समाचार

ईक्यान रुपन्देही र होटल पार्म इन्टरनेसनलबीच छुट सुविधा सम्बन्धी सम्झौता

बुटवल, २९ बैशाख । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) रुपन्देही र होटल पार्म इन्टरनेसनल बुटवलबीच विशेष छुट सुविधा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौताअनुसार ईक्यानसँग आबद्ध सदस्य, कर्मचारी तथा सम्बन्धित व्यक्तिहरूले होटलका...

पुरा पढ्नुहोस
अर्घाखाँची बस दुर्घटनाप्रति मुख्यमन्त्री आचार्यद्वारा दुःख व्यक्त

दाङ,२९ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले अर्घाखाँचीको पाणिनि गाउँपालिका–८ दुर्गाफाँट कुडेलेमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री आचार्यले दुर्घटनामा घाइते भएकाहरुको उपचारको प्रभावकारी व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको...

पुरा पढ्नुहोस
संघीय सरकारको रवैयाले विपन्न नागरिक विस्थापनको जोखिम बढ्यो : मुख्यमन्त्री आचार्य

बर्दिया,२९ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले संघीय सरकारको रवैयाका कारण विपन्न नागरिक विस्थापन हुनुपर्ने परिस्थिति निर्माण भइरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ । मधुवन नगरपालिकामा विभिन्न संघसंस्था तथा राजनीतिक दलका...

पुरा पढ्नुहोस
एसइईको नतिजा सार्वजनिक नतिजा अनुसार ६५.९८ विद्यार्थी उत्तीर्ण

भक्तपुर,२८ वैशाख । राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ सालको नतिजा भर्खरै सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार सम्मेलन आयोजना गरेर बोर्डले सोमबार साँझ नतिजा सार्वजनिक गरेको...

पुरा पढ्नुहोस
अझै चितवनका दुग्ध उत्पादक किसानले पाएनन् भुक्तानी

चितवन,२८ बैशाख । जिल्लाका दुग्ध उत्पादक किसानले रु ५५ करोड भुक्तानी पाउन सकेका छैनन् । दुग्ध विकास संस्थान र निजी क्षेत्र गरी उनीहरूले सो रकम पाउन नसकेका हुन् । चितवन जिल्ला दुग्ध उत्पादक...

पुरा पढ्नुहोस
ट्रेड युनियन प्रतिबन्ध कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश, संवैधानिक इजलासमा दुई न्यायाधीशको फरक राय

काठमाडौँ,२८ बैशाख । सर्वोच्च अदालतको संवैधानिक इजलासले निजामती कर्मचारीको ट्रेड युनियन खारेज गर्ने गरी ल्याइएको अध्यादेश तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी र...

पुरा पढ्नुहोस
यस्तो छ आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम ( पूर्णपाठसहित)

काठमाडौँ,२८ बैशाख। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । सो क्रममा उनले नेपाललाई परम्परागत श्रम९आधारित अर्थतन्त्रबाट डिजिटल र प्रविधिमुखी अर्थतन्त्रमा रूपान्तरण गर्ने...

पुरा पढ्नुहोस
मिडियालाई कमजोर बनाएर संघीय सरकारले एकाधिकार लाद्न खोज्यो : मुख्यमन्त्री आचार्य

बुटवल,२८ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लोकतन्त्र र संविधानलाई कमजोर बनाउन मिडिया क्षेत्रलाई संकुचनमा राख्ने काममा संघीय सरकार अघि बढेको भन्दै गम्भीर बन्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा बुटवलमा...

पुरा पढ्नुहोस
यातायात व्यवसायीलाई अपराधी जस्तो व्यवहार नगर्न राज्यसँग माग

काठमाडौं ,२७ वैशाख। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनमा महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले यातायात व्यवसायीहरूलाई राज्यले अपराधीको जस्तो व्यवहार गर्न बन्द गर्नुपर्ने बताएका छन् । महासंघको सातौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष स्वाँरले...

पुरा पढ्नुहोस
नेपाललाई शान्ति क्षेत्र घोषणा गरौं : रवि किरण हमाल

काठमाडौं,२८ बैशाख । राष्ट्रिय जेनजी नागरिक अभियानले आयोजना गरेको ‘त्रिदेशीय सीमा समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा रवि किरण हमालले नेपाललाई शान्ति क्षेत्रको रूपमा पुनः कायम गर्नुपर्ने प्रस्ताव राखेका छन्। हमालले भने, “नेपाललाई शान्ति क्षेत्र...

पुरा पढ्नुहोस
नगर बाल सञ्जाल रामपुरले जुना डकुमेन्ट्री प्रदर्शनको समिक्षा गर्‍यो

पाल्पा, २७ बैशाख ।नगर बाल सञ्जाल रामपुर पाल्पाको समिक्षा बैठक बसेको छ । रामपुर नगरपालिकाको आयोजना र नगर बाल सञ्जाल रामपुर पाल्पाको समन्वयमा नगरपालिका भित्रका सबै वडामा प्रदर्शन गरिएको डकुमेन्ट्री तथा अन्तरक्रिया कार्यक्रमको आइतवार...

पुरा पढ्नुहोस
विधि र परम्पराको हत्या गरेर हुने स्वार्थप्रेरित कार्यले निरंकुशताको झल्को दिन्छ : कामु प्रधानन्यायाधीश मल्ल

काठमाडौँ,२६ बैशाख। कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्यायाधीशहरूलाई कुनै पनि डर र प्रभावबाट मुक्त भएर न्याय सम्पादन गर्न आग्रह गरेकी छन्। शनिबार कानुन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई तिहाइ...

पुरा पढ्नुहोस
नीति-कार्यक्रम र बजेट तर्जुमा गर्ने सरकारको तयारी, सुझाव संकलन पोर्टल सञ्चालनमा

काठमाडौँ,२६ बैशाख । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टलु सञ्चालनमा ल्याएको छ । आगामी सोमबार सार्वजनिक हुने नीति...

पुरा पढ्नुहोस
आज राति तराई भू-भागमा एक, दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

बुटवल,२६ बैशाख। आज राति सुदूरपश्चिम लगायत देशका तराई भू-भागको एक, दुई स्थानमा मेघगर्जन, चट्यांगसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी, बागमती, गण्डकी, लुम्बिनी, कोशी र कर्णाली प्रदेशका हिमाली र...

पुरा पढ्नुहोस
प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको अस्वीकार

काठमाडौँ,२५ बैशाख। प्रधान न्यायाधीशमा सिफारिस भएका डा.मनोजकुमार शर्माविरूद्ध सर्वोच्च अदालतमा पेस भएको रिट दरपीठ भएको छ। शुक्रबार सर्वोच्च प्रशासनले पेस भएको तीन वटा रिटलाई दर्ता गर्न अस्वीकार गरेको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता...

पुरा पढ्नुहोस