समाचार

नयाँ सरकारसँग सहकार्य गर्ने चीनको प्रतिबद्धता

काठमाडौँ ११ चैत । चीनले नेपालको आर्थिक रुपान्तरण र विकासको यात्रामा नयाँ सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । आगामी पाँच वर्षका निम्ति गठन हुने स्थिर सरकारले दशकौँदेखिको नेपालीको समृद्धि र सुशासनको चाहना...

पुरा पढ्नुहोस
लायन्स स्टार्सद्धारा भण्डारी परिवालाई सहयोग

बुटवल,११ चैत । स्वार्थ भन्दा माथि सेवा भन्ने मुल नाराका साथ स्थापना भएको लायन्स क्लव अफ बुटवल स्टार्सले रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १ निवासी टिकाराम भण्डारीको परिवारलाई सहयोग प्रदान गरेको छ । लामो...

पुरा पढ्नुहोस
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको प्रतिवेदन पेस

काठमाडौँ,११ चैत । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले आर्थिक वर्ष २०८०/०८१ को न्यायिक कार्यसम्पादनसम्बन्धी वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेका छन्। प्रतिवेदनअनुसार सर्वोच्च अदालतसहित मातहतका अदालत तथा न्यायाधिकरणहरूमा अघिल्लो आर्थिक वर्षबाट सरेका तथा...

पुरा पढ्नुहोस
‘मित्रवत’ जहाजले होर्मुज जलमार्ग सुरक्षित रूपमा पार गर्न सक्छन् :इरान

काठमाडौं,११ चैत । इरानले ‘मित्रवत’ जहाजहरूलाई होर्मुज जलमार्गबाट सुरक्षित रूपमा आवतजावत गर्न अनुमति हुने जनाएको छ। यस जलमार्ग हुँदै जहाजहरूको आवागमन घटेपछि विश्वव्यापी ऊर्जा संकट बढेको अवस्थामा इरानले यस्तो धारणा सार्वजनिक गरेको हो। मंगलबार...

पुरा पढ्नुहोस
पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान २०८२

पोखरा , १० चैत । नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा चैत २९ गतेदेखि वैशाख १ गतेसम्म पोखरामा महोत्सव आयोजना हुँदैछ। लेकसाइड (फेवा तालको किनार )मा नयाँ वर्ष महोत्सव आयोजना गर्न लागिएको हो। ४...

पुरा पढ्नुहोस
चैत २० देखि अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला

काठमाडौँ,१० चैत । नवौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला यही चैत २० देखि २२ गतेसम्म आयोजना हुने भएको छ । महिला उद्यमशीलता प्रवर्द्धनका लागि महिला उद्यमी महासङ्घ नेपालद्वारा आयोजना हुने तीनदिने मेला ललितपुरको हेरिटेज...

पुरा पढ्नुहोस
जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन चैत १३ भित्र सार्वजनिक नगरिए शीतलनिवास घेर्ने

काठमाडौँ ,१० चैत । जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनका विषयमा छानबिन गर्न गठित आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। मंगलबार एक प्रेस वक्तव्य जारी गर्दै मुभमेन्टले चैत १३ गतेभित्र प्रतिवेदन सार्वजनिक...

पुरा पढ्नुहोस
मातृभाषामा शपथ लिन ४७ सांसदको नाम दर्ता

काठमाडौँ,१० चैत। संघीय संसदमा निर्वाचित प्रतिनिधि सभा सदस्यहरूमध्ये ४७ जनाले नेपालीबाहेकका भाषामा शपथ ग्रहण गर्ने इच्छासहित नाम दर्ता गराएका छन्। संघीय संसद् सचिवालयका अनुसार हालै सम्पन्न निर्वाचनबाट आएका प्रतिनिधिसभा सदस्यहरूको शपथ आगामी चैत १२...

पुरा पढ्नुहोस
भारतमा निक्रिय इच्छामृत्यु अनुमति पाउने पहिलो व्यक्ति हरिश राणा

नयाँदिल्ली ,१० चैत । भारतमा निक्रिय इच्छामृत्यु( प्यासिभ यूथेनेशिया) को अनुमति पाउने पहिलो व्यक्ति हरिश राणा बनेका छन् । मंगलबार अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उनको मृत्यु भएको छ । २०१३ मा हरियाणास्थित एक...

पुरा पढ्नुहोस
लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र उद्घाटनः फोहोरलाई मोहरमा रूपान्तरण गर्ने अभियान सुरु

लुम्बिनी१० चैत । लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नं. ५ ढोडहवामा ‘सरसफाइ अध्ययन केन्द्र’ को उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार उक्त केन्द्रको उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री...

पुरा पढ्नुहोस
देवदह-बुटवल- लुम्बिनी -भैरहवामा धम्मयात्रा हुँदै

भैरहवा,९ चैत लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत देवदह ,बुटवल, लुम्बिनी र भैरहवामा धम्मयात्रा आयोजना हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही चैत १३ र १४ मा धम्मयात्रा हुने र यात्रामा...

पुरा पढ्नुहोस
रास्वपाले केन्द्रीय समितिको बैठक चैत १२ मा बस्दै

काठमाडौँ,९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक वनस्थली मा बिहीबार (चैत १२) अपराह्न ४ बजे बस्ने गरी बैठक बोलाइएको महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए । उनका अनुसार बैठकले पार्टीका वरिष्ठ नेता बालेन शाहलाई...

पुरा पढ्नुहोस
नेपाली मूलका विदेशी नागरिकलाई विमानस्थलमा छुट्टै डेस्कको व्यवस्था

काठमाडौँ,९ चैत। विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिक तथा गैरआवासीय नेपालीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क सञ्चालनमा ल्याइएको छ।त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले विमानस्थलको आगमन र प्रस्थान कक्षमा विशेष डेस्क स्थापना गरी सेवा...

पुरा पढ्नुहोस
भालुवाङ अस्पताललाई ३० लाखको उपकरण प्रदान

दाड,९ चैत । सामाजिक सेवामा सक्रिय लायन्स क्लव अफ बुटवल स्टार्स र लायन्स क्लब अफ राप्ती क्यपिटलको सयुक्त आयोेजनामा भालुवाङ अस्पताल दाङ लाई ३० लाख रुपैयाँ बराबरको विभिन्न ल्याब्रोटरी उपकरण मेसिन प्रदान गरेको छ...

पुरा पढ्नुहोस
नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई समवेदना दिन पुगिन रेनु दाहाल

काठमाडौँ,९ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समवेदना दिन भरतपुर महानगरपालीकाकी नि: बर्तामान मेयर रेनु दाहाल तथा नेकपाका संयोजक प्रचण्डका छारी गंगा दाहाल गुन्डु पुगेका छन् । ओलीका पिता मोहनप्रसाद ओलीको...

पुरा पढ्नुहोस