समाचार
बुटवल, १२ साउन । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी नेपाल, वर्ष २०२६/२०२७ अन्तर्गत रिजन–७ को आयोजनामा शपथग्रहण तथा पदस्थापन समारोह सोमबार बुटबल एसियन पाटी प्यालेसमा सम्पन्न भएको छ। कार्यक्रमा रिजन चेयरपर्सन रामप्रसाद बेल्बासेको अध्यक्षतामा कार्यक्रम...
पुरा पढ्नुहोस
मणिग्राम,१२ साउन । रूपन्देहीको तिलोत्तमा‐५ मणिग्राम स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा बाल क्लब गठनका लागि निर्वाचन सम्पन्न भएको छ। विद्यालयका विद्यार्थीहरूमा लोकतान्त्रिक अभ्यास र नेतृत्व क्षमताको विकास गराउने उद्देश्यले आयोजित उक्त मतदान कार्यक्रममा कक्षा...
पुरा पढ्नुहोस
भैरहवा , १२ साउन। अंग्रेज फौजलाई हराएको ऐेतिहासीक सम्पदास्थलको रुपमा परिचीत नेपालको विभिन्न स्थलहरुको भारतीय पत्रकारहरुको एक प्रतिनिधि मन्डलले स्थलगत भ्रमण गरेका छन् । पाल्पाको नुुवाकोट गढी, रुपन्देहीको मणिमुुकुुन्दसेन पार्क र रुपन्देहीकै जितगढीमा भारतको विभिन्न...
पुरा पढ्नुहोस
बुटवल ,१२ साउन । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी मञ्च (एनवाइइएफ) रुपन्देहीबीच नवउद्यमीको प्रवद्र्धन, उद्यमशीलताको विकास तथा व्यवसायिक वातावरण सुदृढ बनाउन सहकार्य गर्ने विषयमा छलफल भएको छ । संघको सचिवालयमा आयोजित कार्यक्रममा...
पुरा पढ्नुहोस
बुटवल ,१२ साउन । रूपन्देही व्यापार संघको आयोजनामा वस्तुगत उपसमितिलक्षित दुई दिने नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनीस्थित बुद्धमाया गार्डेनमा आइतबारदेखि सुरु भएको कार्यक्रम सोमबार समापन भएको संघले...
पुरा पढ्नुहोस
सियारी, १० साउन | रोटरी डिस्ट्रिक्ट ३२९२ अन्तर्गत सञ्चालित राष्ट्रव्यापी “१ लाख बिरुवा रोपण अभियान” लाई सफल बनाउन रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले हरिशयनी एकादशी (तुलसी रोपण दिवस) को पावन अवसरमा श्री जनता आधारभूत...
पुरा पढ्नुहोस
बुटवल, ९ साउन । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी नेपाल, वर्ष २०२६/२०२७ अन्तर्गत रिजन–९ को आयोजनामा शपथग्रहण तथा पदस्थापन समारोह शनिबार –८, देवदह ५ खैरनीस्थित पाठक फुडल्याण्डमा सम्पन्न भएको छ। कार्यक्रमा रिजन चेयरपर्सन कमल पौडेल...
पुरा पढ्नुहोस
काठमाडौँ,९ साउन। काठमाडौँको तारकेश्वर नगरपालिकामा एक महिला कारभित्र जलेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँ टेकुले जनाएको छ । तारकेश्वर नगरपालिका वडा नं। १ स्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिकै पार्किङ...
पुरा पढ्नुहोस
काठमाडौँ,९ साउन । भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् । कक्रोच जनता पार्टी (सीजेपी), विभिन्न विद्यार्थी संगठन र विपक्षी दलहरूको लगातारको विरोध प्रदर्शनपछि उनले राजीनामा दिएको हो। आन्दोलनरत पक्षले मन्त्री प्रधानलाई केन्द्रीय मन्त्रिपरिषदबाट हटाउनु...
पुरा पढ्नुहोस
बुटल ९ साउन । आजको बिरूवा, भोलिको भरोसा” भन्ने नाराका साथ पहिलो पाइला नेपाल, बुटवल शाखाको आयोजनामा बुटवल-१३, जितगढीस्थित पाणिनी उद्यान पार्कमा फलफूल बिरुवा रोपण कार्यक्रम सम्पन्न भएको छ। वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन...
पुरा पढ्नुहोस
बुटवल ,९ साउन । बुटवल १० रूपन्देहीमा अवस्थित कालिका मानवज्ञान मा.वि. ले बुटवलको रामनगर क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ। मैनादेवी फाउन्डेसन बुटवलको आयोजनामा सञ्चालन भइरहेको environment premier League (EPL) को साप्ताहिक कार्यक्रम अन्तर्गत...
पुरा पढ्नुहोस
बुटवल, ८ साउन । एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) का केन्द्रीय अध्यक्ष पदमबहादुर खड्काले निजी स्वास्थ्य संस्थाहरू सरकारका सहयोगीका रूपमा नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सदैव प्रतिबद्ध रहेको बताउनु भएको...
पुरा पढ्नुहोस
बुटवल, ८ साउन । रोटरी क्लब अफ बुटवल डाउन टाउनले बुटवलको सिक्स लेन सडकमा सञ्चालन गरेको सडक सौन्दर्यीकरण तथा हरियाली प्रवद्र्धन परियोजना अहिले नमूना अभियानका रूपमा स्थापित हुँदै गएको छ । क्लबले पश्चिमाञ्चल...
पुरा पढ्नुहोस
काठमाडौं,७ साउन । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले दोस्रोपटक कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी छन् । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा बिहीबार (साउन ७) देखि भारत भ्रमणमा प्रस्थान गरेका कारण वरिष्ठतम् न्यायाधीश मल्लले ...
पुरा पढ्नुहोस
पाल्पा ६ साउन । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी नेपाल, एरिया–२ अन्तर्गतका विभिन्न लायन्स क्लबहरूको शपथ ग्रहण तथा पदस्थापन समारोह भव्य रूपमा पाल्पामा सम्पन्न भएको छ। लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी नेपाल का डिष्ट्रिक्ट गर्भनर...
पुरा पढ्नुहोस
