समाज

NYEF रुपन्देहीको १२औँ वार्षिकोत्सव कार्यक्रमको प्रतिवेदन

बुटवल ,१३ असोज । नेपाल युवा उद्यमी मञ्च (NYEF), रुपन्देहीको १२औँ वार्षिकोत्सव कार्यक्रम भव्य, आत्मीय तथा उत्साहपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ। १२ वर्षको गौरवशाली यात्रालाई स्मरण गर्दै आयोजना गरिएको कार्यक्रममा NYEF रुपन्देहीका पूर्व अध्यक्षहरू,...

पुरा पढ्नुहोस
लुम्बिनीमा चार दिनमा ७८ विपद्का घटना, ६ जनाको मृत्यु, १,२८० विस्थापित

दाङ,१२ असोज । लुम्बिनी प्रदेशमा असोज ८ देखि ११ गतेसम्म चार दिनको अवधिमा ७८ वटा विपद्का घटना भएका छन् । प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्र का अनुसार विपद्का घटनामा परी ६ जनाको मृत्यु भएको छ...

पुरा पढ्नुहोस
तिनाउ नदीको बाढीले दुई घर बगायो, ३ घरमा क्षति

बुटवल,११ असोज । भारी वर्षापछि तिनाउ नदीमा आएको बाढीले दुई वटा घर बगाएको छ भने तीन वटा घरमा क्षति पुर्‍याएको छ । गए राति आएको बाढीले बुटवल उपमहानगरपालिका-११ टप मजुवाका दुर्गा बानियाँ र ...

पुरा पढ्नुहोस
नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला

चितवन, १० असोज । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) हुँदै बग्ने नारायणी नदीमा आएको बाढी खतराको तह नजिक पुगेको छ । नारायणी नदीको देवघाटस्थित जलमापन केन्द्रका अनुसार आज दिउँसो ३ः०० बजे नदीमा पानीको सतह ८ दशमलव ९८...

पुरा पढ्नुहोस
बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

गुल्मी,१० असोज । अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा ११ परिवार विस्थापित भएका छन् भने गोठ भत्किँदा तीन पशुचौपाया मरेका छन् । बाढी तथा पहिरोको जोखिममा परेका, घरको छानोमा क्षति पुगेका...

पुरा पढ्नुहोस
केराखेतीमा रोगको प्रकोप ब्ल्याक सिगाटोकाले किसान चिन्तित

परासी ,७ असोज । पश्चिम नवलपरासीमा केराखेतीमा ब्ल्याक सिगाटोका रोग देखिएको छ । सुस्ता र प्रतापपुर क्षेत्रमा व्यावसायिक रूपमा लगाइएको केराखेतीमा अहिले यो रोगको समस्या देखिएको हो । करिब दुई महिनाअघिसम्म यहाँका किसानले उत्पादन...

पुरा पढ्नुहोस
विश्व शान्ति दिवसमा Rotary Club द्वारा भैरहवामा संयुक्त दीप प्रज्वलन तथा प्रार्थना

भैरहवा,७ असोज । विश्व शान्ति दिवसको अवसरमा शान्ति, सद्भाव, भाइचारा र मानवताको सन्देश प्रवाह गर्ने उद्देश्यले भैरहवास्थित बुद्ध चोकमा संयुक्त प्रार्थना तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी, रोटरी...

पुरा पढ्नुहोस
लुम्बिनीमा असोज ९ देखि भारी वर्षाको सम्भावना, सतर्क रहन मुख्यमन्त्री आचार्यको अपिल

दाङ,७ असोज । लुम्बिनी प्रदेशमा असोज ९ देखि ११ गतेसम्म मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा केही स्थानमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमानपछि मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशवासीलाई उच्च सतर्कता अपनाउन...

पुरा पढ्नुहोस
रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण

पाल्पा ,६ असोज । रामपुर नगरपालिका भित्रका एकल आमाहरुलाई टुकी फाउण्डेशनले घर निर्माण गरी हस्तान्तरण गरेको छ । फाण्डेशनले अमेरिकी संस्था निवासको सहयोग र रामपुर नगरपालिकाको आर्थिक साझेदारीमा भुकम्प प्रतिरोधी घर निर्माण गरी मंगलबार...

पुरा पढ्नुहोस
ज्ञानपुञ्जले घरमै पुगेर ९० माथिका जेष्ठ नागरिकलाइ गर्याे सम्मान

बुटवल ,६ असोज । बुटवल ११ स्थित ज्ञानपुञ्ज इंगलिस बोर्डिङ स्कूलले सोमबार फरक कार्यक्रम गर्‍यो । न कुनै ठूलो तामझाम थियो, न कुनै ब्यानर नै । अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसर पारेर विद्यालयले ९० बर्षमाथिका...

पुरा पढ्नुहोस
लायन्स क्लब अफ बुटवल स्टार्सको दसौं स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

बुटवल,५ असोज । लायन्स क्लब अफ बुटवल स्टार्सको दसौं स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रम मंगलबार बुटवलमा सम्पन्न भएको छ। क्लबका अध्यक्ष डिएस भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लब्स इन्टरनेशनलका एरिया लिडर अरुण प्रताप...

पुरा पढ्नुहोस
लायन इपल भण्डारीको नेतृत्वमा लायन्स क्लब अफ बुटवल साउथ गठन

बुटवल,५ असोज । सामाजिक सेवा तथा व्यवसायिक क्षेत्रमा सक्रिय युवा व्यक्तित्व लायन इपल भण्डारीको नेतृत्वमा लायन्स क्लब अफ बुटवल साउथ गठन भएको छ। लायन्स क्लब अफ बुटवल स्टार्सको प्रायोजनमा नयाँ क्लब गठन गरिएको हो। लायन्स...

पुरा पढ्नुहोस
बुटवल उ.वा.संघको साधारण सभा तथा अधिवेशनको मिति हेरफेर

बुटवल ,५ असोज । बुटवल उ.वा.संघको साधारण सभा तथा अधिवेशनको मिति हेरफेर बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको साधारण सभा तथा अधिवेशनको मिति २ दिन सारिएको छ । सोमबार बसेको कार्यसमिति बैठकले संघको ७३ औं वार्षिक...

पुरा पढ्नुहोस
बुटवल सेन्ट्रल लियो तथा लायन्स क्लबद्वारा अर्घाखाँचीमा विद्यालय पोशाक वितरण

बुटवल, ४ असोज । लियो क्लब अफ बुटवल सेन्ट्रल र लायन्स क्लब अफ बुटवल सेन्ट्रलको संयुक्त आयोजनामा अर्घाखाँचीको छत्रदेव–१, चिदिकास्थित चन्द्र माध्यमिक विद्यालयमा मानवीय तथा युवा लक्षित कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा १०० भन्दा...

पुरा पढ्नुहोस
ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न, ज्ञानप्रसाद खनालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित

बुटवल,४ असोज । ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन शनिबार बुटवलमा सम्पन्न भएको छ। अधिवेशनले ज्ञानप्रसाद खनालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ। एक भव्य समारोहबीच प्रतिनिधिसभा सदस्य माननीय हरिप्रसाद...

पुरा पढ्नुहोस