राजनीति
काठमाडौँ,३ बैशाख। सर्वोच्च अदालतले पूर्वमन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न निर्देशन दिएको छ।खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा बिहीबार कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले रिहाको आदेश गरेको हो । निवेदकलाई हिरासतमा राख्दा उचित...
पुरा पढ्नुहोस
काठमाडौं,बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारसँग प्रदेशको संवैधानिक अधिकार कार्यान्वयनमा देखिएका अवरोध हटाउन ठोस नीतिगत सुधारको माग गर्नुभएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले आयोजना गर्नुभएको मुख्यमन्त्रीहरुसँगको छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले संघ–प्रदेश...
पुरा पढ्नुहोस
काठमाडौँ,२ बैशाख। बुधबार सभामुख डोल प्रसाद डीपी अर्यालसँग उद्योगमन्त्री गौरी कुमारीले भेट गरेकी छन् । भेटका क्रममा सभामुख अर्यालले कम्पनी दर्ता तथा बन्द गर्ने प्रक्रियालाई सहज बनाउनुका साथै निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिगत सुधार...
पुरा पढ्नुहोस
सर्लाही,३० चैत । विगत लामो समयदेखि अलपत्र अवस्थामा रहेको रौतहट–सर्लाही जोड्ने बडहर्वा घाटको महत्वपूर्ण बागमती नदी पुल निर्माण परियोजनाले अब नयाँ गति लिने संकेत देखिएको छ । आज सर्लाही ४ का सांसद अमरेश कुमार...
पुरा पढ्नुहोस
रुकुम पूर्व,२९ चैत । लुम्बिनी प्रदेश सरकारअन्तर्गत सञ्चालनमा रहेको रुकुम पूर्व अस्पतालको नवनिर्मित भवनको उद्घाटन मुख्यमन्त्री चेतनारायण आचार्यले गर्नुभएको छ । सिस्ने गाउँपालिका-५, रुकुमकोटमा आइतबार आयोजित एक औपचारिक कार्यक्रमका बीच मुख्यमन्त्री आचार्यले उक्त भवन...
पुरा पढ्नुहोस
रुकुम पूर्व,२९ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्राकृतिक सम्पदाको संरक्षण, संवद्र्धन र प्रवद्र्धनबाट स्थानीय अर्थतन्त्र बलियो हुने भएकाले रुकुम पूर्वका सम्पदाको संरक्षणमा प्रदेश सरकारले विशेष ध्यान दिने बताउनुभएको छ । सिस्ने गाउँपालिका–६, आला...
पुरा पढ्नुहोस
रुकुम पूर्व,२८ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटकीय दृष्टिकोणले रुकुम पूर्व लुम्बिनी प्रदेशकै एउटा गहनाका रूपमा रहेको बताउनुभएको छ । रुकुम पूर्व जिल्ला अन्तर्गत पुथा उत्तरगंगा गाउँपालिका-१० स्थित तकसेरामा आयोजित कार्यक्रममा बोल्दै...
पुरा पढ्नुहोस
दाङ,२७ चैत । लुम्बिनी प्रदेश सभाको आज बसेको बैठकले एक विधेयक पारित गरेको छ भने अन्य एक वटा विधेयकलाई थप छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ । सातौं अधिवेसनको दशौं बैठकले ‘लुम्बिनी अनुसन्धान...
पुरा पढ्नुहोस
दाङ,२६ चैत । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनअन्तर्गत नवौं बैठक आज बिहीबार बिहान ११ बजे बस्ने भएको छ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष...
पुरा पढ्नुहोस
दाङ,२५ चैत । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत आठौं बैठकमा संघीय र प्रदेश सरकार संग सरोकार राख्ने बिषयमा प्रदेश सभा सदस्यहरुले आ–आफ्नो धारणा राखेका छन् । प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठले जनताको अपेक्षा...
पुरा पढ्नुहोस
दाङ,२५ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खेल पर्यटनको सम्भावना उच्च रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय स्तरबाट पर्यटक भित्र्याउन खेल क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको छ । प्रदेश खेलकुद परिषद् लुम्बिनी प्रदेशको आयोजनामा...
पुरा पढ्नुहोस
काभ्रेपलाञ्चोक । गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको क्षतिग्रस्त काभ्रेपलाञ्चोकको रोशी क्षेत्रको आज अनुगमन–निरीक्षण गरेका छन् । उनले राजमार्गको क्षति र आउने सम्भावित विपत्तिबारे सरोकारवालासँग स्थलगत छलफल गरेका हुन् । क्षतिग्रस्त उक्त...
पुरा पढ्नुहोस
विराटनगर २४ चैत । तीन वटा विधेयक पारित गर्दै कोशी प्रदेश सभाको हिउँदे तथा आठौं अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले सोमबार राति १२ बजेदेखि लागु हुनेगरी...
पुरा पढ्नुहोस
दाङ,२४ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जमिन बाँझो नराखी उत्पादनमा जोडिन किसानलाई आग्रह गर्नुभएको छ । सिँचाइ दिवस २०८२ को पूर्व सन्ध्यामा प्रगन्ना नहर सरसफाई कार्यक्रमको मंगलबार राप्ती उपत्यका(देउखुरी)मा उद्घाटन गर्दै उहाँले...
पुरा पढ्नुहोस
। “॥ॐ॥ सम्मानीय प्रधानमन्त्री श्री वालेन्द्र शाह संग लुम्बिनी प्रदेश अन्तर्गतका निर्वाचित प्रतिनिधी सभा सदस्यहरूको बैठकमा निम्न तत्काल विषयहरू मौखिक र लिखित रुपमा पेश गरेको छु । १ . रामपुर-आर्यभञ्ज्याङ हुँदै कपुरकोट सडक खण्डले पाल्पा, अर्घाखाँची,...
पुरा पढ्नुहोस
