समाज

प्राकृतिक चिकित्साको विकास र विस्तारमा जोड दिन मुख्यमन्त्री आचार्यको आग्रह

दाङ,२२ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योग तथा प्राकृतिक चिकित्सालाई मुख्यधारको चिकित्सा पद्धतिका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । सामुदायिक प्राकृतिक चिकित्सालय रजहरका महाप्रबन्धक तथा संकल्पकर्ता हरि सापकोटा सहितको टोलीसँगको...

पुरा पढ्नुहोस
मुस्ताङका पर्यटकीय पदमार्ग स्तरोन्नति गरिँदै

मुस्ताङ,२२ वैशाख । मुस्ताङका पर्यटकीय पदमार्गहरूको मर्मत तथा स्तरोन्नति सुरु गरिएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० जोमसोम र लोमान्थाङ गाउँपालिकाले जीर्ण पदमार्गहरूको मर्मत तथा...

पुरा पढ्नुहोस
विद्यार्थीको रुचिअनुसार पठनपाठनमा प्राथमिकता ः मुख्यमन्त्री आचार्य

रुपन्देही,२२ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यार्थीको रुचिअनुसार पठनपाठनलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । सिद्धार्थनगर नगरपालिका–२ रुपन्देही स्थित बहिरा बाल माध्यमिक विद्यालयको स्वर्णजयन्ती समारोहलाई मंगलवार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले शिक्षालाई विद्यार्थीको चाहना,...

पुरा पढ्नुहोस
रामपुरका एकल महिलाहरुका लागि उद्घोषण तथा भाषण कला तालिम

पाल्पा,२२ बैशाख । एकल महिलाहरुका लागि ४ दिने स्टेच उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ । एकल महिला नगर समन्वय समिति रामपुर पाल्पाको आयोजना र रामपुर नगरपालिकाको आर्थिक सहयोगमा एकल महिला दिदीबहिनिहरुलाई...

पुरा पढ्नुहोस
बालमैत्री स्थानीय साशन घोषणाको तयारीलाई तिव्रता दिंदै रामपुर नगरपालिका

पाल्पा,,२१ बैशाख । रामपुर नगरपालिकालाई यही २०८३ साल मंसिर ५ गते भित्र बालमैत्री स्थानीय साशन घोषणा गरिदैछ । घोषणाका लागि रामपुर नगरपालिकाले तयारीलाई तिव्रता दिएको छ । बालमैत्री स्थानीय साशन घोषणा गर्नका लागि विभिन्न...

पुरा पढ्नुहोस
उपभोक्ता समिति वा विकास बजेटको दुरुपयोग रोक्न सार्वजनिक खरिद ऐनमा कडा व्यवस्था

काठमाडौँ,२१ बैशाख । सरकारले उपभोक्ता समिति वा लाभग्राही समूहका नाममा हुने बेथिति र विकास बजेटको दुरुपयोग रोक्न सार्वजनिक खरिद ऐनमा कडा व्यवस्था गरेको छ। सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ मार्फत उपभोक्ता समितिले गर्ने...

पुरा पढ्नुहोस
उठिबास रोक्न माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

दाङ,२१ बैशाख । भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीका प्रतिनिधिहरूले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष ज्ञापनपत्र बुझाएका छन् । संघर्ष समितिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको ज्ञापनपत्रमा आवास, जीविकोपार्जन र खाद्य सुरक्षालाई नागरिकको मौलिक हक...

पुरा पढ्नुहोस
निर्णय कागजमै, स्कुलमा ताला: शिक्षकको अटेरीले शिक्षा बन्धक, विद्यार्थी गेटबाटै फर्किए

अर्घाखाँची,२० बैशाख। भूमिकास्थान नगरपालिकामा आइतबार विद्यालय सञ्चालन गर्ने निर्णय कागजमै सीमित बनेको छ। नगर कार्यपालिकाले नियमित पठनपाठन सुदृढ गर्ने उद्देश्यले आइतबार समेत विद्यालय खोल्ने निर्णय गरे पनि अधिकांश विद्यालयमा शिक्षकहरू अनुपस्थित हुँदा विद्यार्थीहरू गेटमै...

