बुटवल,९ बैशाख । बुटवलमा गर्भपतनका क्रममा २९ वर्षीया गीता पाण्डेको मृत्यु भएको घटनालाई नेपाल मेडिकल काउन्सिलले गम्भीरतापूर्वक लिँदै उच्चस्तरीय छानबिन प्रक्रिया अगाडि बढाएको छ। काउन्सिलका रजिस्ट्रार डा. सतिष देवका अनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन विशेषज्ञ चिकित्सकको नेतृत्वमा एक छानबिन समिति गठन गर्ने तयारी भइरहेको...































































