समाज

बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको आकस्मिक बाढी

गोरखा,२५ असोज। गोरखाको चुमनुम्ब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको आकस्मिक बाढी आएको छ । यो बाढीले तल्लो क्षेत्र आरुघाटसम्म क्षति पुर्‍याउन सक्ने आशंका गरिएको छ । नदी थुनिएको स्थानबाट पानी बग्न...

पुरा पढ्नुहोस
लायन्स स्टार्सको आयोजना पिस पोष्टर प्रतियोगीता

बुटवल, २३ असोज । लायन्स क्लव अफ बुटवल स्टार्सको आयोजनामा पिस पोष्टर प्रतियोगीता गरेको छ । बुटवलको कान्ति माविमा आयोजना गरिएको कार्यक्रममा बुटवल उपमहानगरपालीका क्षेत्र भित्र रहेका ९ वटा सामुदायिक माध्यमिक विद्यालयहरु कान्ती माध्यमिक...

पुरा पढ्नुहोस
दलित बालिकाका माग सम्बोधन गर्न प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री आचार्य

दाङ,२२ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दलित बालिकाको शिक्षा, सुरक्षा, स्वास्थ्य, समानता र नेतृत्व विकासका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने बताउनुभएको छ । दलित महिला संघ दाङको सहजीकरणमा प्रदेशका दलित...

पुरा पढ्नुहोस
पौडेल नेतृत्वको प्यानलले उम्मेदवारी घाेषणा

बुटवल,२१ असोज । बुटवल उद्योग वाणिज्य संघ, बुटवलको २६औँ अधिवेशनका लागि नरिश्वर शर्मा पौडेल नेतृत्वको प्यानलले उम्मेदवारी घोषणा गरेको छ। प्यानलले ‘सुरक्षित उद्योग र व्यापार, समृद्ध बुटवलको आधार’भन्ने संकल्पसहित २० बुँदे प्रतिबद्धतापत्र पनि सार्वजनिक...

पुरा पढ्नुहोस
इन्टरनेसनल युथ एक्सचेन्ज क्याम्प’ भव्यताका साथ सम्पन्न

बुटवल ,२० असोज । लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ पी, नेपालको आयोजनामा पहिलो पटक १० दिने ‘लायन्स इन्टरनेसनल युथ एक्सचेन्ज क्याम्प’ भव्यताका साथ सम्पन्न भएको छ। नेपालमै पहिलो पटक आयोजना गरिएको यस ऐतिहासिक युथ क्याम्पमा...

पुरा पढ्नुहोस
स्वास्थ्यकाे समिक्षा पछि देउखुरी घाेषणापत्र जारी लुम्बिनीमा स्वास्थ्य सेवा सुधारदेखि आयुर्वेद औषधि उत्पादनसम्मका १३ प्रतिबद्धता

दाङ,२० असोज । लुम्बिनी प्रदेशकाे स्वास्थ्य सेवालाई गुणस्तरीय, सहज र प्रविधिमैत्री बनाउँदै नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने उद्देश्यले १३ बुँदे देउखुरी घोषणापत्र जारी गरेको छ । स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेका...

पुरा पढ्नुहोस
बुटवल उद्योग वाणिज्य संघको निर्वाचन कार्यक्रम : असोज २६ मा मतदान

बुटवल ,१९ असोज । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको यहि असोज २३ देखि २६ गतेसम्म ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधिवेशन हुँदैछ । उक्त अधिवेशनमा लागि निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ...

पुरा पढ्नुहोस
पहिलो पाइला नेपाल बुटवल शाखाद्वारा रक्तदान

बुटवल ,१८ असोज । युवाको ऐक्यबद्धता, रक्तदानमा नयाँ पाइला’ भन्ने मूल उद्देश्यका साथ पहिलो पाइला नेपाल, बुटवल शाखाले सदाका वर्षहरूमा जस्तै यस वर्ष पनि बृहत् रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। पछिल्लो समय देखा...

