समाज

बिपिआईको डिष्ट्रिब्युटर बुटवलमा शुभारम्भ

बुटवल, ४ असोज। शारिरिक सुगठनमा आवद्ध खेलाडीहरुलाई लक्षित गरि विपिआई स्पोर्टसको रुपन्देहीको डिष्ट्रिब्युटर बुटवलमा शुभारम्भ भएको छ। ग्यारेज फिटनेश संचालकहरु विकास राना, सबिन कार्की दुई युवाहरु बुटवलमा शारिरिक सुगठनका सामग्री उपलब्ध हुने गरि शोरुम शुभारम्भ...

पुरा पढ्नुहोस
रुपन्देही व्यापार संघद्वारा युवा उद्यमशीलता तथा स्टार्टअप सपोर्टसम्बन्धी अन्तरसंवाद कारर्यक्रम सम्पन्न युवा उद्यमशीलता र स्टार्टअप प्रबर्द्धनमा जोड

बुटवल,१ असोज । रुपन्देही व्यापार संघको आयोजनामा युवा उद्यमशीलता तथा स्टार्टअप सपोर्टसम्बन्धी अन्तरसंवाद कार्यक्रम बिहीबार सम्पन्न भएको छ । युवालाई व्यवसायमा प्रवेश गर्न प्रोत्साहित गर्ने, नयाँ व्यवसाय तथा उद्यमका सम्भावना पहिचान गर्ने र स्टार्टअपका...

पुरा पढ्नुहोस
राधाकृष्णको १६ औ रक्तदान, ४२ युनिट रगत संकलन

बुटवल, २७ भदौ । राधाकृष्ण युवा क्लबको १६ औ रक्तदान कार्यक्रम शनिबार सम्पन्न भएको छ । युवा पुस्ताको सोच, समृद्ध नेपालको खोज नारासहित स्थापना भएको क्लबले शनिबार माईटीटोल आमा समुहको भवनमा रक्तदान कार्यक्रम गरेको...

पुरा पढ्नुहोस
मौलिक तीजगीत प्रतियोगिताको उपाधि बुटवलको तिनाउ ईग्लिस बोर्डिङ स्कुललाई

बुटवल,२६ भदौ । बुटवलमा आयोजित अन्तर विद्यालय मौलिक तीजगीत प्रतियोगिता–२०८३ को उपाधि तिनाउ ईग्लिस बोर्डिङ स्कुलले जितेको छ । शान्तिका लागि सञ्चार अभियानद्वारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको १८औँ स्थापना दिवस तथा हरितालिका...

पुरा पढ्नुहोस
सांसद घिमिरेको प्रश्नः नेपालमा दैनिक २० जनाले आत्महत्या गर्दा सरकारको योजना के छ?

काठमाडौं,२५ भदौ । राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले नेपालमा तीव्र रूपमा बढिरहेको आत्महत्याको दरप्रति गम्भीर चिन्ता व्यक्त गर्दै न्यूनीकरणका लागि सरकारसँग ठोस योजनाको माग गरेका छन् । बिहीबार राष्ट्रिय सभा बैठकको सून्य समयमा बोल्दै...

पुरा पढ्नुहोस
विश्व आत्महत्या रोकथाम दिवसः लायन्स बटौलीको सचेतनामुलक साईकल रयाली

बुटवल, २५ भदौ । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा बुटवलमा वृहत् सचेतनामूलक साइकल ¥याली आयोजना गरिएको छ । “सोच बदलौँ“, “संवाद सुरु गरौँ“ नारासहित लायन्स क्लब अफ बटौलीको आयोजना क्वीस्ट फार्मा, नेश्नल प्याथ ल्याब,...

पुरा पढ्नुहोस
भोटेकोशी बाढीपीडितका लागि लायन्स PDG Spouse हरूको ५१ हजार सहयोग

बुटवल,२५ भदौ । “जहाँ दुःख छ, त्यहाँ Lions पुग्छ” भन्ने मूल भावनालाई आत्मसात् गर्दै भोटेकोशीमा आएको भीषण बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहतका लागि लायन्स डिस्ट्रिक्ट ३२५ पिको राहत कोषमा रु. ५१ हजार सहयोग...

पुरा पढ्नुहोस
कालिका मानवज्ञानद्वारा साढे १८ लाख बाढी प्रभावित कोषमा रकम जम्मा

बुटवल, २३ भदौ । रुपन्देहीको बुटवल–१० स्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि १८ लाख ४२ हजार ५ सय ४० रुपैयाँ सहयोग गरेको छ। विद्यालयका शिक्षक,...

