समाचार

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक । गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको क्षतिग्रस्त काभ्रेपलाञ्चोकको रोशी क्षेत्रको आज अनुगमन–निरीक्षण गरेका छन् । उनले राजमार्गको क्षति र आउने सम्भावित विपत्तिबारे सरोकारवालासँग स्थलगत छलफल गरेका हुन् । क्षतिग्रस्त उक्त...

पुरा पढ्नुहोस
कोशी प्रदेशसभा हिउँदे अधिवेशन समाप्त, : तीन विधेयक पारित

विराटनगर २४ चैत । तीन वटा विधेयक पारित गर्दै कोशी प्रदेश सभाको हिउँदे तथा आठौं अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले सोमबार राति १२ बजेदेखि लागु हुनेगरी...

पुरा पढ्नुहोस
ट्रम्पको चेतावनी :इरानले अमेरिकासँग सम्झौता नगरे पूरै सभ्यता आज राति नष्ट हुनेछ

काठमाडौं,२४ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई समाप्त गर्ने चेतावनी दिएका छन् । उनले आफ्नो शैलीमा ट्रुथ सोसलमा लेखेका छन्– आज राति एउटा पूरै सभ्यता समाप्त हुनेछ । हर्मुज जलसन्धि खोल्नका लागि दिइएको...

पुरा पढ्नुहोस
बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु

ढोरपाटन (बागलुङ) ,२४ चैत । बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका-४ जाडेपाकी ५७ वर्षीया रेशमकुमारी शाही भिरबाट लडेर मृत्यु भएको हो । शाही सोमबार साँझ काम गरेर घर फर्कने क्रममा...

पुरा पढ्नुहोस
प्रदेश सभामा बजेट, कानुन र सुशासनका विषयमा बहस

देउखुरी, २४ चैत । लुम्बिनी प्रदेश सभाको आज बसेको सातौं अधिवेसनको सातौं बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले कार्की आयोगको प्रतिवेदनका...

पुरा पढ्नुहोस
मुख्यमन्त्री कप प्रदेशस्तरीय भलिबल प्रतियोगिता चैत २५ देखि, तयारी पूरा

दाङ,२४ चैत । लुम्बिनी प्रदेश सरकारको आयोजनामा मुख्यमन्त्री कप प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता–चैत २५ गतेदेखि २८ गतेसम्म दाङमा सञ्चालन हुने भएको छ । प्रदेश खेलकुद परिषद् लुम्बिनीले प्रतियोगिता सञ्चालनका लागि आवश्यक सम्पूर्ण...

पुरा पढ्नुहोस
बाँझो जमिन नराख्न मुख्यमन्त्री आचार्यको आग्रह, सिँचाइ सुधारमा जोड

दाङ,२४ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जमिन बाँझो नराखी उत्पादनमा जोडिन किसानलाई आग्रह गर्नुभएको छ । सिँचाइ दिवस २०८२ को पूर्व सन्ध्यामा प्रगन्ना नहर सरसफाई कार्यक्रमको मंगलबार राप्ती उपत्यका(देउखुरी)मा उद्घाटन गर्दै उहाँले...

पुरा पढ्नुहोस
कक्षा १२ का विद्यार्थीलाई शुभकामना तथा बिदाइ

रुपन्देही, २३ चैत । श्री खड्ग माध्यमिक विद्यालयमा कक्षा ११ का विद्यार्थीहरूले कक्षा १२ का विद्यार्थीहरूलाई लक्षित गर्दै भव्य शुभकामना तथा बिदाइ कार्यक्रम सम्पन्न गरेका छन्। विद्यालयको दीर्घकालीन परम्परा अनुसार आयोजित उक्त कार्यक्रम...

पुरा पढ्नुहोस
पाल्पा क्षेत्र नं.१ का संघिय सांसद सन्दीप रानाले प्रधानमन्त्री वालेन्द्र शाह सङ्ग निम्न प्रकारका मागपत्र पेश गरेका छन्

। “॥ॐ॥ सम्मानीय प्रधानमन्त्री श्री वालेन्द्र शाह संग लुम्बिनी प्रदेश अन्तर्गतका निर्वाचित प्रतिनिधी सभा सदस्यहरूको बैठकमा निम्न तत्काल विषयहरू मौखिक र लिखित रुपमा पेश गरेको छु । १ . रामपुर-आर्यभञ्ज्याङ हुँदै कपुरकोट सडक खण्डले पाल्पा, अर्घाखाँची,...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सभा बैठकः सरकारप्रति प्रश्न र सुझाव

दाङ,२३ चैत । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत छैठौं बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक राजनीति, सुशासन, विकास र सेवा प्रवाहका विषयमा प्रश्न र सुझाव प्रस्तुत गरेका छन् । प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले संविधान...

पुरा पढ्नुहोस
शक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु

बुटवल,२३ चैत । श्री सशक्त बचत तथा सहकारी संस्था लिमिटेड बुटवलले आफ्ना सदस्यलाई लक्षित गर्दै पेन्सन वितरण योजना (कार्यक्रम) सुरु गरेको छ । सहकारी क्षेत्रमै नयाँ अभ्यासका रूपमा हेरिएको यस योजनामा २० बर्ष देखि...

पुरा पढ्नुहोस
यथार्थमा आधारित बजेट ल्याउने तयारीमा लुम्बिनी प्रदेश सरकार, आयोजना बैंकबाट योजना छनोट गरिने

दाङ,२३ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको बजेट प्रदेशको वास्तविक अवस्था अनुसार तयार गरिने बताउनुभएको छ । सोमबार राप्ती उपत्यका (देउखुरी) मा आयोजित संसदीय बजेट कार्यालयसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उहाँले...

पुरा पढ्नुहोस
उत्कृष्ट विद्यार्थीलाई भैँसी पुरस्कार

भैरहवा,२३ चैत । सामान्यतया विद्यालयमा उत्कृष्ट हुने विद्यार्थीले मेडल, प्रमाणपत्र वा केही नगद पुरस्कार पाउँछन् । तर, रुपन्देहीको मायादेवी गाउँपालिका ४ स्थित सुण्डी माध्यमिक विद्यालयले पुरस्कारको परम्परागत शैलीलाई तोड्दै एउटा अनौठो र जीवनोपयोगी...

पुरा पढ्नुहोस
स्काउटमा आवद्ध विद्यालयका विद्यार्थीहरुलाई ३ दिने स्काउट सहासिक क्रियाकलाप

पाल्पा,२३ चैत । रामपुर नगरपालिका भित्रका स्काउटमा आवद्ध विद्यालयका विद्यार्थीहरुलाई ३ दिने स्काउट सहासिक क्रियाकलाप आइतवार देखि शुरु भएको छ ।विपदको समयमा प्रतिकार्य र सहयोग गर्ने क्षमता विकास गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः यि हुन निर्णय

दाङ,२२ चैत । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्को आइतबार सम्पन्न बैठक आइतबार बसेर विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहलाई प्रदान गरिने अनुदानको सीमा तथा सवारी साधन कर...

पुरा पढ्नुहोस