बुटवल,१५ साउन । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी नेपाल, वर्ष २०२६/२०२७ रिजन १५ अन्तर्गत रहेका क्लबहरुकोको शपथ ग्रहण तथा पदस्थापन समारोह शुक्रबार बुटवलमा सम्पन्न भएको छ। लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी नेपाल का डिष्ट्रिक्ट गर्भनर सदिप कसौधन को प्रमुख आथित्यमा सम्पन्न भएको थियो । डिष्ट्रिक्ट...



































































