समाचार
दाङ,१ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले भूम्या पर्वले प्रकृति संरक्षण, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई सुदृढ बनाउने महत्वपूर्ण सन्देश दिएको बताउनुभएको छ । भूम्या पर्व २०८३ का अवसरमा सोमवार शुभकामना सन्देश जारी...
पुरा पढ्नुहोस
बुटवल, ३१ जेठ । नेपाली युवा उद्यमी मञ्च रुपन्देही च्यापटरको दसौं वार्षिक साधारणसभा तथा अधिवेशनबाट अध्यक्षमा अनिश कसौधन चयन भएका छन् । बुुटवलको ह्याट प्यालेसमा भएको साधारणसभा तथा अधिवेशनबाटअनिश कसौधनको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति...
पुरा पढ्नुहोस
बुटवल,३१ जेठ । रोट्रयाक्ट युथ आइकन–२०८३ को उपाधि सबिता पोख्रेल ले जितेकी छन्। शनिबार बुटवलमा सम्पन्न फाइनल प्रतिस्पर्धामा पोखरेलले अन्य चार जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जित्न सफल भएकी हुन्। उपाधिसँगै उनले नगद २०...
पुरा पढ्नुहोस
दाङ,३१ जेठ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३\०८४ को बजेट असार १ गते प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ । प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत नवौं बैठकमा बेलुका ५ बजे आर्थिक मामिला...
पुरा पढ्नुहोस
पाल्पा,३० जेठ । पाल्पाको रामपुर नगरपालिकाले वडा नं. ९ का स्थानीयहरुलाई एकीकृत घुम्ती शिविर मार्फत सेवा प्रदान गरेको छ । नगरपालिकाको कार्यालयको पहुँच भन्दा पर रहेका नागरिकहरुलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले घुम्ती...
पुरा पढ्नुहोस
अहिले नेपाली सञ्चार क्षेत्र एउटा गम्भीर संक्रमणकालबाट गुज्रिरहेको छ। हात हातमा क्यामेरा, मोबाइल र ‘बुम’ बोक्ने बित्तिकै जोसुकैले आफूलाई पत्रकार घोषणा गर्ने र जस्तोसुकै अराजक व्यवहार गर्न पाउने आत्म केन्द्रित मानसिकता बजारमा मौलाएको छ।...
पुरा पढ्नुहोस
काठमाडौँ,२९ जेठ। काभ्रेपलाञ्चोकस्थित बिपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–२ बुचाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या आठ पुगेको छ। उनीहरूको घटनास्थलमै मृत्यु भएको हो। बनेपादेखि रोशी गाउँपालिकातर्फ जाँदै गरेको बा २ ख ८३९८ नम्बरको यात्रुवाहक बस...
पुरा पढ्नुहोस
दाङ,२९ जेठ । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठक बिहीबार सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहिवार बेलुका बसेको बैठकले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी नियमावली, २०८३...
पुरा पढ्नुहोस
काठमाडौं,२८ जेठ । जेठ २९, २०८३ शुक्रबार देखि २०८३ साउन ०३ आइतबार सम्म चल्ने छ । फिफा विश्वकप २०२६ फुटबल जगतको अहिलेसम्मकै ठूलो र भव्य प्रतियोगिता हो। यस पटकको विश्वकप उत्तरी अमेरिकाका तीन राष्ट्रहरू—...
पुरा पढ्नुहोस
काठमाडौँ। ३१ लाख ५१ हजार रुपैयाँ बराबरका विदेशी मुद्रासहित २ बंगलादेशी नागरिक पक्राउ परेका छन् । बाटिक एयरको उडानबाट काठमाडौँबाट मलेसिया जान लागेका बंगललादेशी नागरिकबाट उक्त मुद्राहरू बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको...
पुरा पढ्नुहोस
बुटवल,२८ जेठ । कानुनी रूपमा उद्योग दर्ता गरेर कर तिर्ने व्यवसायीहरू बजारमा टिक्न संघर्ष गरिरहेका बेला बिना दर्ता घर–घरमा पुगेर काम गर्ने ‘झोले व्यापारी’ र मोबाइल मिस्त्रीका कारण फर्निचर उद्योग संकटमा परेको उद्योगीहरूले बताएका...
पुरा पढ्नुहोस
बुटवल २८ जेष्ठ । रुपन्देही व्यापार संघ आजिवन परिषद्को संयोजकमा ऋषिबहादुर भण्डारी चयन हुनुभएको छ । विहिबार संघको सचिवालयमा सम्पन्न संघमा आबद्ध आजिवन सदस्यहरुको भेलाबाट भण्डारी संयोजक पदमा चयन हुनुभएको हो । यस्तै भेलाबाट...
पुरा पढ्नुहोस
लुम्बिनी ,२८ जेठ । हातमा स्मार्टफोन, आँखामा सपना तर मनभित्र अलमल—आजका युवाको यही चित्रलाई बदल्ने उद्देश्यसहित जेठ २७ गते लुम्बिनीमा “बुद्धको देशमा Gen-Z चेतना: पञ्चशीलको मार्गचित्र” विषयक विशेष सेसन सम्पन्न भएको छ। ‘रोट्रयाक्ट युथ...
पुरा पढ्नुहोस
रसुवा,२७ जेठ । गत वर्ष असार २४ मा ल्हेन्दे खोलामा आएको बाढीले क्षति पुर्याएको एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको पुनर्निर्माण तथा मर्मत तीव्र गतिमा अगाडि बढाइएको छ । बाढीका कारण भोटेकोशी खोलास्थित...
पुरा पढ्नुहोस
काठमाडौँ,२७ जेठ । सर्वोच्च अदालतले सिराहामा परीक्षा सञ्चालनका क्रममा जफत गरिएका मोबाइल फोन र त्यसमा रहेका डाटा ९तथ्याङ्क० हरू नष्ट नगर्न अन्तरिम आदेश जारी गरेको छ ।सिराहा जिल्लाका परीक्षा केन्द्रहरूमा फेला परेका मोबाइल फोन...
पुरा पढ्नुहोस
