काठमाडौं ,८ बैशाख ।गृहमन्त्री सुधन गुरुङ रास्वपाका सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगेका छन् । गृहमन्त्री सुधन गुरुङ र दीपक भट्टबीच व्यापारिक साझेदारीको तथ्य सार्वजनिक भएपछि विवादममा मुछिएका छन् । भट्टको स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा गुरुङको २५ लाख रुपैयाँबराबरको सेयर रहेको समाचार सार्वजनिक भएपछि...
































































