शिक्षा / स्वास्थ्य
लुम्बिनी,११ जेठ । बौद्ध संस्कृति तथा पुरातत्वको लागि महत्वपूर्ण चिनियाँ ग्रन्थ फु गो ची नेपाली भाषामा अनुवाद गरिएको छ । बौद्ध चिनियाँ तिर्थयात्री भिक्षु फासियानले १६ सय वर्षअघि बौद्ध राज्यहरुको भ्रमण गरी त्यसको...
पुरा पढ्नुहोस
बुटवल,१० जेठ — बढ्दो गर्मीलाई मध्यनजर गर्दै बुटवल बसपार्क क्षेत्रमा शनिबार निःशुल्क चिसो खानेपानी वितरण कार्यक्रम सम्पन्न गरिएको छ। सामाजिक संस्था पहिलो पाइला नेपाल, बुटवल शाखा को आयोजनामा भएको कार्यक्रममा यात्रु, सर्वसाधारण तथा बसपार्क...
पुरा पढ्नुहोस
तिलोत्तमा, ८ जेठ । तिलोत्तमा नगरपालिका वडा न १५ मा विद्यालयस्तरीय बक्तृत्वकला, चित्रकला, बालगीत तथा लोक नृत्य प्रतियोगिता २०८३ सम्पन्न भएको छ । तिलोत्तमा वडा न १५ को आयोजनामा वडाभित्र रहेका कुल ६ विद्यालयको...
पुरा पढ्नुहोस
रुपन्देही,८ जेठ ।युवामा प्राविधिक शिक्षा, सीप विकास तथा रोजगारीमुखी तालिमप्रति आकर्षण अभिवृद्धि गर्ने उद्देश्यले लुम्बिनी प्रदेशमै पहिलो पटक रुपन्देहीमा ‘लुम्बिनी सीप च्याम्पियनसिप २०८३’ आयोजना गरिएको छ। प्रदेशभका १२ जिल्लाका करिब १ हजारभन्दा बढी सीपमूलक शिक्षा...
पुरा पढ्नुहोस
पाल्पा ,७ जेठ । पाल्पामा जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु छ भने दर्जन भन्दा बढी बिरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भीम भट्टराईका अनुसार रम्भा गाउँपालिका–५, ताहुँ ओमभन्ज्याङ...
पुरा पढ्नुहोस
काठमाडौँ,६ जेठ । कक्षा ११ को पठन पाठन असार १ गतेदेखि सुरु हुने भएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार एसईईको नतिजा प्रकाशित भइसकेकाले कक्षा ११ को पठनपाठन आगामी असार १ गतेदेखि सुरु...
पुरा पढ्नुहोस
पाल्पा,५ जेठ । पाल्पा जिल्लालाई पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले मंगलबार एक कार्यक्रमका बीच पाल्पालाई पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप...
पुरा पढ्नुहोस
काठमाडौँ,४ जेठ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सरकारको विज्ञापनसम्बन्धी नीतिका कारण राष्ट्रिय आर्थिक गणनाको प्रचारप्रसार गर्न समस्या भएको जनाएको छ। कार्यालयले सोमबार रेडियोकर्मीहरूसँग गरेको छलफलमा प्रमुख तथ्याङ्क अधिकारी डा। कमलप्रसाद पोखरेलले सरकारी विज्ञापनसम्बन्धी नयाँ नीतिका कारण...
पुरा पढ्नुहोस
पाल्पा,४ जेठ । रामपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित हाम्रो रामपुर सन्दर्भ सामग्री विमोचन गरेको छ । सन्दर्भ सामग्रीको नगरपालिकामा सोमबार विमोचन गरेको हो । रामपुर नगरपालिकाले समग्र रामपुर नगरपालिकाको बस्तुस्थितीलाई समेटेर हाम्रो रामपुर नामक...
पुरा पढ्नुहोस
बुटवल,२ जेठ । न्यू होराइजन भू.पू.विद्यार्थी परिवारको शुक्रबार एक कार्यक्रमको विच पद हस्तारण सम्पन्न भएको छ । न्यू होराइजन भू.पू.विद्यार्थी परिवारको शुक्रबार एक कार्यक्रमको विच पद हस्तारण गरिएको छ । विकास श्रेष्ठको अध्यक्षतामा केही दिन पहिला...
पुरा पढ्नुहोस
बुटवल,२ जेठ । लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल, रुपन्देही शाखाको चौथो अधिवेशन, स्रष्टा सम्मान, कार्यपत्र प्रस्तुति, कृति लोकार्पण तथा रचनावाचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम पाण्डेयको अध्यक्षता तथा शैक्षिक व्यक्तित्व...
पुरा पढ्नुहोस
रुपन्देही,१ जेठ । लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व डिन सह–प्राध्यापक डा. माणिकरत्न शाक्यलाई विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी तोकिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयमा उपकुलपतिको पद रिक्त रहेको अवस्थामा दैनिक प्रशासनिक तथा प्राज्ञिक कार्य सञ्चालनका...
पुरा पढ्नुहोस
अर्घाखाँची,१ जेठ । जिल्लाको भूमिकास्थान-१ मा आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत वडा स्तरीय पूर्णखोप तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न भएको छ। भूमिकास्थान नगरपालिका वडा नं. १ अन्तर्गत जन्मेदेखि १५ महिनासम्मका सबै बालबालिकाले राष्ट्रिय खोप तालिकाबमोजिम अनिवार्य...
पुरा पढ्नुहोस
पाल्पा,३१ बैशाख ।रामपुर नगरपालिकालाई पूर्ण खोप एवं पूर्ण संस्थागत प्रसुति सेवायुक्त नगरपालिका सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । नगरपालिका भित्र रहेका बालबालिकाले पूर्ण खोप लगाएको तथा सुत्केरी भएका सबै महिलाले स्वास्थ्य संस्था बाट...
पुरा पढ्नुहोस
बुटवल, ३० बैशाख। बुटवल–१०, रुपन्देहीस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयएसईई परीक्षा २०८२ मा प्राविधिक धार तर्फ नेपाल प्रथम भएको छ । विद्यालयका प्रधानाध्यापक दिनेश थापाका अनुसार प्राविधिकधार तर्फ सहभागी ४७ जना विद्यार्थी सबैजना उत्तीर्ण भएका...
पुरा पढ्नुहोस
