अर्थ बाणिज्य
बुटवल,२१ बैशाख । बुटवल उद्योग वाणिज्य संघले सञ्चालन गर्न लागिको ‘व्यवसाय प्रर्वद्धन कार्यक्रम सहभागि प्रशिक्षार्थीलाई अभिमुखीकरण गरिएको छ । २०७६ देखि विजनेश इन्कुवेशन कार्यक्रम सञ्चालन गर्दै आएको संघले यो पटक सोही मोडलमा औद्योगिक व्यवसाय...
पुरा पढ्नुहोस
तनहुँ,१९ बैशाख । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा हालसम्म ७५ प्रतिशत प्रगति भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको तीन वटै ‘प्याकेज’मा काममा ७५ प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ...
पुरा पढ्नुहोस
बुटवल, १८ बैशाख । सामुहिक लगानी मार्फत आर्थिक समृद्धिको लक्ष हासिल गर्ने उद्देश्यसहित स्थापित भिजन लुम्बिनी लिमिटेडद्वारा प्रबद्र्धित नमः बुद्ध हाइड्रोपावर प्रा.लि.ले तिनाउ खोलामा ३.४४ मेगावाटको बिजुली निकाल्ने घोषणा गरेको छ । साना...
पुरा पढ्नुहोस
पाल्पा , १७ वैशाख । रामपुर नगरपालिकाले युवाहरुका लागि एसिस्टेन्ट बारवार र इलेक्ट्रोनिक्स मर्मत तालिम दिन थालेको छ । नगरपालिकाले बेरोजगार तथा सिप सिक्न चहाने युवाहरुका लागि ३ सय ९० घण्टे तालिम सञ्चालन गरेको...
पुरा पढ्नुहोस
बुटवल १७ वैशाख । रुपन्देही व्यापार संघको आयोजनामा व्यावसायीहरुस“ग सम्बन्धित विभिन्न विषयमा केन्द्रित भएर वृहत अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । विहिबार संघको सचिवालयमा फरक फरक व्यावसाय संचालन गरेका सयौं व्यावसायीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको...
पुरा पढ्नुहोस
बुटवल,१७ बैशाख । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले अधिकतम खुद्रा मूल्य (एम.आर.पी.) सम्बन्धी व्यवस्था कार्यान्वयनका लागि स्पष्टता, समय तथा समन्वयको आवश्यकतामा जोड दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जारी गरेको सूचनाअनुसार विदेशबाट पैठारी...
पुरा पढ्नुहोस
बुटवल,१६ बैशाख । रूपन्देही उद्योग संघले आयोजना गरेको स्वागत तथा परिचय कार्यक्रममा उद्योगी–व्यवसायीहरूले भोगिरहेका विविध समस्याहरू उठाउँदै समाधानका लागि नीतिगत स्पष्टता र सहजीकरणको माग गरेका छन् । रूपन्देही क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य...
पुरा पढ्नुहोस
अर्घाखाँची,१५ बैशाख ।माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय बनगाउँले एक उदाहरणीय सामाजिक उत्तरदायित्व प्रस्तुत गरेको छ। शाखा प्रबन्धक सन्तोष पोखरेलको सक्रिय नेतृत्वमा सम्पन्न यस कार्यले स्थानीयस्तरमा निकै प्रशंसा बटुलेको छ। केन्द्र नं. १०४ अन्तर्गत...
पुरा पढ्नुहोस
बुटवल ,१२ बैशाख । क्षितीज ईन्टरनेशनल कलेज बुटवल १० रूपन्देहीको आयोजानमा बुटवलमा क्षिजित टेडेक्स आयोजना गरिएको छ । बुटवलको दियालो फुडल्याण्डमा आयोजना गरिएको सेमिनारमा महानायक राजेश हमाल देखि पुर्व मन्त्री सुमना श्रेष्ठ सम्मले सम्बोधन गरेका...
पुरा पढ्नुहोस
पाल्पा,१० बैशाख । रामपुर नगरपालिकाले क्षेत्र, वडा हेरफेर तथा नदीजन्य पदार्थको उपयोग सम्बन्धी सर्वदलिय तथा सर्वपक्षिय छलफल गरेको छ । बुधबार नगरपालिकाको सभाहलमा कार्यक्रम गरी सरोकारवालाहरु संग छलफल गरेको हो । संघिय मामिला तथा...
पुरा पढ्नुहोस
बुटवल,१० बैशाख । लुम्बिनी प्रदेश सरकारले आगामी बजेटमा योजना छनोटका लागि स्पष्ट प्राथमिकता निर्धारण गर्दै प्रदेश गौरव र बहुवर्षीय आयोजनालाई पहिलो प्राथमिकतामा राख्ने जनाएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा बुटवलमा आयोजित...
पुरा पढ्नुहोस
पर्सा । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा छ खर्ब ९४ अर्ब पाँच करोड रुपैयाँका वस्तु तथा सामान आयात भएको छ ।यो नाका हुँदै चालु आवको नौ महिनामा एक खर्ब ४८ अर्ब...
पुरा पढ्नुहोस
दाङ,७ बैशाख । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनअन्तर्गत १३ औं बैठकमा प्रदेश सभा सदस्यहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले जनजीवनमा गम्भीर असर परेको भन्दै तत्काल निर्णय फिर्ता लिन संघीय सरकारसँग माग गरेका छन् । बैठकमा बोल्दै प्रदेश...
पुरा पढ्नुहोस
कञ्चनपुर,६ बैशाख । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा सबैले परिवर्तन ल्याउनुपर्ने बताएका छन् । आइतबार कञ्चनपुर उद्योग वाणिज्य सङ्घको ३४औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा बोल्दै उनले निजी क्षेत्र...
पुरा पढ्नुहोस
बुटवल,५ बैशाख। बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बुटवल बजारको सौन्दर्य अभिबृद्धि गर्ने र आवागमन सहज बनाउने कुरामा प्रतिवद्धता व्यक्त गर्दै त्यसका नाममा व्यवसायीमाथि हुने ज्यादती सहन नसकिने प्रष्ट पारेका छन् । उनले बुटवल...
पुरा पढ्नुहोस
