अर्घाखाँची,१७ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा अर्घाखाँचीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हरिप्रसाद भुसालले रास्वपाका सबै तहका समिति पार्टीका मुद्दा र एजेन्डा मात्र बोकेर नहिँड्ने, आम नागरिकका समस्या पहिचान गरी समाधानका लागि जनतासँग हातेमालो गर्दै अघि बढ्ने बताएका छन्। भूमिकास्थान नगरपालिका–१ र २...

































































