समाचार
दाङ,१ जेठ । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालय संख्या ८ वटा कायम गर्नेगरी तयारी अघि बढाएको छ । प्रदेश सरकारको कार्यसम्पादनलाई चुस्त, छरितो र मितव्ययी बनाउने उद्देश्यसहित मुख्यमन्त्री चेतनारायण आचार्यको...
पुरा पढ्नुहोस
अर्घाखाँची,१ जेठ । जिल्लाको भूमिकास्थान-१ मा आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत वडा स्तरीय पूर्णखोप तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न भएको छ। भूमिकास्थान नगरपालिका वडा नं. १ अन्तर्गत जन्मेदेखि १५ महिनासम्मका सबै बालबालिकाले राष्ट्रिय खोप तालिकाबमोजिम अनिवार्य...
पुरा पढ्नुहोस
दाङ,१ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले राष्ट्रियताको रक्षा र समृद्ध नेपाल निर्माणका लागि खेल क्षेत्रको अतुलनीय योगदान रहेको बताउनुभएको छ । दाङको बेल्झुण्डीमा शुक्रबार आयोजित लुम्बिनी प्रदेश स्तरीय १६ औं राष्ट्रपति रनिङ...
पुरा पढ्नुहोस
दाङ, ३१ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य संग स्विट्जरल्याण्ड सरकारका सहयोग प्रमुख माथियस मायर ले सिष्टाचार भेटवार्ता गर्नु भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्री आचार्यले प्रदेशलाई समृद्ध बनाउन प्राविधिक...
पुरा पढ्नुहोस
पाल्पा,,३१ वैशाख । रामपुर नगरपालिकाले सार्वजनिक तथा ऐलानी जग्गा संरक्षण तथा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको विषयमा सरोकारवालाहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । सरकारको निर्देशन अनुसार सार्वजनिक तथा ऐलानी जग्गा...
पुरा पढ्नुहोस
भैरहवा,३१ वैशाख । पश्चिम एसियामा जारी युद्धका कारण इन्धन, निर्माण सामग्री, ढुवानी तथा श्रमिक लागतमा भएको अत्यधिक मूल्यवृद्धिको समस्या सम्बोधन गर्न सरकार तयार नभएपछि नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलन गरेको छ। तैसे अन्र्तगत...
पुरा पढ्नुहोस
काठमाडौँ,३१ बैशाख । सरकारले मन्त्रालयहरूको संख्या घटाएर पुनर्संरचना गरेपछि मन्त्रीहरूको कार्यविभाजन पुनः हेरफेर गरिएको छ । पुनर्संरचनापछि बाँडफाँट गरिएको जिम्मेवारीअनुसार कतिपय मन्त्रालय यथावत रहने भएका छन् भने केही नयाँ संरचना तयार गरिएको छ । खारेज...
पुरा पढ्नुहोस
अर्घाखाँची,३१ बैशाख । अर्घाखाँची जिल्लाको ढाकावाङ्गमा कार्यक्षेत्र रहेको प्रगति कृषि सहकारी संस्थाले मौरी पकेट निरन्तर कार्यक्रम अन्तर्गत वितरण गरिएको मौरी घार तथा सम्बन्धित सामग्रीको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सहकारीमार्फत कृषकहरूलाई वितरण गरिएको...
पुरा पढ्नुहोस
पाल्पा,३१ बैशाख ।रामपुर नगरपालिकालाई पूर्ण खोप एवं पूर्ण संस्थागत प्रसुति सेवायुक्त नगरपालिका सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । नगरपालिका भित्र रहेका बालबालिकाले पूर्ण खोप लगाएको तथा सुत्केरी भएका सबै महिलाले स्वास्थ्य संस्था बाट...
पुरा पढ्नुहोस
काठमाडौं,३० बैशाख । संविधान संशोधनका विषयमा छलफल गर्न गठित कार्यदलको बैठकमा जेन्जी आन्दोलनका अगुवा युवाहरूलाई नबोलाइएको भन्दै आलोचना सुरु भएको छ। विशेषगरी युवा पुस्तामाझ वैकल्पिक राजनीतिक बहस र सामाजिक मुद्दामा सक्रिय रूपमा देखिएका रक्षा...
पुरा पढ्नुहोस
बुटवल, ३० बैशाख। बुटवल–१०, रुपन्देहीस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयएसईई परीक्षा २०८२ मा प्राविधिक धार तर्फ नेपाल प्रथम भएको छ । विद्यालयका प्रधानाध्यापक दिनेश थापाका अनुसार प्राविधिकधार तर्फ सहभागी ४७ जना विद्यार्थी सबैजना उत्तीर्ण भएका...
पुरा पढ्नुहोस
दाङ,३० बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले आगामी साउन १ गतेदेखि कार्यान्वयन हुनेगरी मन्त्रालय संख्या घटाउने तयारी अघि बढाइएको बताउनुभएको छ । प्रदेश विकास समस्या समाधान समितिको बैठकमा मुख्यमन्त्री आचार्यले नीति तथा...
पुरा पढ्नुहोस
बुटवल, ३० वैशाख । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) रुपन्देही र हस्पिटल प्रा.लि. बीच विभिन्न स्वास्थ्य सेवामा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । सो सम्झौता अनुसार ईक्यान रुपन्देहीसँग...
पुरा पढ्नुहोस
बुटवल,२९ बैशाख । नेपाल उद्योग वाणिज्य महासंघमा लुम्बिनी प्रदेशबाट निर्वाचित भएका पदाधिकारी तथा कार्यकारिणी समितिका सदस्यहरुलाई बुटवलमा सम्मान गरिएको छ । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले यहि बैशाख २१ र २२ गते काठमाण्डौंमा सम्पन्न...
पुरा पढ्नुहोस
बर्दिया,२९बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले मानिसमा सेवाको भावना विकास गर्दै समाज परिवर्तन गर्न सकिने बताउनुभएको छ । श्रीकृष्ण प्रणामी मन्दिर एकाई सेवा समितिले मधवुन–४ ढोढरी, बर्दियामा ८ औं बार्षिकोत्सव तथा गुरु श्यामदासजीको...
पुरा पढ्नुहोस
