समाज
बुटवल,८ असार । भूमिहिन दलित, सुकुम्बासी, अव्यवस्थित बसोबासीहरुको समस्यामा राज्य जिम्मेवार नभएको सरोकारवालाहरुले बताएका छन् । जागरण मिडिया सेन्टरको आयोजनामा सोमबार बुटवलमा आयोजित कचहरी बहसमा सहभागीहरुले यस्तो बताएका हुन् । उनीहरुले वर्तमान सरकारले भूमि...
पुरा पढ्नुहोस
बुटवल,५ असार । लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीका संस्थापक अध्यक्ष भेषराज पोखरेलका पिता स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा निर्माण गरिएको खानेपानी धारा आज एक विशेष समारोहका बीच जितेश्वरी माध्यमिक विद्यालय, बुटवल–१३, बदेलपोखरीलाई हस्तान्तरण...
पुरा पढ्नुहोस
दाङ,५ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल स्काउटको ७५ औँ स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्र निर्माण, सामाजिक सेवा तथा युवा नेतृत्व विकासमा नेपाल स्काउटले पुर्याएको योगदान प्रशंसनीय रहेको बताउनुभएको छ...
पुरा पढ्नुहोस
बुटवल,५ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष योजना बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । लुम्बिनी प्रदेश स्तरीय ट्राफिक व्यवस्थापन समीक्षा गोष्ठी २०८३ को बिहिवार बुटवलमा उद्घाटन...
पुरा पढ्नुहोस
बुटवल ,३ असार । कसौधन युवा समिति र कसौधन महिला समितिको संयुक्त आयोजनामा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमको संयुक्त अध्यक्षता कसौधन युवा समितिका अध्यक्ष श्री इन्द्रजित कसौधन तथा कसौधन महिला समितिकी...
पुरा पढ्नुहोस
अर्घाखाँची,२असार । जिल्लाको भूमिकास्थान नगरपालिका–२ ढाकावाङ्गमा कार्यक्षेत्र रहेको भगवती कृषि सहकारी संस्थाले बाख्रा प्रजनन तथा नश्ल सुधारमार्फत मासु उत्पादन वृद्धि गर्ने उद्देश्यसहित सञ्चालन गरेको ‘बाख्राको नयाँ पकेट विकास कार्यक्रम’ अन्तर्गत सार्वजनिक सुनुवाइ तथा कृषि...
पुरा पढ्नुहोस
अर्घाखाँची,२ असार । रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी ले स्थानीय समुदाय संग जोडिंदै अर्घाखांची को खुमचिकोट – शीतगंगा मा आधारभूत विद्यालय मा सेवा मुलक कार्यक्रम को निरंतरता दियेको छ! यस पटक रोटरी क्लब तथा...
पुरा पढ्नुहोस
अर्घाखाँची,१ असार । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ वडा कार्यालयको आयोजनामा सञ्चालन गरिएको दुईदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा झण्डै ५ सय स्थानीय नागरिकले स्वास्थ्य सेवा लिएका छन्। वडा अध्यक्ष श्रीधर महत्रा क्षेत्रीका अनुसार स्थानीय...
पुरा पढ्नुहोस
दाङ,१ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले भूम्या पर्वले प्रकृति संरक्षण, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई सुदृढ बनाउने महत्वपूर्ण सन्देश दिएको बताउनुभएको छ । भूम्या पर्व २०८३ का अवसरमा सोमवार शुभकामना सन्देश जारी...
पुरा पढ्नुहोस
बुटवल, ३१ जेठ । नेपाली युवा उद्यमी मञ्च रुपन्देही च्यापटरको दसौं वार्षिक साधारणसभा तथा अधिवेशनबाट अध्यक्षमा अनिश कसौधन चयन भएका छन् । बुुटवलको ह्याट प्यालेसमा भएको साधारणसभा तथा अधिवेशनबाटअनिश कसौधनको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति...
पुरा पढ्नुहोस
बुटवल,३१ जेठ । रोट्रयाक्ट युथ आइकन–२०८३ को उपाधि सबिता पोख्रेल ले जितेकी छन्। शनिबार बुटवलमा सम्पन्न फाइनल प्रतिस्पर्धामा पोखरेलले अन्य चार जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जित्न सफल भएकी हुन्। उपाधिसँगै उनले नगद २०...
पुरा पढ्नुहोस
पाल्पा,३० जेठ । पाल्पाको रामपुर नगरपालिकाले वडा नं. ९ का स्थानीयहरुलाई एकीकृत घुम्ती शिविर मार्फत सेवा प्रदान गरेको छ । नगरपालिकाको कार्यालयको पहुँच भन्दा पर रहेका नागरिकहरुलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले घुम्ती...
पुरा पढ्नुहोस
बुटवल,२८ जेठ । कानुनी रूपमा उद्योग दर्ता गरेर कर तिर्ने व्यवसायीहरू बजारमा टिक्न संघर्ष गरिरहेका बेला बिना दर्ता घर–घरमा पुगेर काम गर्ने ‘झोले व्यापारी’ र मोबाइल मिस्त्रीका कारण फर्निचर उद्योग संकटमा परेको उद्योगीहरूले बताएका...
पुरा पढ्नुहोस
लुम्बिनी ,२८ जेठ । हातमा स्मार्टफोन, आँखामा सपना तर मनभित्र अलमल—आजका युवाको यही चित्रलाई बदल्ने उद्देश्यसहित जेठ २७ गते लुम्बिनीमा “बुद्धको देशमा Gen-Z चेतना: पञ्चशीलको मार्गचित्र” विषयक विशेष सेसन सम्पन्न भएको छ। ‘रोट्रयाक्ट युथ...
पुरा पढ्नुहोस
बुटवल,२७ जेठ । बुटवलको मुख्य व्यापारिक केन्द्र अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा ्यही जेठ १७ गते राति चोरीको घटना पसल सञ्चालक र कामदारको मिलेमतोमा भएको प्रहरीको अनुसन्धानले देखाएको छ। जेठ १७ गते राति पसलबाट १ करोड...
पुरा पढ्नुहोस