पुरा पढ्नुहोस
सत्ता बाहिर रहेका जेनजीलाई एकीकृत गर्दै अगाडि बढ्छौं- किरण

सत्ता बाहिर रहेका जेनजीलाई एकीकृत गर्दै अगाडि बढ्छौं- किरण काठमाडौं , २० बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका जेनजी आन्दोलनका अग्रणी नेता रवि किरण हमालले आज विशेष पत्रकार सम्मेलन गरी नयाँ स्वतन्त्र,...

पुरा पढ्नुहोस
सुकुम्वासी समस्या समाधानका नाममा नागरिकलाई वेघरबार बनाउने काम भइरहेको छ: मुख्यमन्त्री आचार्य

बुटवल २० बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुकुम्वासी समस्या समाधान गर्ने नाममा नागरिकलाई वेघरबार बनाउने काम भइरहेको टिप्पणी गर्नुभएको छ । प्रगतिशील लेखक संघ रुपन्देहीद्वारा आइतबार बुटवलमा आयोजित नेकपा एमाले लुम्बिनी प्रदेश सभा...

पुरा पढ्नुहोस
दृष्टिविहीन व्यक्तिहरूको क्षमता विकासका लागि दुईदिने तालिम सम्पन्न

बुटवल ,२० बैशाख । रूपन्देही नेत्रहीन संघद्वारा दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुईदिने नेतृत्व तथा क्षमता विकास तालिम सफलतापूर्वक सम्पन्न भएको छ। “शिक्षा, स्वास्थ्य, रोजगारी र प्रविधिमा पहुँच दृष्टिविहीनहरूको मौलिक अधिकार” भन्ने...

पुरा पढ्नुहोस
बुद्ध जयन्तीको पावन अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित विशेष कार्यक्रममा रुद्र गणले स्वयंसेवकका प्रभावशाली भूमिका निर्वाह

लुम्बिनी,१९ बैशाख । बुद्ध जयन्तीको पावन अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित विशेष कार्यक्रममा रुद्र गणले स्वयंसेवकका रूपमा उल्लेखनीय तथा प्रभावशाली भूमिका निर्वाह गरेको छ। भगवान गौतम बुद्धको जन्मस्थलमा मनाइने यस ऐतिहासिक एवं धार्मिक उत्सवमा...

पुरा पढ्नुहोस
बिनयी त्रिवेणीमा अपाङ्गता पुनर्स्थापना समन्वय समिति गठन, सबै वडामा क्षमता विकास कार्यक्रम सम्पन्न

नवलपुर ,१८ बैशाख । बिनयी त्रिवेणी गाउँपालिकामा अपाङ्गता पुनर्स्थापना समन्वय परिषद्, नवलपुरको आयोजनामा तथा गाउँपालिकाको आर्थिक सहयोगमा गाउँपालिका स्तरीय अपाङ्गता पुनर्स्थापना समन्वय समिति गठन तथा क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम परिषद्का अध्यक्ष सागर...

पुरा पढ्नुहोस
रामपुरका युवाहरुका लागि एसिस्टेन्ट बारवार र इलेक्ट्रोनिक्स मर्मत तालिम

पाल्पा , १७ वैशाख । रामपुर नगरपालिकाले युवाहरुका लागि एसिस्टेन्ट बारवार र इलेक्ट्रोनिक्स मर्मत तालिम दिन थालेको छ । नगरपालिकाले बेरोजगार तथा सिप सिक्न चहाने युवाहरुका लागि ३ सय ९० घण्टे तालिम सञ्चालन गरेको...

पुरा पढ्नुहोस
व्यापार संघमा वृहत अन्तक्र्रिय MRP ले पायो प्रमुख चर्चा

बुटवल १७ वैशाख । रुपन्देही व्यापार संघको आयोजनामा व्यावसायीहरुस“ग सम्बन्धित विभिन्न विषयमा केन्द्रित भएर वृहत अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । विहिबार संघको सचिवालयमा फरक फरक व्यावसाय संचालन गरेका सयौं व्यावसायीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको...

पुरा पढ्नुहोस