पुरा पढ्नुहोस
डब्लूएफटीयूको ८१औँ स्थापना दिवसमा ‘विज्ञान र प्रविधिको विकास तथा श्रमिक अधिकार’ विषयमा विचार गोष्ठी

काठमाडौं,१८ असोज । विश्वका प्रगतिशील एवं समाजवादी विचार पक्षधर श्रमिकहरूको अन्तर्राष्ट्रिय केन्द्र विश्व ट्रेड युनियन महासंघ (डब्लूएफटीयू)को ८१औँ स्थापना दिवसका अवसरमा विश्व ट्रेड युनियन महासंघ समन्वय समिति नेपालले विचार गोष्ठी आयोजना गरेको छ। ‘विज्ञान...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश स्वास्थ्य समिक्षा अस्पतालभित्र हुने चुहावट नियन्त्रण गर्न ध्यान दिनुस:मुख्यमन्त्री आचार्य

देउखुरी,१८ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा विनियोजन भएको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । संघीय सरकारबाट प्राप्त सशर्त अनुदानको रकम खर्च हुन नसकी फिर्ता जाने अवस्था अन्त्य गर्नुपर्नेमा...

पुरा पढ्नुहोस
बिकाश पाण्डेय नेतृत्वको सीएनआईवाईईएफ लुम्बिनीले अघि बढायो नयाँ योजना

बुटवल,१८ असोज । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) लुम्बिनीले नवनियुक्त अध्यक्ष बिकाश पाण्डेयको नेतृत्वमा दुईदिने रणनीतिक योजना तथा रिट्रिट कार्यक्रम सम्पन्न गरेको छ । गैँडाकोटस्थित मौलाकालिका मन्दिर क्षेत्रको पहाडको टुप्पोमा रहेको इला रिसोर्टमा...

पुरा पढ्नुहोस
लक्ष्मी माध्यमिक विद्यालयमा लायन्सद्धारा स्टेसनरी सामग्री हस्तान्तरण

बुटवल,१७ असोज । लक्ष्मी माध्यमिक विद्यालय, लक्ष्मीनगर, बुटवलमा विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गर्ने उद्देश्यले स्टेसनरी सामान हस्तान्तरण कार्यक्रम आयोजना हुने भएको छ। लायन्स क्लब अफ बुटवल स्टार्स र लायन्स क्लब अफ बुटवल इलिटको सहकार्य तथा...

पुरा पढ्नुहोस
कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने

दाङ,१७ असोज । लुम्बिनी प्रदेश सरकारले कुष्ठरोग निवारणलाई प्राथमिकतामा राख्दै प्रदेशका सबै जिल्लामा छाला रोग पहिचानका लागि स्क्रिनिङ अभियान सञ्चालन गर्ने भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कुष्ठरोगका बिरामीको संख्या घट्दो क्रममा रहे...

पुरा पढ्नुहोस
उद्योग सञ्चालनमा भएको अवरोधप्रति बुटवल उ.वा.संघको आपत्ति

बुटवल,१३ असोज ।बुटवल उपमहानगरपालिका वडा नं। ११, सांग्रिलापथ सञ्चालित रारा मसला उद्योग सञ्चालनमा भएको अवरोधप्रति बुटवल उद्योग वाणिज्य संघले गम्भीर आपत्ति जनाएको छ । उद्योगसँग सम्बन्धित समस्या भए समाधानका लागि कानुनी र संस्थागत प्रक्रिया...

पुरा पढ्नुहोस
चमेलीको पोइ’ दर्शकमाझ पुग्ने तयारीमा

‘ बुटवल ,१३ असोज । निर्देशक एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘चमेलीको पोइ’ आगामी असोज १६ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ । दशैंको अवसर पारेर प्रदर्शनमा आउन लागेको...

पुरा पढ्नुहोस