समाचार

रामपुर नगरपालिकाद्वारा स्थानीय पाठ्यक्रममा आधारित हाम्रो रामपुर सन्दर्भ सामग्री प्रकाशन

पाल्पा,४ जेठ । रामपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित हाम्रो रामपुर सन्दर्भ सामग्री विमोचन गरेको छ । सन्दर्भ सामग्रीको नगरपालिकामा सोमबार विमोचन गरेको हो । रामपुर नगरपालिकाले समग्र रामपुर नगरपालिकाको बस्तुस्थितीलाई समेटेर हाम्रो रामपुर नामक...

पुरा पढ्नुहोस
दुग्ध विकास संस्थानको क्षमता विस्तारबारे मुख्यमन्त्री आचार्यसंग छलफल

दाङ,४ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले किसानले उत्पादन गरेको दूध सहज रुपमा खरिद गर्ने वातावरण निर्माण गर्न ध्यानाकर्षण गराउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका(देउखुरी)मा दुग्ध विकास संस्थान लुम्बिनी...

पुरा पढ्नुहोस
रुपन्देही उद्योग संघको टोली लमजुङ र गोरखामा संस्थागत अवलोकन भ्रमण गरी फिर्ता

बुटवल ,३ जेठ । रुपन्देही उद्योग संघको टोली लमजुङ, गोरखामा संस्थागत अवलोकन भ्रमण गरेर फर्केको छ । वैशाख ३० गते बुटवलबाट निस्केको टोलीले लमजुङ उद्योग वाणिज्य संघसँग संस्थागत रुपमा छलफल गरेको छ भने विभिन्न...

पुरा पढ्नुहोस
व्यवसायीलाई हतोत्साहित गरेर मुलुक अघि बढ्न सक्दैन: मुख्यमन्त्री आचार्य

रुपन्देही,३ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले व्यवसायीलाई थुनेर र हतोत्साहित गरेर मुलुक अघि बढ्न नसक्ने भन्दै संघीय सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको चौथो कार्यकारिणी...

पुरा पढ्नुहोस
संविधान संशोधनका नाममा गणतन्त्र कमजोर बनाउने खेल : मनोज भट्ट

अर्घाखाँची,२ जेठ। देशको वर्तमान राजनीतिक परिस्थिति, संविधान संशोधन र बदलिँदो राष्ट्रिय–अन्तर्राष्ट्रिय शक्ति सन्तुलनका विषयमा गम्भीर बहस गर्दै राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले सन्धिखर्कमा “देशको वर्तमान परिस्थिति तथा संविधान संशोधन” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा...

पुरा पढ्नुहोस
न्यू होराइजन भू.पू.विद्यार्थी परिवारको पद हस्तारण

बुटवल,२ जेठ । न्यू होराइजन भू.पू.विद्यार्थी परिवारको शुक्रबार एक कार्यक्रमको विच पद हस्तारण सम्पन्न भएको छ । न्यू होराइजन भू.पू.विद्यार्थी परिवारको शुक्रबार एक कार्यक्रमको विच पद हस्तारण गरिएको छ । विकास श्रेष्ठको अध्यक्षतामा केही दिन पहिला...

पुरा पढ्नुहोस
​लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीको चौथो अधिवेशन, कृति लोकार्पण र स्रष्टा सम्मान सम्पन्न

​बुटवल,२ जेठ । लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल, रुपन्देही शाखाको चौथो अधिवेशन, स्रष्टा सम्मान, कार्यपत्र प्रस्तुति, कृति लोकार्पण तथा रचनावाचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम पाण्डेयको अध्यक्षता तथा शैक्षिक व्यक्तित्व...

पुरा पढ्नुहोस
विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता र उपयोग गर्न महालेखाको सुझाव

काठमाडौँ,२ जेठ। त्रिभुवन विश्वविद्यालयलगायत विभिन्न विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गरी उचित संरक्षणका साथै आयमूलक कार्यमा उपयोग गर्न महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन, २०८३ ले सुझाएको छ । प्रतिवेदनले त्रिभुवन विश्वविद्यालय र अन्तर्गत निकायको...

पुरा पढ्नुहोस
विश्वकप लिग-२: अमेरिकामाथि नेपालको जित

काठमाडौं,२ जेठ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाली टोलीले अमेरिकाविरुद्ध शनिबार शानदार जित निकाल्यो । अमेरिकी ब्याटरमाथि नेपाली बलर हाबी रहेको खेलमा जवाफी ब्याटिङमा भने ओपनर कुशल भुर्तेल नायक रहे । खराब...

पुरा पढ्नुहोस
प्रधानमन्त्री कार्यालयको नाम लिएर वडासचिव धम्क्याउने खड्का पक्राउ

काठमाडौँ,२ जेठ । प्रधानमन्त्री कार्यालयबाट हुँ भन्दै दैलेखका एक वडासचिवलाई धाकधम्की दिने प्रकाश खड्का पक्राउ परेका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ वीरेन्द्रचोक घर भई हाल काठमाडौंको शंखमुल बसिरहेका २२ वर्षीय खड्का काठमाडौंबाट पक्राउ परेका...

पुरा पढ्नुहोस
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न

पर्सा, २ जेठ । पर्सागढी नगरपालिका वडा नं. ४ सबैयामा रहेको सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक आज अध्यक्ष लखन लाल साह कानुको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकमा वन संरक्षण, व्यवस्थापन तथा...

पुरा पढ्नुहोस
स्थान विशेष मौसम पूर्वानुमानका लागि संघीय सरकारसँग समन्वय गर्छौं : मुख्यमन्त्री आचार्य

दाङ,२ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले मौसम पूर्वानुमान र सूचना प्रणालीलाई प्रभावकारी बनाउन प्रदेश सरकारले समन्वय र सहकार्यलाई सुदृढ बनाउने बताउनुभएको छ । दाङको भालुबाङमा आयोजित मौसम मन्थन सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै...

पुरा पढ्नुहोस
लुम्बिनी बौद्ध विश्वविद्यालयको निमित्त उपकुलपतिमा डा. माणिकरत्न शाक्य नियुक्त

रुपन्देही,१ जेठ । लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व डिन सह–प्राध्यापक डा. माणिकरत्न शाक्यलाई विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी तोकिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयमा उपकुलपतिको पद रिक्त रहेको अवस्थामा दैनिक प्रशासनिक तथा प्राज्ञिक कार्य सञ्चालनका...

पुरा पढ्नुहोस
पहिल‍ो पाईला नेपाल बुटवल शाखाकोआयोजनामा सिद्धबाबा मन्दिर परिसरमा सरसफाइ

बुटवल,१ जेठ । पहिल‍ो पाईला नेपाल बुटवल शाखाकोआयोजनामा श्री सिद्धबाबा मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका अध्यक्ष गौरव खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सन्तोस बन्जाडे तथा विशिष्ट अतिथि नारायण आचार्यको...

पुरा पढ्नुहोस
अव प्रदेशका सबै जिल्लाबाट यातायात व्यवस्था सम्वन्धि सेवा

दाङ,१ जेठ । लुम्बिनीका १२ वटै जिल्लाबाट आगामी आर्थिक वर्षदेखि यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने भएको छ । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका ६ जिल्ला सहित ७ स्थानबाट सवारी दर्ता किताव...

पुरा पढ्नुहोस