सुरक्षा / अपराध
काठमाडौ,१४ भदौ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ–काठमाडौँ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख डिल्लीनारायण पाण्डेका अनुसार कृष्णभीरमा सडकको जग नै खस्किएर भासिएका कारण अहिले दुवैतर्फबाट...
पुरा पढ्नुहोस
बुटवल,११ भदौ । भोटेकोसी बाढीपीडितको उद्धार तथा राहतका लागि लायन्स डिस्ट्रिक्ट ३२५ पी अन्तर्गतका विभिन्न क्लबहरूले प्रारम्भिक रूपमा रु। १८ लाखभन्दा बढी सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। रसुवा जिल्लाको रसुवागढी क्षेत्रमा आएको भीषण बाढी...
पुरा पढ्नुहोस
काठमाडौँ,१० भदौ। रसुवा स्थित भोटेकोशीमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या ७२ जना पुगेको छ । अहिलेसम्म ७२ जनाको शव भेटिएको नेपाल प्रहरी प्रवक्ता अबि नारायण काफ्लेले जानकारी दिए । दिएको तथ्यांक अनुसार सबैभन्दा...
पुरा पढ्नुहोस
बुटवल,६ भदौ । बुटवल हस्पिटल प्रा लिले नागरिक हरुको सुरक्षा र ट्राफिक व्यवस्थापनमा दिनरात खटिने सुरक्षाकर्मीहरुको निशुल्क स्वास्थ्य चेकजाँच तथा उपचार गरेको छ । नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलको संयोजनमा भएको...
पुरा पढ्नुहोस
दाङ,२८ साउन । रोल्पाको थबाङ गाउँपालिका-५, बोटलबारा क्षेत्रमा पहिरोमा परी सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । अविरल वर्षापछि गएको पहिरोमा परी...
पुरा पढ्नुहोस
दाङ,१९ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई सचेत, अनुशासित र जिम्मेवार बनाउन सके सवारी दुर्घटनामा उल्लेख्य कमी ल्याउन सकिने बताउनुभएको छ । प्रदेश स्तरीय सडक सुरक्षा सम्बन्धी कार्यशाला गोष्ठीलाई लमहीमा मंगलबार सम्बोधन गर्दै...
पुरा पढ्नुहोस
दाङ,१६ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी एकता कायम राख्न सबै सुरक्षा निकायलाई उच्च संवेदनशीलताका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभएको छ । सामाजिक सञ्जालमार्फत हुने दुष्प्रचार,...
पुरा पढ्नुहोस
काठमाडौँ,९ साउन। काठमाडौँको तारकेश्वर नगरपालिकामा एक महिला कारभित्र जलेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँ टेकुले जनाएको छ । तारकेश्वर नगरपालिका वडा नं। १ स्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिकै पार्किङ...
पुरा पढ्नुहोस
काठमाडौ,२ साउन । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षा र सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका २३ जिल्लामा रातिको समयमा सवारी आवागमन सञ्चालनमा रोक लगाएको छ। जल...
पुरा पढ्नुहोस
पर्वत ,२ साउन। पर्वत कुश्मा नगरपालिका-९ एकोहोरे पाठा स्थित दोबिल्ला ट्याक्टर दुर्घटना हुँदा चालक सहित दुई जनाको मृत्यु १ जना घाइते भएका छन् । कुश्माबाट साइकल चोकतर्फ जाँदै गरेको ग १ त...
पुरा पढ्नुहोस
प्युठान ,१३ असार । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपमेयर दुर्घटना परी मृत्यु भएको छ । उपमेयर मिनराज राना मगरले आफैले चलाएको गाडी झन्डै ३०० मिटर भन्दा मुनि पुगेर रूखमा अड्किएको अवस्थामा फेला परेको खबर स्थानीयले...
पुरा पढ्नुहोस
काठमाडौं ,८ असार । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि सुर्खेतबाट पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण विभागको टोलीले उनलाई सोमबार दिउँसो सुर्खेतबाट नियन्त्रणमा लिएको हो । पौडेललाई पक्राउ गर्नुअघि...
पुरा पढ्नुहोस
बुटवल,५ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष योजना बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । लुम्बिनी प्रदेश स्तरीय ट्राफिक व्यवस्थापन समीक्षा गोष्ठी २०८३ को बिहिवार बुटवलमा उद्घाटन...
पुरा पढ्नुहोस
काठमाडौँ,२९ जेठ। काभ्रेपलाञ्चोकस्थित बिपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–२ बुचाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या आठ पुगेको छ। उनीहरूको घटनास्थलमै मृत्यु भएको हो। बनेपादेखि रोशी गाउँपालिकातर्फ जाँदै गरेको बा २ ख ८३९८ नम्बरको यात्रुवाहक बस...
पुरा पढ्नुहोस
काठमाडौँ। ३१ लाख ५१ हजार रुपैयाँ बराबरका विदेशी मुद्रासहित २ बंगलादेशी नागरिक पक्राउ परेका छन् । बाटिक एयरको उडानबाट काठमाडौँबाट मलेसिया जान लागेका बंगललादेशी नागरिकबाट उक्त मुद्राहरू बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको...
पुरा पढ्नुहोस
