समाज

सिराहाको परीक्षामा भेटिएका मोबाइल र डाटा नष्ट नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ,२७ जेठ । सर्वोच्च अदालतले सिराहामा परीक्षा सञ्चालनका क्रममा जफत गरिएका मोबाइल फोन र त्यसमा रहेका डाटा ९तथ्याङ्क० हरू नष्ट नगर्न अन्तरिम आदेश जारी गरेको छ ।सिराहा जिल्लाका परीक्षा केन्द्रहरूमा फेला परेका मोबाइल फोन...

पुरा पढ्नुहोस
कागजको खोस्टामै सीमित भूमिकास्थानका निर्णय, कार्यान्वयनमा शून्य

अर्घाखाँची,२७ जेठ । भूमिकास्थान नगरपालिकाले विभिन्न समयमा सार्वजनिक सरोकारका विषयमा निर्णय र सूचना जारी गर्दै आएको भए पनि ती निर्णयहरू व्यवहारमा भने कार्यान्वयन हुन नसकेको भन्दै स्थानीय स्तरमा प्रश्न उठ्न थालेको छ। नगरपालिकाले जारी गरेका...

पुरा पढ्नुहोस
रामपुरका विद्यार्थीहरुलाई आत्महत्या न्यूनीकरण र बाल विवाह रोकथाम सम्बन्धी सचेतना प्रदान

पाल्पा,२६ जेठ । रामपुर नगरपालिकाले विभिन्न विद्यालयका विद्यार्थीहरुलाई आत्महत्या न्यूनीकरण र बाल विवाह रोकथाम सम्बन्धी सचेतना प्रदान गरेको छ । किशोरी तथा बालिकासंग उपप्रमुख कार्यक्रम अन्तर्गत नगरपालिकाभित्रका निजि तथा सामुदायिक गरी ६ वटा विद्यालयमा...

पुरा पढ्नुहोस
रामपुर ९ का जेष्ठ नागरिक सम्मानित

पाल्पा,२५ जेठ । रामपुर नगरपालिका वडा नं.९ मा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । जेष्ठ नागरिक संघ रामपुर ९ पाल्पाको आयोजना र ९ नं. वडा कार्यालयको आर्थिक सहयोगमा सोमवार वडाभित्रका जेष्ठ नागरिकहरुलाई सम्मान गरेको...

पुरा पढ्नुहोस
भूमिकास्थानको मदिनडाँडामा खुल्ला पुरुष भलिबल प्रतियोगिता

  अर्घाखाँची,२४ जेठ । खेलकुदको विकास, युवाको पहिचान स्थापित गर्ने तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले महादेव फार्मेसी धारापानीको आयोजनामा भूमिकास्थान नगरपालिका–४ मर्दिनडाँडामा खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उद्घाटन भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल...

पुरा पढ्नुहोस
डा. अर्जुन चौधरीप्रति बढ्दो विश्वास, लुहेस्को लिमिटेड पोलिक्लिनिकमा दैनिक बिरामीको चाप

अर्घाखाँची,२४ जेठ ।सन्धिखर्कस्थित साथी होटल नजिक पक्की पुल अगाडि रहेको लुहेस्को लिमिटेडद्वारा सञ्चालित पोलिक्लिनिकमा पछिल्लो समय बिरामीहरूको चाप उल्लेखनीय रूपमा बढेको छ। विगत पाँच वर्षदेखि जिल्लावासीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आउनुभएका डा. अर्जुन चौधरीप्रति...

पुरा पढ्नुहोस
रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउनद्वारा आयोजित रोट्याक्ट यूथ आइकन–२०८३ अडिसन भव्य रूपमा सम्पन्न

बुटवल,२३ जेठ । रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउनको आयोजनामा सञ्चालित “रोट्याक्ट यूथ आइकन–२०८३” अन्तर्गतको अडिसन शनिबार बुटवलमा भव्य तथा सफलतापूर्वक सम्पन्न भएको छ। युवाहरूको नेतृत्व क्षमता विकास, व्यक्तित्व निखार तथा वक्तृत्वकलाको प्रवर्द्धन गर्ने उद्देश्यसहित...

