समाचार
अर्घाखाँची,२७ जेठ । भूमिकास्थान नगरपालिकाले विभिन्न समयमा सार्वजनिक सरोकारका विषयमा निर्णय र सूचना जारी गर्दै आएको भए पनि ती निर्णयहरू व्यवहारमा भने कार्यान्वयन हुन नसकेको भन्दै स्थानीय स्तरमा प्रश्न उठ्न थालेको छ। नगरपालिकाले जारी गरेका...
पुरा पढ्नुहोस
काडमाडौं ,२६ जेठ। काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले २०५८ सालको दरबार हत्याकाण्डको फाइल खोल्ने निर्णय गरेका छन् । मंगलबार गृहमन्त्रीको पदभार ग्रहण गर्दै उनले यस्तो निर्णय गरेका उनको सचिवालयले जनाएको छ । मन्त्रालयमा मंगलबार साँझ पदभार ग्रहण...
पुरा पढ्नुहोस
काठमाडौँ,२६ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग नेपालका लागि अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा उनीहरूबीच भएको भेटवार्तामा नेपाल र अमेरिकाबीचको सम्बन्ध तथा लामो समयदेखि स्वास्थ्य क्षेत्रमा...
पुरा पढ्नुहोस
काठमाडौँ,२६ जेठ। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्। प्रधानमन्त्री शाहकाे सिफारिसमा राष्ट्रपति रामचन्द्र पाैडेलले गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर...
पुरा पढ्नुहोस
पाल्पा,२६ जेठ । रामपुर नगरपालिकाले विभिन्न विद्यालयका विद्यार्थीहरुलाई आत्महत्या न्यूनीकरण र बाल विवाह रोकथाम सम्बन्धी सचेतना प्रदान गरेको छ । किशोरी तथा बालिकासंग उपप्रमुख कार्यक्रम अन्तर्गत नगरपालिकाभित्रका निजि तथा सामुदायिक गरी ६ वटा विद्यालयमा...
पुरा पढ्नुहोस
भैरहवा,२६ जेठ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाका विभिन्न स्थानबाट अवैध रुपमा भन्सार छली गरेको करिब रु ४ लाख १० हजार बराबरको सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा पठाएको निमित्त सूचना अधिकारी,...
पुरा पढ्नुहोस
अर्घाखाँची,२५ जेठ। खेलकुदको विकास, युवाको पहिचान स्थापित गर्ने तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले महादेव फार्मेसी धारापानीको आयोजनामा भूमिकास्थान नगरपालिका–४ मर्दिनडाँडामा सम्पन्न खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि घोरबन्दा युवा क्लब सितगंगाले जितेको छ। प्रतियोगिताको फाइनल...
पुरा पढ्नुहोस
दाङ,२५ जेठ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न नीतिगत तथा प्रशासनिक निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार बसेको बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पेश भएको अध्ययन पूर्व स्वीकृति तथा अध्ययन बिदा...
पुरा पढ्नुहोस
पाल्पा,२५ जेठ । रामपुर नगरपालिका वडा नं.९ मा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । जेष्ठ नागरिक संघ रामपुर ९ पाल्पाको आयोजना र ९ नं. वडा कार्यालयको आर्थिक सहयोगमा सोमवार वडाभित्रका जेष्ठ नागरिकहरुलाई सम्मान गरेको...
पुरा पढ्नुहोस
दाङ,२५ जेठ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनसँगै नव नियुक्त पाँच जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर ले सोमवार नव नियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको...
पुरा पढ्नुहोस
अर्घाखाँची,२४ जेठ । खेलकुदको विकास, युवाको पहिचान स्थापित गर्ने तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले महादेव फार्मेसी धारापानीको आयोजनामा भूमिकास्थान नगरपालिका–४ मर्दिनडाँडामा खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उद्घाटन भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल...
पुरा पढ्नुहोस
बुटवल,२४ जेठ। लायन्स क्लब अन्तराष्ट्रिय जिल्ला परिषद ३२५ पी नेपालको आयोजनामा लायन्स बर्ष २०२६/०२७ का लागि निर्वाचित अध्यक्षहरुको लागि एक दिने लुम्बिनी हेरिटेज होटल लुम्बिनी मा अभिमुखीकरण कार्यक्रम गरिएको छ । कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय...
पुरा पढ्नुहोस
अर्घाखाँची,२४ जेठ ।सन्धिखर्कस्थित साथी होटल नजिक पक्की पुल अगाडि रहेको लुहेस्को लिमिटेडद्वारा सञ्चालित पोलिक्लिनिकमा पछिल्लो समय बिरामीहरूको चाप उल्लेखनीय रूपमा बढेको छ। विगत पाँच वर्षदेखि जिल्लावासीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आउनुभएका डा. अर्जुन चौधरीप्रति...
पुरा पढ्नुहोस
बुटवल,२३ जेठ । रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउनको आयोजनामा सञ्चालित “रोट्याक्ट यूथ आइकन–२०८३” अन्तर्गतको अडिसन शनिबार बुटवलमा भव्य तथा सफलतापूर्वक सम्पन्न भएको छ। युवाहरूको नेतृत्व क्षमता विकास, व्यक्तित्व निखार तथा वक्तृत्वकलाको प्रवर्द्धन गर्ने उद्देश्यसहित...
पुरा पढ्नुहोस
गोरखपुर(भारत ),२२ जेठ । भारत–नेपाल आर्थिक सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले 4 June 2026 मा Hotel Radisson Blu मा आयोजित “India–Nepal Economic Cooperation Forum 2026” मा नेपाल र भारतका उद्योगी, व्यवसायी, बैंकिङ क्षेत्रका प्रतिनिधि तथा...
पुरा पढ्नुहोस
