बुटवल ,२० जेठ । नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीले क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम गरेको छ । विश्व सुर्तिजन्य पदार्थ विरुद्धको दिवसको अवसरमा बुटवल उपमहानगरपालिका वडा नं. १५ र अर्बुद रोग निवारण संस्थाले संयुक्त रुपमा मंगलबार बुटवलको सेमलारमा क्यान्सर सचेतना कार्यक्रम गरेको हो । क्रिमसन...









































































