समाचार

वेपत्ता नागरिकका परिवारलाई राज्यले अभिभावकत्व प्रदान गर्छ: मुख्यमन्त्री आचार्य

नवलपरासी पश्चिम ,१६ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाढी तथा पहिरोका कारण वेपत्ता भएका नागरिकका परिवारलाई राज्यले अभिभावकत्व प्रदान गर्ने बताएका छन् । रोजगारीका लागि बाहिर गएका नागरिक विपत्तिमा परेपछि परिवार नै...

पुरा पढ्नुहोस
नारायणी नदीमा भेटिएका १७० शवमध्ये ४ जनाको सनाखत, ६८ शवको व्यवस्थापन

नवलपरासी पश्चिम,१६ भदौ । नारायणी नदीमा हालसम्म १७० वटा शव फेला परेका छन् । तीमध्ये ६८ शवको व्यवस्थापन भइसकेको छ भने चार शवको सनाखत भएको छ । ९८ शव अझै बाँकी रहेको जिल्ला...

पुरा पढ्नुहोस
दैवीप्रकोप उद्धार कोषमा ढाकावाङ्ग–रुपन्देही समाजको ११ हजार १११ रुपैयाँ सहयोग

बुटवल,१६ भदौ । ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ। संस्थाको भदौ १४ गते आइतबार बसेको बैठकको निर्णयअनुसार मंगलबार उक्त रकम कोषमा जम्मा गरिएको हो। संस्थाका अध्यक्ष कृष्णप्रसाद...

पुरा पढ्नुहोस
दुःखमा देशको साथ : मुस्लिम समाजद्वारा विपद् राहत कोषमा ५ लाख २१ हजार सहयोग

बुटवल ,१५ भदौ । देशमा आइपरेको विषम तथा पीडादायी परिस्थितिमा मदीना मदरसा मस्जिद प्रबन्ध परिषद्, बुटवलद्धारा रु. ५ लाख २१ हजार ७ सय ८६ रुपैयाँ सहयोग गरेको छ । परिषद्ले आपसी चन्दा तथा सहयोगबाट...

पुरा पढ्नुहोस
विपद् अझैं टरेको छैन, उच्च सतर्कता अपनाऔं’:मुख्यमन्त्री आचार्य

दाङ,१५ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रसुवामा आएको बाढीमा परेर लुम्बिनी प्रदेशका नागरिक धेरै पीडित भएको बताउँदै तीन तहका सरकार मिलेर पीडित परिवारमा मल्हम लगाउने काम गरिने बताउनुभएको छ । आन्तरिक मामिला,...

पुरा पढ्नुहोस
रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा विपद् राहत अभियानमा *थप रु. १,५५,०००* सहयोग – कुल सहयोग ३,९४,००० पुग्यो

भैरहवा,१५ भदौ । रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले देशमा आएको प्राकृतिक विपद्का प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापना कार्यमा थप सहयोग गर्दै रु. १,५५,००० (एक लाख पचपन्न हजार) रोटरी डिस्ट्रिक्ट ३२९२ को Disaster Relief Activity...

पुरा पढ्नुहोस
बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बुटवल,१५ भदौ । भोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको राहत तथा पुनस्थापनाका लागि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा...

पुरा पढ्नुहोस
नेपाल जुत्ता–चप्पल उत्पादक संघ लुम्बिनी प्रदेश शाखाले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि २५ लाख रुपैयाँ बराबरको जिन्सी सामग्री सहयोग

बुटवल,१४ भदौ । नेपाल जुत्ता–चप्पल उत्पादक संघ लुम्बिनी प्रदेश शाखाले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि २५ लाख रुपैयाँ बराबरको जिन्सी सामग्री सहयोग गर्ने भएको छ । संघको आइतबार बसेको बैठकले भोटेकोशी बाढीमा परेका परिवारका...

पुरा पढ्नुहोस
युवा लक्षित ‘लायन्स बिजनेस मिट’ बुटवलमा सम्पन्न

बुटवल ,१४ भदौ । युवालाई व्यवसाय, उद्यमशीलता तथा नेतृत्व विकासतर्फ प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको ‘युवा लक्षित लायन्स बिजनेस मिट’ बुटवलमा सम्पन्न भएको छ। लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी नेपाल अन्तर्गत एरिया नं। ३ अन्र्तगतका...

पुरा पढ्नुहोस
लायन्स क्लबद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

काठमाडौं,१४ भदौ । विपद्मा परेका नागरिकको उद्धार तथा राहतका लागि लायन्स क्लब इन्टरनेशनल मल्टिपल अन्तर्गत रहेका १५ वटा डिस्ट्रिक्टले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख ११ हजार १ सय ११...

पुरा पढ्नुहोस
स्वयंसेवी सहकारी ‘ब्लड बैक’ खोल्ने

बुटवल,१४ भदौ । बुटवलमा रक्तदान अभियान चलाएका युवाहरुले सहकारीमार्फत ब्लड बैक संचालन गर्ने भएका छन । कुनै बेला समस्यामा परेका बिरामीहरुको सेवामा अग्रसर युवाहरुको अब भने नेपाल स्वयंसेवी रक्तदाता समाज हुदै अहिले सहकारीमार्फत ब्लड...

पुरा पढ्नुहोस
कृष्णभीरमा सडक भासियो ,सडक पूर्ण रूपमा अवरुद्ध

काठमाडौ,१४ भदौ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ–काठमाडौँ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख डिल्लीनारायण पाण्डेका अनुसार कृष्णभीरमा सडकको जग नै खस्किएर भासिएका कारण अहिले दुवैतर्फबाट...

पुरा पढ्नुहोस
स्याङ्जा गनपा–रुपन्देही सम्पर्क समाजद्वारा विपद् राहत कोषमा ५१ हजार १ सय सहयोग

रुपन्देही । स्याङ्जा गल्याङ नगरपालिका रुपन्देही सम्पर्क समाजले आयोजना गर्न लागेको तीज मिलन कार्यक्रम स्थगित गर्दै देशमा परेको प्राकृतिक विपद्का पीडितहरूको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संस्थाको तर्फबाट रु. ५१ हजार १ सय...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ,१२ भदौ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले...

पुरा पढ्नुहोस
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडद्वारा ३ करोड रुपैयाँ आर्थिक सहयोग

काठमाडौ,१२ भदौ । यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेका नागरिकहरुको उद्धार एवं राहतका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ३ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।...

पुरा पढ्नुहोस