बुटवल,१५ साउन । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी नेपाल, वर्ष २०२६/२०२७ अन्तर्गत रिजन ६ तथा जोन १२, जोन १३ को आयोजनामा विभिन्न लायन्स क्लबहरूको संयुक्त शपथ ग्रहण तथा पदस्थापन समारोह बुधबार बुटवलस्थित दियालो फुडल्याण्डमा सम्पन्न भएको छ। कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरूलाई शपथ ग्रहण गराउनुका साथै नयाँ...




































































