समाज

कृष्णजन्माष्टमीले सामाजिक सद्भाव र एकता अभिवृद्धि गर्छः मुख्यमन्त्री आचार्य

दाङ,१९ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कृष्णजन्माष्टमी पर्वले सामाजिक सद्भाव, आपसी भाइचारा, सहिष्णुता र एकताको भावना अभिवृद्धि गर्दै समाज रूपान्तरणमा महत्वपूर्ण योगदान पु¥याउने बताएका छन् । कृष्णजन्माष्टमीको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै...

पुरा पढ्नुहोस
लायन्स स्टार्सद्धारा कम्प्युटर तथा शैक्षिक सामग्री हस्तान्तरण

पाल्पा,१९ भदौ। पाल्पाको बगनासकाली गाउँपालिका–१ बझादीस्थित श्री बसन्त आधारभूत विद्यालयमा लायन्स क्लब अफ बुटवल स्टार्सद्धारा कम्प्युटर तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको छ। विद्यार्थीहरूको प्रविधिमैत्री सिकाइलाई सहज बनाउने तथा विद्यालयको शैक्षिक वातावरण सुधार गर्ने उद्देश्यले हस्तारण...

पुरा पढ्नुहोस
रसुवा बाढीपीडितका लागि (NYEF) परिवारद्वारा ५० लाख रुपैयाँ सहयोग

काठमाडौं,१९ भदौ । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि नेपाली युवा उद्यमी मञ्च परिवारले ५० लाख रुपैयाँ सहयोग गरेको छ। एनवाईईएफले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ अर्थमन्त्री...

पुरा पढ्नुहोस
खड्ग मा.वि.का विद्यार्थीले खाजा खर्च कटाएर बाढीपीडितलाई सहयोग विद्यार्थीको स्वजागरणबाट रु. ५,८६५ संकलन, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइयो

देवदह, १९ रुपन्देही । भोटेकोशी क्षेत्रमा २०८३ भदौ १० गते आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायतका जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै देवदह–१, विर्तास्थित श्री खड्ग माध्यमिक विद्यालयका...

पुरा पढ्नुहोस
रजा–ए–मुस्तफा मस्जिद समितिद्धारा उद्धार कोषमा १ लाख ७५ हजार सहयोग

बुटवल, १८ भदौ । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको सहयोगका लागि बुटवलका मुस्लिम समुदायले १ लाख ७५ हजार रुपैयाँ सहयोग गरेका छन् । बुटवलमा ११३ वर्षको इतिहास बोकेको रजा–ए–मुस्तफा मस्जिद...

पुरा पढ्नुहोस
अधुरा हुने योजनामा हात नहाल्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ,१७ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पूरा गर्न नसकिने तथा उपलब्धि दिन नसक्ने योजना कार्यान्वयन नगर्न निर्देशन दिनुभएको छ । उहाँले अधुरा योजना थपिँदै जाने अवस्था अन्त्य गर्दै सम्पन्न गर्न सकिने र...

पुरा पढ्नुहोस
भोटेकोशी बाढीपीडितलाई न्यू होराइजनद्वारा ९ लाख १८ हजार सहयोग

बुटवल,१६ भदौ । भोटेकोशीमा भाद्र १० गते गएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि न्यू होराइजन इङ्गलिश बोर्डिङ्ग सेकेण्डरी स्कूल, बुटवल परिवारले ९ लाख १८ हजार ६६० आर्थिक सहयोग गरेको...

पुरा पढ्नुहोस
यु.सि.यम.यस., मेडिकल कलेज, भैरहवाद्धारा बाढी प्रभावितलाई २५ लाख सहयोग

बुटवल,१६ भदौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरुको उद्धार, राहत तथा पुनःस्थापनाका लागि स्वास्थ्य सेवामा निजी क्षेत्रवाट सञ्चालित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपालको पहिलो मेडिकल कलेज यु.सि.यम.यस. शिक्षण अस्पताल, भैरहवाले २५ लाख...

पुरा पढ्नुहोस
वेपत्ता नागरिकका परिवारलाई राज्यले अभिभावकत्व प्रदान गर्छ: मुख्यमन्त्री आचार्य

नवलपरासी पश्चिम ,१६ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाढी तथा पहिरोका कारण वेपत्ता भएका नागरिकका परिवारलाई राज्यले अभिभावकत्व प्रदान गर्ने बताएका छन् । रोजगारीका लागि बाहिर गएका नागरिक विपत्तिमा परेपछि परिवार नै...

पुरा पढ्नुहोस
नारायणी नदीमा भेटिएका १७० शवमध्ये ४ जनाको सनाखत, ६८ शवको व्यवस्थापन

नवलपरासी पश्चिम,१६ भदौ । नारायणी नदीमा हालसम्म १७० वटा शव फेला परेका छन् । तीमध्ये ६८ शवको व्यवस्थापन भइसकेको छ भने चार शवको सनाखत भएको छ । ९८ शव अझै बाँकी रहेको जिल्ला...

पुरा पढ्नुहोस
दैवीप्रकोप उद्धार कोषमा ढाकावाङ्ग–रुपन्देही समाजको ११ हजार १११ रुपैयाँ सहयोग

बुटवल,१६ भदौ । ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ। संस्थाको भदौ १४ गते आइतबार बसेको बैठकको निर्णयअनुसार मंगलबार उक्त रकम कोषमा जम्मा गरिएको हो। संस्थाका अध्यक्ष कृष्णप्रसाद...

पुरा पढ्नुहोस
दुःखमा देशको साथ : मुस्लिम समाजद्वारा विपद् राहत कोषमा ५ लाख २१ हजार सहयोग

बुटवल ,१५ भदौ । देशमा आइपरेको विषम तथा पीडादायी परिस्थितिमा मदीना मदरसा मस्जिद प्रबन्ध परिषद्, बुटवलद्धारा रु. ५ लाख २१ हजार ७ सय ८६ रुपैयाँ सहयोग गरेको छ । परिषद्ले आपसी चन्दा तथा सहयोगबाट...

पुरा पढ्नुहोस
विपद् अझैं टरेको छैन, उच्च सतर्कता अपनाऔं’:मुख्यमन्त्री आचार्य

दाङ,१५ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रसुवामा आएको बाढीमा परेर लुम्बिनी प्रदेशका नागरिक धेरै पीडित भएको बताउँदै तीन तहका सरकार मिलेर पीडित परिवारमा मल्हम लगाउने काम गरिने बताउनुभएको छ । आन्तरिक मामिला,...

पुरा पढ्नुहोस
रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा विपद् राहत अभियानमा *थप रु. १,५५,०००* सहयोग – कुल सहयोग ३,९४,००० पुग्यो

भैरहवा,१५ भदौ । रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले देशमा आएको प्राकृतिक विपद्का प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापना कार्यमा थप सहयोग गर्दै रु. १,५५,००० (एक लाख पचपन्न हजार) रोटरी डिस्ट्रिक्ट ३२९२ को Disaster Relief Activity...

पुरा पढ्नुहोस
बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बुटवल,१५ भदौ । भोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको राहत तथा पुनस्थापनाका लागि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा...

पुरा पढ्नुहोस