काठमाडौं,२ मंसिर । दानबहादुर कार्कीले आफूलाई गैरकानूनी रूपमा आईजीपी पदबाट हटाइएको दाबीसहित रिट निवेदनमा सर्वोच्च अदालतले प्रारम्भिक सुनुवाइपछि कारण देखाउ आदेश जारी गरेको छ ।
सर्वोच्च अदालतले कार्कीको माग बमोजिम ‘उनलाई किन आईजी पदमा पुनर्बहाली नगर्ने ?’ कारण भए पेश गर्नु भनी सरकार लगायत विपक्षीहरूका नाममा आदेश दिएको हो ।
न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कारण देखाऊ आदेशमा तीनवटा विषयवस्तु समावेश छन् ।
पहिलो, अल्पकालिन अन्तरिम आदेश दिन अस्वीकार गरेपनि सर्वोच्च अदालतले दुवै पक्षको छलफलपछि मात्रै अन्तरिम आदेशबारे निर्णय हुनुपर्ने भनेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
लुम्बिनीको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा अमेरिकी नेपाली संस्थासँग सहकार्य गरिने लुम्बिनी सांस्कृतिक नगरपालिका र नेपाली आध्यात्मिक सांस्कृतिक केन्द्र टेक्सासबीच समन्वय बैठक सम्पन्न, बुद्ध परिपथको विश्वव्यापी प्रचारप्रसारमा जोड
लुम्बिनी प्रदेशमा शुभारम्भ भयो लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान हिंसा प्रभावितलाई दोष होइन, साथ दिनुपर्छः मुख्यमन्त्री आचार्य










