तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

  • काठमाडौँ,९ साउन। काठमाडौँको तारकेश्वर नगरपालिकामा एक महिला कारभित्र जलेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँ टेकुले जनाएको छ । तारकेश्वर नगरपालिका वडा नं। १ स्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिकै पार्किङ गरी राखिएको विद्युतीय कारभित्र शव भेटिएको हो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation