Breaking News ( ब्रेकिंग न्युज )
बुटवल २२ साउन। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने उद्देश्यले लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी नेपाल अन्तर्गत ग्लोबल सर्भिस टिम (GST) ले सञ्चालन गरेको Global Causes – Environment अभियान अन्तर्गत...
पुरा पढ्नुहोस
बुटवल, २१ साउन — लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी नेपालअन्तर्गत रहेको लायन्स क्लब अफ बुटवल तिनाउ ले आफ्नो सातौँ स्थापना दिवस (Chartered Night Celebration) विविध कार्यक्रमका बिहिबार बुटलमा भव्य रूपमा सम्पन्न गरेको छ। लायन्स...
पुरा पढ्नुहोस
बुटवल, २१ साउन । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी नेपाल, वर्ष २०२६/२७ अन्तर्गत रिजन–१३ तथा जोन २७ र २८ अन्र्तगत रहेका विभिन्न लायन्स क्लबहरूको शपथ ग्रहण तथा पदस्थापन समारोह सम्पन्न भएको छ। कार्यत्रक्रमा रिजन चेयपर्सन...
पुरा पढ्नुहोस
जनकपुरधाम,२१ साउन। धनुषा जिल्ला अदालत जनकपुरधामले गत आर्थिक वर्ष २०८२र८३ मा पाँच हजार २१६ मुद्दा फछ्र्योट गरेको छ । अदालतका सूचना अधिकारी हेमकुमार महतोका अनुसार उक्त आवमा पाँच हजार ८४४ नयाँ मुद्दा दर्ता भएका थिए...
पुरा पढ्नुहोस
दाङ,२० साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मनसुनजन्य विपद्का कारण मानवीय तथा भौतिक क्षति बढ्दै गएको भन्दै घटना र क्षति न्यूनीकरणका लागि सचेतना अभियानलाई तीव्र बनाउन निर्देशन दिनुभएको छ । लुम्बिनी प्रदेश विपद् व्यवस्थापन...
पुरा पढ्नुहोस
पाल्पा,१९ साउन । रामपुर नगरपालिकाले वार्षिक समीक्षा सहित सार्वजनिक सुनुवाई गरेको छ । सोमबार आर्थिक वर्ष २०८२/०८३ को समीक्षा सहित सार्वजनिक सुनुवाई गरेको हो । रामपुर नगरपालिकाको आयोजनामा भएको कार्यक्रम सीताकुण्ड मिडिया प्रा.लि. रामपुर...
पुरा पढ्नुहोस
दाङ,१९ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई सचेत, अनुशासित र जिम्मेवार बनाउन सके सवारी दुर्घटनामा उल्लेख्य कमी ल्याउन सकिने बताउनुभएको छ । प्रदेश स्तरीय सडक सुरक्षा सम्बन्धी कार्यशाला गोष्ठीलाई लमहीमा मंगलबार सम्बोधन गर्दै...
पुरा पढ्नुहोस
बुटवल, १९ साउन। लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी, नेपाल अन्तर्गत रहेको लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथ को आयोजनामा डिष्ट्रिक्ट गभर्नर टिम सम्मान तथा पारिवारिक स्नेह मिलन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि एलसिआइफ...
पुरा पढ्नुहोस
बुटवल,१८ साउन । शाइन रेसुंगा डेभलपमेन्ट बैंक र नबिल बैंक लि.ले चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड जितेका छन् । भारतको वाणिज्य तथा उद्योग क्षेत्रको प्रतिष्ठित संस्था इण्डियन चेम्बर अफ कमर्स (आईसीसी)ले नयाँदिल्लीमा गरेको चौथो...
पुरा पढ्नुहोस
बुटवल ,१८ साउन ।बुटवल उद्योग वाणिज्य संघले औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सहयोगमा सञ्चालन गरेको व्यवसाय प्रवद्र्धन कार्यक्रम औपचारिक रुपमा समापन गरिएको छ । यो कार्यक्रममार्फत नवउद्यमीलाई व्यवसाय सञ्चालन, व्यवस्थापन तथा बजार विस्तारसम्बन्धी व्यावहारिक ज्ञान...
पुरा पढ्नुहोस
दाङ,१८ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानकाे रासायनिक मल वितरणमा समान र स्पष्ट नीति बनाउन तथा खाद्यन्नबालि सहित उखु, केरा र मकै खेती गर्ने किसानलाई प्राथमिकतामा राखेर वितरण प्रक्रिया व्यवस्थापन गर्न निर्देशन...
पुरा पढ्नुहोस
बुटवल,१७ साउन । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी नेपाल, वर्ष २०२६/२०२७ अन्तर्गत रिजन–११ का विभिन्न लायन्स क्लबहरूको संयुक्त शपथ ग्रहण कालिकानगरस्थित दियालो फुडल्याण्ड मा सम्पन्न भएको छ। कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर सन्दिप कसौधन प्रमुख आतिथ्यतामा...
पुरा पढ्नुहोस
अर्घाखाँची,१७ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा अर्घाखाँचीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हरिप्रसाद भुसालले रास्वपाका सबै तहका समिति पार्टीका मुद्दा र एजेन्डा मात्र बोकेर नहिँड्ने, आम नागरिकका समस्या पहिचान गरी समाधानका लागि...
पुरा पढ्नुहोस
बुटवल, १७ साउन — Nepalese Young Entrepreneurs’ Forum (NYEF) रुपन्देही च्याप्टर को आयोजनामा “Induction & Learning Session” कार्यक्रम शनिबार मणिग्राममणिग्राम विश्राम वाटिकामा सम्पन्न भएको छ। कार्यक्रममा प्रो. डा. सुरेश मानन्धरले कृत्रिम बौद्धिकता (Artificial Intelligence),...
पुरा पढ्नुहोस
कपिलवस्तु, १७ साउन । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी नेपाल,रिजन–१० अन्तर्गत जोन २० र जोन २१ को आयोजनामा शपथ ग्रहण तथा बृहत् पदस्थापन समारोह शनिबार कपिलवस्तुको बाणगंगास्थित पजाबी तड्का एण्ड पार्टी प्यालेस मा भव्य...
पुरा पढ्नुहोस