भैरहवा, १२ साउन । रोटरी इन्टरनेशनलले मनाउने बाल तथा मातृत्व महिना (Child & Maternity Month) को अवसरमा रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको प्रायोजनमा इन्टर्याक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीका युवा सदस्यहरूले भीम अस्पताल, भैरहवाको प्रसूति वार्डमा नवजात शिशु तथा सुत्केरी आमाहरूका लागि विशेष सेवा कार्यक्रम...





































































