समाचार

तिलोत्तमामा बिश्वदीपको घरदैलो, बदलिदै प्रचारशैली

बुटवल, ७ फागुन । रुपन्देही क्षेत्र नं –२ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले आज बिहिबार तिलोत्तमा नगरपालिकाका बिभिन्न वस्तीका मतदातासंग भेटघाट एवं घरदैलो गरेका छन । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार पाण्डे सहितका नेता कार्यकर्ताले मतदाताको...

पुरा पढ्नुहोस
साई ग्लोबल कपः कालिका र प्यारामाउण्टको सानदार जित

भैरहवा,७ फागुन । कालिका मानव ज्ञान कलेज र प्यारामाउण्ट कलेजले भैरहवामा जारी ११औं संस्करणको जिल्लास्तरीय अन्तर कलेज साई ग्लोबल टी–२० क्रिकेट प्रतियोगितामा सानदार जित निकालेका छन् । बिहीबार भएका दुई खेलमा कालिकाले काशी...

पुरा पढ्नुहोस
प्रजातन्त्रको रक्षा राजनीतिक संरचनासंगै सुशासन र विधिको शासनबाट मात्र सम्भवःमुख्यमन्त्री आचार्य

दाङ,७ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रजातन्त्रको रक्षा राजनीतिक संरचना संगै पारदर्शिता, उत्तरदायित्व र विधिको शासनको प्रभावकारी कार्यान्वयनबाट सम्भव हुने बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ का अवसरमा शुभकामना सन्देश...

पुरा पढ्नुहोस
शिशु ज्ञान कुन्ज मन्टेश्वरी विद्यालयको १४ औं अभिभावक दिवस तथा वार्षिकोत्सव

बुटवल, ६ फागुन । रुपन्देहीको बुटवल उपमहानगरपालिका–४,आदर्शनगरस्थित शिशु ज्ञान कुन्ज मन्टेश्वरी विद्यालयले आफ्नो १४ औं अभिभावक दिवस तथा वार्षिकोत्सव बुघबार भव्य रूपमा मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्दा रावलको अध्यक्षतामा भएको कार्यक्रमको...

पुरा पढ्नुहोस
ठाकुर गैरेले पाल्पाली जनताको हित र पाल्पाको विकासका लागि निःस्वार्थ भावनाका साथ आफू सधै समर्पित रहने

बुटवल, ६ फागुन । नेकपा एमालेका युवा नेता ठाकुर गैरेले पाल्पाली जनताको हित र पाल्पाको विकासका लागि निःस्वार्थ भावनाका साथ आफू सधै समर्पित रहने बताएका छन् । आसन्न फागुन २१ गते हुने...

पुरा पढ्नुहोस
सभापति गगन थापासँग काँग्रेसको चुनावी प्रतिज्ञा पत्रबारे खुला प्रश्नोत्तर गर्ने

जनकपुर,६ फागुन। नेपाली काँग्रेसले चुनावी प्रतिज्ञा पत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर गर्ने भएको छ । बुधबार जनकपुरमा सार्वजनिक गरिएको प्रतिज्ञा पत्रबारे विस्तृतमा जानकारी दिन काँग्रेसले बिहीबार खुला प्रश्नोत्तर गर्ने भएको हो । बिहीबार दिउँसो १ बजेदेखि...

पुरा पढ्नुहोस
इजरायलद्वारा रमजानमा अल–अक्सा जाने दश हजार प्यालेस्टिनीलाई अनुमति दिने घोषणा

इजरायल,६, फागुन । इजरायलले बुधवारदेखि सुरु भएको रमजानमा पूर्वी जेरुसेलमको अल–अक्सा मस्जिदमा जनाको लागि दश हजार जना प्यालेस्टिनी उपासकलाई साप्ताहिक प्रार्थनामा भाग लिन अनुमति दिने घोषणा गरेको छ ।इजरायली अधिकारीहरूले मस्जिद परिसरमा प्रवेश गर्न...

पुरा पढ्नुहोस
जेनजीका मुद्धालाई सम्बोधन गर्नकै लागि मेरो उम्मेद्वारी : खत्री

देवदह, ६ फागुन । प्रतिनिधी सभा सदस्य निर्वाचनकालागि रुपन्देही क्षेत्रनम्बर–१ मा कांगेसकोतर्फबाट उम्मेदवार बनेका हिराबहादुर खत्रीले नवयुवा (जेनजी) का मुद्धालाई सम्बोधन गर्नकै लागि आफुले उम्मेद्वारी दिएको बताउनुभएको छ । मुलुकमा सुशासनकालागि भदौ–२३ र २४...

पुरा पढ्नुहोस
ग्याल्पो ल्होसारले राष्ट्रिय एकता र सांस्कृतिक पर्यटनलाई बल पु¥याउँछ:मुख्यमन्त्री आचार्य

दाङ,६ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ग्याल्पो ल्होसारले नेपाली समाजबीच सद्भाव, एकता र सकारात्मक सोच अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ । ग्याल्पो ल्होसारको अवसरमा शुभकामना सन्देश जारी...

पुरा पढ्नुहोस
नेपाल र भारतबीच फौजदारी कानुनी सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ,५ फागुन । । नेपाल र भारतबिच फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।सम्झौतामा नेपाल सरकारका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराईले र भारत सरकारका तर्फबाट...

पुरा पढ्नुहोस
कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

काठमाडौँ,५ फागुन । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले कक्षा १२ को साधारण, प्राविधिक र परम्परागत धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरूको वार्षिक  परीक्षाको समय तालिका सार्वजनिक भएको छ । सार्वजनिक तालिका : ...

पुरा पढ्नुहोस
टी-२० विश्वकप : अन्तिम खेल जित्न स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य

काठमाडौँ,५ फागुन । आइसीसी टी-२० विश्वकपमा स्कटल्यान्डले नेपाललाई १७१ रनको लक्ष्य दिएको छ। मुम्बईको वानखेडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७० रन बनायो।स्कटल्यान्डका लागि ओपनिङ ब्याटर...

पुरा पढ्नुहोस
गैँडा गणना आगामी चैतमा

चितवन,५ फागुन । बजेट अभावका कारण गत वर्ष रोकिएको दुर्लभ एकसिङ्गे गैँडा गणना यस वर्ष आनुवंशिक (जेनेटिक) विधि वा हरेकको पहिचान (आईडिबेस)को आधारमा गरिने भएको छ । प्रतिनिधिसभा निर्वाचनपछि आगामी चैतमा गणना गर्ने तयारी...

पुरा पढ्नुहोस
एनएमडिए लुम्बिनी सुपरसेभन क्रिकेट उपाधी मोबाइल व्यवसाय संगठन भैरहवा रुपन्देही लाई

देवदह,५ फागुन । नेपाल मोबाईल वितरक संघ लुम्बिनीको आयोजानमा ‘MI Super Seven क्रिकेट प्रतियोगीताको दोस्रो सस्करण देवदह सितलनगर खेल मैदानमा फाल्गुन ४ सोमवार का दिन सम्पन्न भएको छ । उक्त प्रतियोगितामा मोबाइल व्यवसाय...

पुरा पढ्नुहोस
उन्नत गहुँ खेतीसम्बन्धी तालिम

भैरहवा,५ फागुन । रुपन्देहीमा उन्नत गहुँ खेती प्रविधिसम्बन्धी एकहप्ते तालिम सञ्चालन गरिएको छ । राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम अन्तर्गत देशभरका २५ जना किसानलाई सैद्धान्तिक र प्रयोगात्मक विधिबाट तालिम दिइँदैछ । तालिम ११ गतेसम्म...

पुरा पढ्नुहोस