पुरा पढ्नुहोस
वन तथा वातावरण संरक्षण साझा दायित्व:मुख्यमन्त्री आचार्य

दाङ,२२ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले वातावरण संरक्षणलाई प्रदेश सरकारको उच्च प्राथमिकतामा राखेर काम गरिररहेको बताउनुभएको छ । विश्व वातावरण दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले जलवायुजन्य...

पुरा पढ्नुहोस
एसपी थापालाई संघमा स्वागत ः ट्राफिक व्यवस्थापनमा बुटवललाई नमुना बनाउन सुझाव

बुटवल ,२१ जेठ । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले नेपाल प्रहरी लुम्बिनी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयमा हालै आएका कार्यालय प्रमुख प्रहरी उपरिक्षक (एसपी) निशान थापालाई स्वागत गर्दै ट्राफिक तथा पार्किङ् व्यवस्थापनमा...

पुरा पढ्नुहोस
बुटवलको सेमलारमा क्यान्सर सम्बन्धि सचेतना

बुटवल ,२० जेठ । नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीले क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम गरेको छ । विश्व सुर्तिजन्य पदार्थ विरुद्धको दिवसको अवसरमा बुटवल उपमहानगरपालिका वडा नं. १५ र अर्बुद रोग निवारण संस्थाले संयुक्त...

पुरा पढ्नुहोस
दूध तथा दुग्धजन्य उत्पादन ः व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड

बुटवल ,१९ जेठ ।दूध तथा दुग्ध पदार्थको स्वच्छता र गुणस्तर सुनिश्चित गर्न सरोकारवालाहरूले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन् । उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष रूपमा सम्बन्धित दूध, दही, घ्यू, पनिरलगायत दुग्धजन्य पदार्थ उत्पादनदेखि वितरणसम्मका सबै...

पुरा पढ्नुहोस
उद्घाेषण तथा भाषणकला र माइन्यूट लेखनसम्बन्धि तालिम

पाल्पा ,१८ जेठ ।काम्लेटटरी सामुदायिक वन उपभाेक्ता समूह,तिनाउ-१,झिंगामारा,पाल्पाले आफ्ना उपभाेक्ताहरुका लागि उद्घाेषण तथा भाषणकला र माइन्यूट लेखनसम्बन्धि तालिम आईतवार सम्पन्न गरेकाे छ । तीन दिनसम्म सञ्चालित उक्त तालिममा सामाजिक अभियन्ताहरु दलबहादुर गुरुङ र...

पुरा पढ्नुहोस
वडा नं १७ लाई ढाका बुनाईको हब बनाउन आवश्यक : उपप्रमूख अर्याल

बुटवल,१८ जेठ । बुटवल उपमहानगरपालिकाका नगरप्रमूख सावित्रादेवी अर्याल बुटवल उपमहानर वडा नं १७ लाई ढाका कपडाबाट निर्माण गरिने सामग्रीको हब बनाउने कुरामा जोड दिनुभएको छ । ढाकाको लुङ्गी तथा साडी बुन्ने तालिमको आइतबार...

पुरा पढ्नुहोस
शिक्षा र परिवर्तनका संवाहक कुलानन्द बञ्जाडेको स्मृतिमा ढाकावाङ्गका २६ उत्कृष्ट विद्यार्थी सम्मानित

अर्घाखाँची,१६ जेठ । शिक्षा, समाजसेवा र राजनीतिक चेतनाको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ (साविक ढाकावाङ्ग) निवासी स्वर्गीय कुलानन्द बञ्जाडेको २०औँ स्मृति दिवस विविध कार्यक्रमका साथ मनाइएको छ। स्मृति दिवसको अवसरमा भूमिकास्थान नगरपालिका १...

पुरा पढ्नुहोस
जन्मदिनमा उदाहरणीय कार्य : वडाध्यक्ष खनालद्वारा अर्जुनेश्वर शिवालय मन्दिर निर्माणका लागि ७१ हजार १११ रुपैयाँ सहयोग

अर्घाखाँची,१६ जेठ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ का वडाध्यक्ष गोपालप्रसाद खनालले आफ्नो ४० औँ जन्मदिनको अवसरमा धार्मिक तथा सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्नुभएको छ। वडाध्यक्ष खनालले भूमिकास्थान नगरपालिका–१ र २ ढाकावाङ्गस्थित श्री अर्जुनेश्वर शिवालय मन्दिर निर्माणका...

पुरा पढ्नुहोस