Breaking News ( ब्रेकिंग न्युज )

प्रथम ज्ञानपुन्ज सेभेन ए साईड फुटबल: पहिलो चरणका खेल सकियो, शुक्रबारदेखि दोस्रो चरणका खेल हुने

बुटवल,५ भदौ । बुटवलमा जारी प्रथम ज्ञानपुन्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबारदेखि दोस्रो चरणका खेल हुने भएका छन् । भदौ १ गतेदेखि सुरु भएको प्रतियोगितामा विहिबारसम्म पहिलो चरणका...

पुरा पढ्नुहोस
नेपाली कांग्रेस क्षेत्र नं.३ रुपन्देहीको शोकसभा सम्पन्न

भैरहवा, ४ भदौ । नेपाली कांग्रेस क्षेत्र नं. ३, रूपन्देहीको आयोजनामा सिद्धार्थनगर नगरपालिका वडा नं ९, उदयपुर, भैरहवामा नेपाली कांग्रेसका क्षेत्रीय सदस्य रामवृक्ष अहिरको धर्मपत्नी सुमित्रा देवि अहिर यादवको ५६ वर्षको उमेरमा भएको निधनमा...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत

दाङ,४ भदौ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक बिहिबार सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पेश...

पुरा पढ्नुहोस
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १ को नवनिर्मित प्रशासनिक भवन उद्घाटन

लुम्बिनी,४ भदौ ।रुपन्देही — लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १ को नवनिर्मित प्रशासनिक भवनको उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ। वडा कार्यालयबाट प्रवाह हुने सेवा–सुविधालाई थप सहज, सरल, छिटोछरितो तथा प्रभावकारी बनाउने उद्देश्यले...

पुरा पढ्नुहोस
प्रथम ज्ञानपुन्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता : तेस्रो दिनसम्म सकिए १५ खेल, विद्यालयविच रोमाञ्चक भिडन्त

बुधबार भएको खेलमा नवप्रभात, ईडन, स्कलर्स होम, सिद्धार्थ मोडर्न र सैनिक आवासिय विद्यालय विजयी बुटवल, ३ भदौ – बुटवलमा जारी प्रथम ज्ञानपुन्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत तेस्रो दिन बुधबारसम्म १५...

पुरा पढ्नुहोस
प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय सभेनएसाइड फुटबल प्रतियोगिता : दोस्रो दिन पनि रोमाञ्चक प्रतिस्पर्धा

बुटवल, २ भदौ । बुटवलमा जारी प्रथम ज्ञानपुन्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिताको दोस्रो दिन मंगलबार पाँच खेल सम्पन्न भएका छन् । सिद्धार्थ केबलकारको मुख्य प्रायोजन तथा ज्ञानपुन्ज ईङ्लिस सेकेण्डरी स्कुल...

पुरा पढ्नुहोस
चेन्नईस्थित SRM विश्वविद्यालयमा दुई नेपाली विद्यार्थीको उत्कृष्ट सफलता

अंशु बेलबासे र आरुष भण्डारीले आफ्नो–आफ्नो विधामा प्रथम हुँदै गोल्ड मेडल प्राप्त चेन्नई भारत,२ भदौ । भारतको प्रतिष्ठित तथा अग्रणी इन्जिनियरिङ शिक्षण संस्थामध्ये एक SRM University, Chennai को दीक्षान्त समारोहमा दुई नेपाली विद्यार्थीले आफ्नो उत्कृष्ट...

पुरा पढ्नुहोस
साना किसानको दैनिक ६० हजार दुध डिडिसीलाई दिने सम्झौता कार्यन्वयन सुरु

पहिलो दिन मै १५ हजार भन्दा बढि दुध प्रदान गरियो । काठमाडौँ ,२ भदौ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. र दुग्ध विकास संस्थानबीच दैनिक ६० हजारभन्दा बढी...

पुरा पढ्नुहोस
यातायात ऐनका प्रावधान सच्याउन मजदुर संगठनको माग

दाङ,२ भदौ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले प्रस्तावित ‘सवारी तथा यातायात ऐन, २०८३’ का प्रावधान यातायात श्रमिक, स्वरोजगार, व्यवसायी तथा आम उपभोक्ताको हितमा हुने गरी संशोधन गर्न सरकारसँग माग गरेको छ । संगठनले...

पुरा पढ्नुहोस
तिलोत्तमाका नगर प्रमुख खाण नगर विकास कोषको सञ्चालक समिति सदस्यमा मनोनीत

बुटवल, भदौ । तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण नगर विकास कोषको सञ्चालक समितिको सदस्यमा मनोनीत भएका छन्। नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार खाणलाई नगर विकास कोष ऐन, २०५३ को दफा १४ को...

पुरा पढ्नुहोस
प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय सभेनएसाइड फुटबल प्रतियोगिता सुरु,  पहिलो दिन पाँच खेल सम्पन्न

बुटवल, १ भदौ । बुटवलमा सोमबारदेखि प्रथम ज्ञानपुन्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता २०८३ शुरु भएको छ । सिद्धार्थ केबलकारको मुख्य प्रायोजन तथा ज्ञानपुन्ज ईङ्लिस सेकेण्डरी स्कुल बुटवलको आयोजनामा प्रतियोगिता सुरु...

पुरा पढ्नुहोस
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

दाङ,१ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत...

पुरा पढ्नुहोस
आज लुम्बिनीका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै

दाङ,१ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन । प्रदेश सभा सचिवालयले आज सोमबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको आठौँ अधिवेशनको उन्नाइसौँ बैठकको सम्भावित...

पुरा पढ्नुहोस
लुम्बिनीको वडा ६ र ९ मा कानुनी तथा मनोसमाजिक परामर्श प्रशिक्षण शिविर

लुम्बिनी ,१ भदौ – रुपन्देही अपाङ्ग पुनर्थापना केन्द्र सैनामैना -६ रुपन्देहीको आयोजनामा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ६ को तेनुहवा सामाजिक सिकाई केन्द्र र पालिकाको वडा नम्बर ९ सोनबर्षा बिचौवापुरमा कानुनी तथा मनोसमाजिक परामर्श...

पुरा पढ्नुहोस
पालिकामै पुग्यो सवारी चालक अनुमतिपत्र, सेवाग्राहीलाई बर्दिबास धाउनुपर्ने बाध्यता हट्दै

अर्घाखाँची १ भदौ । जनकपुरधाम, साउन ३१ । यातायात व्यवस्था कार्यालय बर्दिबासले सेवाग्राहीलाई स्थानीय तहमै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) उपलब्ध गराउने अभियानलाई तीव्रता दिएको छ। कार्यालयले आर्थिक वर्ष २०८२/०८३ सम्म छपाइ भइसकेका लाइसेन्स सम्बन्धित...

पुरा पढ्नुहोस