शिक्षा / स्वास्थ्य
बुटवल,२३ जेठ । रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउनको आयोजनामा सञ्चालित “रोट्याक्ट यूथ आइकन–२०८३” अन्तर्गतको अडिसन शनिबार बुटवलमा भव्य तथा सफलतापूर्वक सम्पन्न भएको छ। युवाहरूको नेतृत्व क्षमता विकास, व्यक्तित्व निखार तथा वक्तृत्वकलाको प्रवर्द्धन गर्ने उद्देश्यसहित...
पुरा पढ्नुहोस
दाङ,२२ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा युवालाई प्राथमिकतामा राखिएको बताउनुभएको छ । उहाँले नीति तथा कार्यक्रमकै आधारमा आगामी बजेट तथा कार्यक्रम तर्जुमा गरिने उल्लेख गर्दै युवामैत्री...
पुरा पढ्नुहोस
मणिग्राम, २२ जेठ । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसका विद्यार्थीले २ फरक फरक कार्यक्रम (बिहीबार) सम्पन्न भएका छन् । विद्यार्थी गुणस्तर समूहको आयोजनामा सरसफाई कार्यक्रम (बिहीबार) सम्पन्न भएको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको समूह क्वालिटी...
पुरा पढ्नुहोस
अर्घाखाँची,२२ जेठ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। नगरपालिकाका दस वटै वडामा रहेका बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमअनुसार खोप दिएसँगै नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो। पूर्णखोप सुनिश्चितता तथा...
पुरा पढ्नुहोस
बुटवल ,२० जेठ । नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीले क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम गरेको छ । विश्व सुर्तिजन्य पदार्थ विरुद्धको दिवसको अवसरमा बुटवल उपमहानगरपालिका वडा नं. १५ र अर्बुद रोग निवारण संस्थाले संयुक्त...
पुरा पढ्नुहोस
तिलोत्तमा,१८ जेठ । रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनले आफ्नो पहिलो जिल्ला अनुदान (DG 2025/26-213) अन्तर्गत सञ्चालित ‘ह्याप्पी स्कूल परियोजना’ मार्फत रुपन्देहीको तिलोत्तमा नगरपालिका–कोटिहवास्थित पशुपति माध्यमिक विद्यालयमा चिल्ड एन्ड प्युरिफाइड वाटर डिस्ट्रीब्युसन सिस्टम (Chilled and...
पुरा पढ्नुहोस
दाङ,१८ जेठ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले महिला स्वास्थ्य स्वयंसेविकाहरूले जनस्वास्थ्यको क्षेत्रमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उनीहरूको हकहित र मनोबल अभिवृद्धिका लागि प्रदेश सरकार सकारात्मक रहेको बताउनुभएको छ । नेपाल स्वास्थ्य स्वयंसेवी संघ...
पुरा पढ्नुहोस
पाल्पा ,१८ जेठ ।काम्लेटटरी सामुदायिक वन उपभाेक्ता समूह,तिनाउ-१,झिंगामारा,पाल्पाले आफ्ना उपभाेक्ताहरुका लागि उद्घाेषण तथा भाषणकला र माइन्यूट लेखनसम्बन्धि तालिम आईतवार सम्पन्न गरेकाे छ । तीन दिनसम्म सञ्चालित उक्त तालिममा सामाजिक अभियन्ताहरु दलबहादुर गुरुङ र...
पुरा पढ्नुहोस
बुटवल,१७ जेठ । बुटवलमा रहेका पत्रकारहरुलाई कृतिम बौधिकताको प्रयोग सम्बन्धमा बुटवलमा प्रशिक्षण शुभारम्भ गरिएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीद्वारा आयोजित तालिमको बुटवल उपमहानगरपालिकाका नगर प्रमूख खेलराज पाण्डेयले आइतबार एक...
पुरा पढ्नुहोस
अर्घाखाँची,१६ जेठ । शिक्षा, समाजसेवा र राजनीतिक चेतनाको क्षेत्रमा विशिष्ट योगदान पुर्याएका अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ (साविक ढाकावाङ्ग) निवासी स्वर्गीय कुलानन्द बञ्जाडेको २०औँ स्मृति दिवस विविध कार्यक्रमका साथ मनाइएको छ। स्मृति दिवसको अवसरमा भूमिकास्थान नगरपालिका १...
पुरा पढ्नुहोस
बागलुङ, १६ जेठ २०८३ – रोटरीको आदर्श वाक्य “Service Above Self (आफ्नो स्वार्थभन्दा माथि सेवा)” लाई आत्मसात गर्दै रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले जैमिनी नगरपालिका–५, बागलुङस्थित श्री सर्वोदय जनक माध्यमिक विद्यालय मा १० वटा...
पुरा पढ्नुहोस
रुपन्देही ,१४ जेठ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तेज ब्राण्डको तोरीको तेल तत्काल बजारबाट फिर्ता लैजान निर्देशन दिएको छ । तेज ब्राण्डको तेल रुपन्देहीको गुरवानियास्थित सिद्धार्थ आयल इण्डस्ट्रिजले उत्पादन गर्छ । बजार...
पुरा पढ्नुहोस
कैलाली १४ जेठ। लम्कीचुहा प्रादेशिक अस्पताल उद्घाटन। प्रवेशद्वारदेखि नै नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो भने नगर प्रहरीलाई कार्यक्रमस्थल प्रवेश गर्न दिइएन । सम्भावित अवरोध रोक्न भन्दै प्रदेश सरकारले बिहानैदेखि अस्पताल परिसरलाई...
पुरा पढ्नुहोस
बुटवल, १४ जेठ । रूपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको आयोजना तथा सक्षम नेम एजुकेसन प्रा.लिको समन्वयमा रूपन्देही आसपासका क्षेत्रमा सूचना प्रविधि क्षेत्रमा आबद्ध विभिन्न उद्योगमा कार्यरत...
पुरा पढ्नुहोस
नेपालगन्ज, ११ जेठ । बाँके तराई क्षेत्रमा दिनप्रतिदिन बढ्दै गएको अत्यधिक गर्मीका कारण बाँकेसहित पश्चिम नेपालका जिल्लामा जनजीवन कष्टकर बन्दै गएको छ । चर्को घाम र तातो हावाका कारण बिरामीको संख्या बढ्न थालेपछि नेपालगन्जस्थित...
पुरा पढ्नुहोस
