अर्थ बाणिज्य

NYEF रुपन्देहीको १२औँ वार्षिकोत्सव कार्यक्रमको प्रतिवेदन

बुटवल ,१३ असोज । नेपाल युवा उद्यमी मञ्च (NYEF), रुपन्देहीको १२औँ वार्षिकोत्सव कार्यक्रम भव्य, आत्मीय तथा उत्साहपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ। १२ वर्षको गौरवशाली यात्रालाई स्मरण गर्दै आयोजना गरिएको कार्यक्रममा NYEF रुपन्देहीका पूर्व अध्यक्षहरू,...

पुरा पढ्नुहोस
रूपन्देही व्यापार संघद्वारा स्वागत तथा सम्मान व्यवसायमैत्री वातावरण बनाउन संयुक्त रूपमा अघि बढ्नुपर्नेमा जोड

बुटवल,७ असोज । रूपन्देही व्यापार संघले हालै सम्पन्न विभिन्न व्यवसायीक संघसंस्थाका अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्व तथा पदाधिकारीलाई स्वागत तथा सम्मान गरेको छ । संघले बुधबार आयोजना गरेको स्वागत, सम्मान तथा परिचयात्मक कार्यक्रममा नेपाल औषधी...

पुरा पढ्नुहोस
बुटवल उ.वा.संघको साधारण सभा तथा अधिवेशनको मिति हेरफेर

बुटवल ,५ असोज । बुटवल उ.वा.संघको साधारण सभा तथा अधिवेशनको मिति हेरफेर बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको साधारण सभा तथा अधिवेशनको मिति २ दिन सारिएको छ । सोमबार बसेको कार्यसमिति बैठकले संघको ७३ औं वार्षिक...

पुरा पढ्नुहोस
रुपन्देही व्यापार संघद्वारा युवा उद्यमशीलता तथा स्टार्टअप सपोर्टसम्बन्धी अन्तरसंवाद कारर्यक्रम सम्पन्न युवा उद्यमशीलता र स्टार्टअप प्रबर्द्धनमा जोड

बुटवल,१ असोज । रुपन्देही व्यापार संघको आयोजनामा युवा उद्यमशीलता तथा स्टार्टअप सपोर्टसम्बन्धी अन्तरसंवाद कार्यक्रम बिहीबार सम्पन्न भएको छ । युवालाई व्यवसायमा प्रवेश गर्न प्रोत्साहित गर्ने, नयाँ व्यवसाय तथा उद्यमका सम्भावना पहिचान गर्ने र स्टार्टअपका...

पुरा पढ्नुहोस
ग्रामीण बिकास लघुवित्त वित्तीय संस्थाद्वरा राहत कोषमा साढे ५५ लाख सहयोग

बुटवल, भदौ – नेपाल सरकारको समेत स्वामित्व भएको नेपालको एक मात्रै लघुवित्त वित्तीय संस्था ग्रामीण विकास (वैंक) लघुवित्त वित्तीय संस्था लिमिटेड ले राष्ट्रिय विपद् व्यवस्थापन तथा राहत कार्यमा सहयोगपुर्‍याउने उद्देश्यले रु. ५५,५५,५५५/- (पचपन्न लाख पचपन्न...

पुरा पढ्नुहोस
बुटवल उ.वा.संघको साधारण सभा तथा अधिवेशन ः तयारीका लागि जिम्मेवारी प्रदान

बुटवल ,२२ भदौ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आगामी असोज २१–२३ गते आयोजना हुने ७३ औं वार्षिक साधारण सभा तथा २६ औं अधिवेशनका लागि कार्यसमिति सदस्यहरुलाई तयारीको जिम्मेवारी प्रदान गरिएको छ । संघका...

पुरा पढ्नुहोस
समय व्यवस्थापनदेखि व्यवसायिक वृद्धिसम्म : बुटवलमा ‘लर्निङ विथ ब्रेकफास्ट’ कार्यक्रम

बुटवल २१ भदौ । नेपाल युवा उद्यमी मञ्च (NYEF) रुपन्देहीको आयोजनामा ‘From Managing Time to Managing Growth’ विषयक ‘लर्निङ विथ ब्रेकफास्ट’ कार्यक्रम सनिवार बुटवलमा सम्पन्न भएको छ। NYEF रुपन्देहीका अध्यक्ष अनिस कसौधनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा...

पुरा पढ्नुहोस
रारा कृषि सहकारी संस्थाको १८औँ वार्षिक साधारणसभा सम्पन्न, विभिन्न विधामा उत्कृष्ट सदस्य सम्मानित

रुपन्देही,२१ भदौ । रारा कृषि सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारणसभा तथा सदस्य सम्मान कार्यक्रम जोगीकुटीस्थित दरबार लन पार्टी प्यालेसमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष भूपेन्द्र अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष भीमकान्त पन्थी...

पुरा पढ्नुहोस
लायन्स क्लब अफ बुटवल स्टार्स परिवारद्वारा विपद् पीडितका लागि २ लाख १हजार सहयोग

बुटवल,१९ भदौ । भोटेकोसी आयको बाढी, पहिरो तथा डुबानबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले लायन्स क्लब अफ बुटवल स्टार्स परिवारले २ लाख १ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ...

पुरा पढ्नुहोस
रसुवा बाढीपीडितका लागि (NYEF) परिवारद्वारा ५० लाख रुपैयाँ सहयोग

काठमाडौं,१९ भदौ । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि नेपाली युवा उद्यमी मञ्च परिवारले ५० लाख रुपैयाँ सहयोग गरेको छ। एनवाईईएफले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ अर्थमन्त्री...

पुरा पढ्नुहोस
बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बुटवल,१५ भदौ । भोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको राहत तथा पुनस्थापनाका लागि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा...

पुरा पढ्नुहोस
लायन्स क्लबद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

काठमाडौं,१४ भदौ । विपद्मा परेका नागरिकको उद्धार तथा राहतका लागि लायन्स क्लब इन्टरनेशनल मल्टिपल अन्तर्गत रहेका १५ वटा डिस्ट्रिक्टले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख ११ हजार १ सय ११...

पुरा पढ्नुहोस
स्वयंसेवी सहकारी ‘ब्लड बैक’ खोल्ने

बुटवल,१४ भदौ । बुटवलमा रक्तदान अभियान चलाएका युवाहरुले सहकारीमार्फत ब्लड बैक संचालन गर्ने भएका छन । कुनै बेला समस्यामा परेका बिरामीहरुको सेवामा अग्रसर युवाहरुको अब भने नेपाल स्वयंसेवी रक्तदाता समाज हुदै अहिले सहकारीमार्फत ब्लड...

पुरा पढ्नुहोस
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडद्वारा ३ करोड रुपैयाँ आर्थिक सहयोग

काठमाडौ,१२ भदौ । यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेका नागरिकहरुको उद्धार एवं राहतका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ३ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।...

पुरा पढ्नुहोस
रुपन्देही व्यापार संघमा कर शिक्षा कार्यक्रम

बुटवल,११ भदौ । रुपन्देही व्यापार संघमा पछिल्लो समय परिवर्तित कर नीति तथा करदाता प्रोत्साहन उपहार कार्यक्रम लगायतका विषयमा कर शिक्षा कार्यक्रम बिहीबार सम्पन्न भएको छ । कार्यक्रममा संघका अध्यक्ष प्रकाश ढकालले करसम्बन्धी नीतिमा हुने परिवर्तनबारे...

पुरा पढ्नुहोस