बुटवल, २७ भदौ । राधाकृष्ण युवा क्लबको १६ औ रक्तदान कार्यक्रम शनिबार सम्पन्न भएको छ । युवा पुस्ताको सोच, समृद्ध नेपालको खोज नारासहित स्थापना भएको क्लबले शनिबार माईटीटोल आमा समुहको भवनमा रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रमको बुटवल उपमहानगरपालिका वडा नं ५ का वडाअध्यक्ष...


































































