Breaking News ( ब्रेकिंग न्युज )

रुपन्देहीमा मगर साहित्य महोत्सव हुने

बुटवल, ३ मंसिर । नेपाल मगर महिला संघ रुपन्देहीले यही मंसिर २१ र २२ गते आयोजना गर्ने प्रथम मगर साहित्य महोत्सव तयारीका लागि कार्यतालिका सार्बजनिक गरेको छ । महोत्सव मूल आयोजक समितिको सचिवालय बैठकले...

पुरा पढ्नुहोस
पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सडकको काम चाडपर्व सकिएसँगै तीव्र

मुग्लिन। पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सडकको काम चाडपर्व सकिएसँगै तीव्र बनाइएको छ । सम्झौताको आधा समय बितिसक्दा पनि कामले गति लिन नसकेपछि पछिल्लो समय कामलाई तीव्र बनाइएको हो । शर्मा–जेडआई सिजी जेभीले सन् २०२२ को डिसेम्बरबाट...

पुरा पढ्नुहोस
चुनाव हुने स्थानीय तहलाई आयोगको निर्देशन

  ३ मंसिर, काठमाडौं । सोमबार बसेको आयोगको बैठकले सभागृह, अतिथिगृह, सवारी साधन, विद्युतीय उपकरणहरु मर्मत सम्भार गरी तयारी अवस्थामा राख्न निर्देशन दिएको आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । चुनावका बेला प्रयोग गर्नुपर्ने...

पुरा पढ्नुहोस
पर्यटन प्रवद्र्धनमा ध्यान दिनुपर्नेमा जोड

  भैरहवा, ३ मंसिर । उद्योगी–व्यवसायीले पर्यटन क्षेत्रको प्रवद्र्धनमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । उनीहरुले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान पुनः सुरु भएको र यसलाई निरन्तरता दिनुपर्ने बताएका छन् । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग...

पुरा पढ्नुहोस
https://www.youtube.com/watch?v=GyKk2CXoOJ0
कालिका मानवज्ञान माविद्वारा छात्रवृत्ति वितरण

बुटवल,  कात्तिक । देशकै उत्कृष्ट सामुदायिक विद्यालय कालिका मानवज्ञान मावि बुटवलले कक्षा ११, १२ मा अध्यनरत विद्यार्थीलाई ९ लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको थियो । विगतका बर्षमा अन्य सामादायिक विद्यालय तर्फ नेपालमा पहिलो पटक कुल...

पुरा पढ्नुहोस
लुम्बिनीका मुख्यमन्त्री स्वदेश फर्कीए

बुटवल, कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य तीन दिने चीन भ्रमण सकेर स्वदेश फर्किएका छन्। चीनको सिचुआन प्रान्तले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर मुख्यमन्त्री बिहीबार नेपाल फर्किएका हुन्। कार्तिक २६ गते उक्त...

पुरा पढ्नुहोस
हाम्रो सुपरद्धारा चार जना गरीव तथा जेहेन्दार विधार्थीहरुको अभिभावकत्व ग्रहण

बर्दघाट,कार्तिक  हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्था बर्दघाट–२ चिसापनीले  १४ औैं बार्षिक साधारण सभाको अवसरमा आफ्नो सेवा क्षेत्र भित्रका ४ जना गरीव तथा जेहेन्दार विधार्थीहरुको अभिभावकत्व ग्रहण गरेको छ । सहकारीले सामुदायिक हितको लागि छुट्याउनुपर्ने...

पुरा पढ्नुहोस
नेपालले कुवेतलाई दियो २१४ रनको लक्ष्य

काठमाडौं- आईसीसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गतको खेलमा नेपालले कुवेतलाई २१४ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर सुरुआतमा ब्याटिङ गरेको नेपाली टिमले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २१३ रन जोड्यो...

पुरा पढ्नुहोस
पक्राउ परेका मनाङेलाई सीआइबीको कार्यालयमा लगियो

काठमाडौं । काठमाडौं स्वयम्भूबाट पक्राउ परेका गण्डकीका प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) लाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को कार्यालय पुर्‍याइएको छ । प्रहरीले उनलाई स्वयम्भूस्थित एक घरबाट पक्राउ गरेको हो । उनलाई केही...

पुरा पढ्नुहोस
आगामी निर्वाचन अगावै संविधान संशोधन हुनसक्छ : महासचिव पोखरेल

मोरङ । सत्तारुढ नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आगामी निर्वाचन अघि नै संविधान संशोधन हुनसक्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संविधानका सबल र दुर्बल पक्षको समीक्षा गर्दै संविधान संशोधन...

पुरा पढ्नुहोस
सरकारले कुलमानलाई सोध्याे स्पष्टीकरण, दोस्रो पटक पनि दिएनन् जवाफ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग दोस्रो पटक ६ बुँदे स्पष्टीकरण माग गरेको छ । तर प्रबन्ध निर्देशक घिसिङले स्पष्टीकरणको जवाफ दिएका छैनन् । कात्तिक १३ गते...

पुरा पढ्नुहोस
साल्ट कर्पोरेशन धनुषाद्वारा १८ करोड ६२ लाखको नुन बिक्री

जनकपुरधाम । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड शाखा कार्यालय धनुषाले गत आर्थिक वर्ष २०८०/८१ मा रु १८ करोड ६२ लाख ८१ हजार मूल्यबराबरको आयोडिनयुक्त नुन बिक्री गरेको छ । धनुषा, महोत्तरी तथा सिन्धुली कार्यक्षेत्र रहेको...

पुरा पढ्नुहोस
रवि लामिछानेलाई भैरहवा विमानस्थल पुर्‍याइयो, सिधै सरकारी वकिल कार्यालय लगिने

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लिएर पोखराबाट उडेको जहाज भैरहवा विमानस्थलमा अवतरण गरेको छ । सहकारीको रकम अपचलन प्रकरणमा अनुसन्धानका लागि पोखरा प्रहरीको हिरासतमा रहेका लामिछानेलाई रुपन्देहीमा बयानका लागि...

पुरा पढ्नुहोस
आज पनि घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) पनि सुनको भाउ ओरालो लागेको छ । स्थानीय बजारमा सुनको मूल्य दुई हजार चार सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला एक लाख ६५ हजारमा...

पुरा पढ्नुहोस