पुरा पढ्नुहोस
सञ्चारबाट जनसम्पर्कसम्मः पूर्णबहादुर मगरको एक दशक लामो यात्रा अन्तर्राष्ट्रिय सम्मानमा रेडियो पत्रकारिताबाट स्थानीय सरकारको प्रेस संयोजकसम्मको यात्रा, ‘आउटस्ट्यान्डिङ प्रेस एण्ड पब्लिक रिलेसन अवार्ड–२०२६’बाट सम्मानित

चितवन, २२ भदौ । सञ्चारलाई केवल पेशा नभई समाजसँग जोडिने माध्यमका रूपमा अघि बढाउँदै आएका चितवनका सञ्चारकर्मी पूर्णबहादुर मगरको एक दशक लामो सञ्चार यात्राले अन्तर्राष्ट्रिय सम्मानको उचाइ प्राप्त गरेको छ। कला तथा संस्कृतिको माध्यमबाट...

पुरा पढ्नुहोस
रोटरी बुटवलमा नया २८ सदस्य स्वागत तथा शपथ

बुटवल, २२ भदौ । रोटरी क्लब अफ बुटवलमा २८ जना नया सदस्य प्रवेश गरेका छन । क्लबको आयोजनामा शनिबार बुटवलमा सम्पन्न नया सदस्य परिचय तथा क्लबको १६२८ औ नियमित बैठकमा नया सदस्यहरुलाई परिचय तथा...

पुरा पढ्नुहोस
समय व्यवस्थापनदेखि व्यवसायिक वृद्धिसम्म : बुटवलमा ‘लर्निङ विथ ब्रेकफास्ट’ कार्यक्रम

बुटवल २१ भदौ । नेपाल युवा उद्यमी मञ्च (NYEF) रुपन्देहीको आयोजनामा ‘From Managing Time to Managing Growth’ विषयक ‘लर्निङ विथ ब्रेकफास्ट’ कार्यक्रम सनिवार बुटवलमा सम्पन्न भएको छ। NYEF रुपन्देहीका अध्यक्ष अनिस कसौधनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा...

पुरा पढ्नुहोस
रारा कृषि सहकारी संस्थाको १८औँ वार्षिक साधारणसभा सम्पन्न, विभिन्न विधामा उत्कृष्ट सदस्य सम्मानित

रुपन्देही,२१ भदौ । रारा कृषि सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारणसभा तथा सदस्य सम्मान कार्यक्रम जोगीकुटीस्थित दरबार लन पार्टी प्यालेसमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष भूपेन्द्र अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष भीमकान्त पन्थी...

पुरा पढ्नुहोस
श्रीकृष्ण जन्माष्टमीमा कसौधन युवा समितिद्वारा बुटवल र भैरहवामा प्रसाद वितरण

बुटवल,२० भदौ । श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा कसौधन सेवा समिति, रुपन्देहीअन्तर्गत कसौधन युवा समितिको आयोजनामा बुटवल र भैरहवाका विभिन्न धार्मिक स्थलमा विशेष प्रसाद वितरण कार्यक्रम सम्पन्न भएको छ। समितिले २०८३ भाद्र १९ गते शुक्रबार...

पुरा पढ्नुहोस
यु.सि.यम.यस., मेडिकल कलेज, भैरहवालाई एन.ए.वि.एच. (NABH) मान्यता प्राप्त

भैरहवा ,१९ भदौ । यु.सि.यम.यस. शिक्षण अस्पताल, भैरहवालाई स्वास्थ्य संस्थाहरुलाई प्रदान गरिने अन्तराष्ट्रियस्तरको उच्च गुणस्तर मापण प्रमाण–पत्र एन.ए.वि.एच. (NABH -National Accreditation Board for Hospitals & Healthcare Providers) मान्यता प्राप्त गरेको छ । यो मान्यताले...

पुरा पढ्नुहोस
लायन्स क्लब अफ बुटवल स्टार्स परिवारद्वारा विपद् पीडितका लागि २ लाख १हजार सहयोग

बुटवल,१९ भदौ । भोटेकोसी आयको बाढी, पहिरो तथा डुबानबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले लायन्स क्लब अफ बुटवल स्टार्स परिवारले २ लाख १ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ...

पुरा पढ्नुहोस