बुटवल ,२१ जेठ । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले नेपाल प्रहरी लुम्बिनी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयमा हालै आएका कार्यालय प्रमुख प्रहरी उपरिक्षक (एसपी) निशान थापालाई स्वागत गर्दै ट्राफिक तथा पार्किङ् व्यवस्थापनमा बुटवललाई नमुना शहरका रुपमा विकास गर्न सुझाव दिएको छ । बुधबार...




































































