बुटवल,९ बैशाख । पाल्पा जिल्लाको बगनाशकाली गाउँपालीक वडा न २ की २९ वर्षीया गीता पाण्डेको गर्भपतनका क्रममा मृुत्यु भएपछि बुटवलका दुई चिकित्सक प्रहरी नियन्त्रणमा परेका छन्। प्रहरीले खत्री नर्सिङ होमका सञ्चालक डा.डीबी खत्री र इन्दुलेखा स्वास्थ्य क्लिनिकका डा. सतिष रुपाखेतीलाई नियन्त्रणमा लिएर अुनुसन्धान सुरु...































































