समाचार

लुम्बिनी प्रदेशको नवौं स्थापना दिवसःसंघीयतालाई बलियो बनाउने आधारनै प्रदेश

दाङ,२१ माघ । लुम्बिनी प्रदेशको नवौं स्थापना दिवस औपचारिक समारोह आयोजना गरेर मनाइएको छ । लुम्बिनी प्रदेश सरकार र लुम्बिनी प्रदेश सभाको संयुक्त आयोजनामा बुधबार राप्ती उपत्यका (देउखुरी) मा मूल समारोह आयोजना गरेर दिवस...

पुरा पढ्नुहोस
चीन तथा मलेसियाका उद्योगीहरु रुपन्देहीमा लगानीका लागि इच्छुक, रुपन्देही उद्योग संघले गर्यो स्वागत

बुटवल,२१ माघ ।चीन र मलेसियाका लगानीकर्ताले रुपन्देही केन्द्रीत रहेर संचालन हुने उद्योग क्षेत्रमा आफ्नो प्रविधि र आर्थिक लगानीका लागि तयार रहेको जनाएका छन् । उनीहरुले दक्षिणी छिमेकी देश भारत र अन्य युरोपियन देशहरुमा समेत...

पुरा पढ्नुहोस
सर्लाहीमा कार दुर्घटना हुदा बुटवल उपमहानगरपालिका–१ का २७ वर्षीय शुभम् जैसवालको मृत्यु

सर्लाही,२१ माघ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुरमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईका अनुसार आज बिहान लु३च ५४७२ नम्बरको कार दुर्घटना...

पुरा पढ्नुहोस
संघीयताको सवलिकरणका लागि लुम्बिनीबाट सफल अभ्यास: मुख्यमन्त्री आचार्य

दाङ,२१ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सवलिकरण र सफल अभ्यास लुम्बिनी प्रदेशबाट सम्भव भएको सन्देश देशभर दिन सफल भएको बताउनुभएको छ । प्रदेश स्थापना दिवसको अवसरमा बुधवार एक शुभकामना सन्देश जारी...

पुरा पढ्नुहोस
राष्ट्रपति रामचन्द्र पौडेललाई ‘गार्ड अफ अनर’

काठमाडौँ,२० माघ। राष्ट्रपति रामचन्द्र पौडेललाई आज जापान सरकारका तर्फबाट ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । जापानको चारदिने भ्रमणमा रहेका राष्ट्रपति पौडेललाई जापान सरकारले ‘गार्ड अफ अनर’ प्रदान गरेको हो । जापान सरकारको निमन्त्रणामा राष्ट्रपति...

पुरा पढ्नुहोस
अनुशासित भएर राष्ट्रको सेवामा लाग्न युवालाई प्रधानमन्त्रीको आग्रह

नवलपरासी,२० माघ। प्रधानमन्त्री सुशीला कार्कीले आनुशासित भएर समाज र राष्ट्रको सेवामा लाग्न युवालाई आग्रह गरेकी छन् ।नेपाली सेना अन्तर्गतको राष्ट्रिय सेवा दल मध्यतालिम शिक्षालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हात्तिखोरमा सञ्चालित २०औँ ब्याच सिनियर डिभिजन...

पुरा पढ्नुहोस
बालेनले मात्र प्रयोग गर्दै आएको लिफ्ट सेवाग्राहीका लागि खुला

काठमाडौं,२० माघ । काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह (बालेन) ले मात्रै प्रयोग गर्ने गरेको लिफ्ट सेवाग्राहीका लागि खुला गरिएको छ । कार्यवाहक मेयर सुनिता डङ्गोलको निर्देशनमा आइतबारबाट उक्त लिफ्ट सेवाग्राहीका लागि खुला...

पुरा पढ्नुहोस
अनुगमन प्रभावकारी बनाउन जिल्ला समन्वय समिति सञ्चालन सम्वन्धित ऐन संशोधन आवश्यकः मुख्यमन्त्री आचार्य

दाङ,२० माघ  । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले सञ्चालन गरेका कार्यक्रमहरूको प्रभावकारी अनुगमनका लागि जिल्ला समन्वय समितिको भूमिका सशक्त बनाउने गरी जिल्ला सभा तथा जिल्ला समन्वय समितिको सञ्चालन सम्बन्धी ऐन २०७५ संशोधन...

पुरा पढ्नुहोस
देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक

काठमाडौ,१९ माघ । नेपाल राष्ट्र बैंकले आज मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिना (पुस मसान्तसम्म) को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । गत असार मसान्तको...

पुरा पढ्नुहोस
चुनावी सुरक्षालागी नेपाली सेना २१ माघदेखि फिल्डमा

काठमाडौं,१९ माघ । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि बुधबार यही माघ २१ देखि नेपाली सेना परिचालन हुने भएको छ ।मन्त्रिपरिषद्को सिफारिसमा ११ मंसिरमा राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालनका लागि स्वीकृति दिएका...

पुरा पढ्नुहोस
नेपालमा बोलिने भाषाहरू हाम्रा सम्पत्ति हुन्, कसैलाई मर्न दिनुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं,१९ माघ । प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा बोलिने विभिन्न भाषाहरु सम्पत्ति भएकाले मर्न दिन नहुने बताएकी हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भाषा आयोगले तयार पारेका दुईवटा फरकफरक विषयका अध्ययन प्रतिवेदन ग्रहण गर्दै उनले यस्तो...

पुरा पढ्नुहोस
तनहुँमा फागुन पहिलो सातादेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने

दमौली (तनहुँ),१८ माघ । फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै तनहुँ जिल्लामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको छ । निर्वाचनका क्रममा बदर मतको संख्या न्यून बनाउने उद्देश्यसहित जिल्ला...

पुरा पढ्नुहोस
युएईले २६७ नेपाली कैदीलाई दियो आममाफी

काठमाडौँ,१८ माघ। नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारको ५४ औँ राष्ट्रिय दिवस (ईद अल एतिहाद) का अवसरमा २७६ जना नेपाली बन्दीलाई उदारतापूर्वक प्रदान गरिएको आममाफीप्रति युएई सरकारप्रति कृतज्ञता व्यक्त गरेको छ । विज्ञप्तिअनुसार...

पुरा पढ्नुहोस
बुटवलमा प्रारम्भिक कक्षाका शिक्षक–शिक्षिकालाई लक्षित अटिजम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल,१८ माघ । बालबालिकामा देखिने अटिजमसम्बन्धी समस्याबारे प्रारम्भिक कक्षाका शिक्षक–शिक्षिका तथा अभिभावकलाई जानकारी गराउने उद्देश्यले बुटवलमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। पहिलो पाइला नेपाल, बुटवल शाखाको आयोजनामा शनिबार (२०८२ माघ १७ गते) श्रवण हेयरिङ एण्ड...

पुरा पढ्नुहोस
प्रतिनिधिसभा सदस्य निर्वाचन : आचारसंहिता उल्लङ्घनका सूचना तथा उजुरीका लागि अलग्गै इमेल

काठमाडौँ ,१८ माघ । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि अलग्गै इमेलको व्यवस्था गरेको छ ।आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी जानकारी दिन आयोगले साप्ताहिक रूपमा आयोजना गर्ने गरेको...

पुरा पढ्नुहोस