन्ता व्यक्त गर्दै न्यूनीकरणका लागि सरकारसँग ठोस योजनाको माग गरेका छन् । बिहीबार राष्ट्रिय सभा बैठकको सून्य समयमा बोल्दै...
पुरा पढ्नुहोस
बुटवल, २५ भदौ । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा बुटवलमा वृहत् सचेतनामूलक साइकल ¥याली आयोजना गरिएको छ । “सोच बदलौँ“, “संवाद सुरु गरौँ“ नारासहित लायन्स क्लब अफ बटौलीको आयोजना क्वीस्ट फार्मा, नेश्नल प्याथ ल्याब,...
पुरा पढ्नुहोस
बुटवल,२५ भदौ । “जहाँ दुःख छ, त्यहाँ Lions पुग्छ” भन्ने मूल भावनालाई आत्मसात् गर्दै भोटेकोशीमा आएको भीषण बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहतका लागि लायन्स डिस्ट्रिक्ट ३२५ पिको राहत कोषमा रु. ५१ हजार सहयोग...
पुरा पढ्नुहोस
बुटवल, २३ भदौ । रुपन्देहीको बुटवल–१० स्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि १८ लाख ४२ हजार ५ सय ४० रुपैयाँ सहयोग गरेको छ। विद्यालयका शिक्षक,...
पुरा पढ्नुहोस
बुटवल २१ भदौ । नेपाल युवा उद्यमी मञ्च (NYEF) रुपन्देहीको आयोजनामा ‘From Managing Time to Managing Growth’ विषयक ‘लर्निङ विथ ब्रेकफास्ट’ कार्यक्रम सनिवार बुटवलमा सम्पन्न भएको छ। NYEF रुपन्देहीका अध्यक्ष अनिस कसौधनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा...
पुरा पढ्नुहोस
भैरहवा ,१९ भदौ । यु.सि.यम.यस. शिक्षण अस्पताल, भैरहवालाई स्वास्थ्य संस्थाहरुलाई प्रदान गरिने अन्तराष्ट्रियस्तरको उच्च गुणस्तर मापण प्रमाण–पत्र एन.ए.वि.एच. (NABH -National Accreditation Board for Hospitals & Healthcare Providers) मान्यता प्राप्त गरेको छ । यो मान्यताले...
पुरा पढ्नुहोस
बुटवल,१९ भदौ । भोटेकोसी आयको बाढी, पहिरो तथा डुबानबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले लायन्स क्लब अफ बुटवल स्टार्स परिवारले २ लाख १ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ...
पुरा पढ्नुहोस
पाल्पा,१९ भदौ। पाल्पाको बगनासकाली गाउँपालिका–१ बझादीस्थित श्री बसन्त आधारभूत विद्यालयमा लायन्स क्लब अफ बुटवल स्टार्सद्धारा कम्प्युटर तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको छ। विद्यार्थीहरूको प्रविधिमैत्री सिकाइलाई सहज बनाउने तथा विद्यालयको शैक्षिक वातावरण सुधार गर्ने उद्देश्यले हस्तारण...
पुरा पढ्नुहोस
देवदह, १९ रुपन्देही । भोटेकोशी क्षेत्रमा २०८३ भदौ १० गते आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायतका जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै देवदह–१, विर्तास्थित श्री खड्ग माध्यमिक विद्यालयका...
पुरा पढ्नुहोस
बुटवल,१६ भदौ । भोटेकोशीमा भाद्र १० गते गएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि न्यू होराइजन इङ्गलिश बोर्डिङ्ग सेकेण्डरी स्कूल, बुटवल परिवारले ९ लाख १८ हजार ६६० आर्थिक सहयोग गरेको...
पुरा पढ्नुहोस
बुटवल,१६ भदौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरुको उद्धार, राहत तथा पुनःस्थापनाका लागि स्वास्थ्य सेवामा निजी क्षेत्रवाट सञ्चालित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपालको पहिलो मेडिकल कलेज यु.सि.यम.यस. शिक्षण अस्पताल, भैरहवाले २५ लाख...
पुरा पढ्नुहोस
बुटवल ,१४ भदौ । युवालाई व्यवसाय, उद्यमशीलता तथा नेतृत्व विकासतर्फ प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको ‘युवा लक्षित लायन्स बिजनेस मिट’ बुटवलमा सम्पन्न भएको छ। लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी नेपाल अन्तर्गत एरिया नं। ३ अन्र्तगतका...
पुरा पढ्नुहोस
बुटवल,११ भदौ । रुपन्देही व्यापार संघमा पछिल्लो समय परिवर्तित कर नीति तथा करदाता प्रोत्साहन उपहार कार्यक्रम लगायतका विषयमा कर शिक्षा कार्यक्रम बिहीबार सम्पन्न भएको छ । कार्यक्रममा संघका अध्यक्ष प्रकाश ढकालले करसम्बन्धी नीतिमा हुने परिवर्तनबारे...
पुरा पढ्नुहोस
