समाचार

NYEF रुपन्देहीको १२औँ वार्षिकोत्सव कार्यक्रमको प्रतिवेदन

बुटवल ,१३ असोज । नेपाल युवा उद्यमी मञ्च (NYEF), रुपन्देहीको १२औँ वार्षिकोत्सव कार्यक्रम भव्य, आत्मीय तथा उत्साहपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ। १२ वर्षको गौरवशाली यात्रालाई स्मरण गर्दै आयोजना गरिएको कार्यक्रममा NYEF रुपन्देहीका पूर्व अध्यक्षहरू,...

पुरा पढ्नुहोस
पूर्व राष्ट्रपती भण्डारी रुपन्देहीमा, मुख्यमन्त्री आचार्यले गरे स्वागत

बुटवल,१३ असोज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा स्वागत गर्नुभएको छ । मदन भण्डारी फाउन्डेसनको आयोजनामा बुटवलमा सुरु भएको दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल...

पुरा पढ्नुहोस
लुम्बिनीमा चार दिनमा ७८ विपद्का घटना, ६ जनाको मृत्यु, १,२८० विस्थापित

दाङ,१२ असोज । लुम्बिनी प्रदेशमा असोज ८ देखि ११ गतेसम्म चार दिनको अवधिमा ७८ वटा विपद्का घटना भएका छन् । प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्र का अनुसार विपद्का घटनामा परी ६ जनाको मृत्यु भएको छ...

पुरा पढ्नुहोस
रङ्गशिङ्ग खोलामा बनेको पक्की पुलकाे मुख्यमन्त्री आचार्यले गरे उद्घाटन

अर्घाखाँची,११ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँचीको शितगंगा नगरपालिका-११ र वडा नम्बर ९ जोड्ने रङ्गशिङ्ग खोलामा निर्माण भएको पक्की पुलको उद्घाटन गर्नुभएको छ । आइतबार आयोजित कार्यक्रममा मुख्यमन्त्री आचार्यले पुलको उद्घाटन...

पुरा पढ्नुहोस
लुम्बिनी साँस्कृतिक नगरपालिका एवं बुद्ध परिपथका नगरपालिकाहरूको सहकार्यमा समन्वय, सम्बन्ध विस्तार, सहकार्य, सहयोग तथा अनुभव आदानप्रदानको निरन्तर अभियान

लुम्बिनी ,११ साउन । भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी तथा बुद्धसँग प्रत्यक्ष सम्बन्धित कपिलवस्तु, रामग्राम, देवदह र तिलोत्तमा लगायतका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्त्विक तथा पर्यटकीय क्षेत्रहरूलाई समेटिएको बुद्ध परिपथको संरक्षण, विकास, प्रवर्द्धन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रचार–प्रसार...

पुरा पढ्नुहोस
तिनाउ नदीको बाढीले दुई घर बगायो, ३ घरमा क्षति

बुटवल,११ असोज । भारी वर्षापछि तिनाउ नदीमा आएको बाढीले दुई वटा घर बगाएको छ भने तीन वटा घरमा क्षति पुर्‍याएको छ । गए राति आएको बाढीले बुटवल उपमहानगरपालिका-११ टप मजुवाका दुर्गा बानियाँ र ...

पुरा पढ्नुहोस
मिर्मी–हर्मिचौर जोड्ने पुल बाढीले बगायो

स्याङ्जा,११ असोज । कालीगण्डकी नदीमा आएको बाढीले मिर्मी ड्याम साइटभन्दा तल रहेको स्याङ्जाको मिर्मी र गुल्मीको हर्मिचौर जोड्ने पुल बगाएको छ । कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको ड्याम साइटमा पानीको बहाव बढेसँगै पुल बगाएको नेपाल...

पुरा पढ्नुहोस
नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला

चितवन, १० असोज । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) हुँदै बग्ने नारायणी नदीमा आएको बाढी खतराको तह नजिक पुगेको छ । नारायणी नदीको देवघाटस्थित जलमापन केन्द्रका अनुसार आज दिउँसो ३ः०० बजे नदीमा पानीको सतह ८ दशमलव ९८...

पुरा पढ्नुहोस
स्वदेश फर्किएका प्रधानमन्त्री बालेन शाह। तस्बिरः प्रधानमन्त्रीको कार्यालय।
संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरी स्वदेश फर्किए प्रधानमन्त्री शाह

काठमाडौँ,१० असोज । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह आज (सनिबार)स्वदेश फर्किएका छन् । अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री शाहले शुक्रबार महासभालाई सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा उनले जलवायु परिवर्तनलाई गम्भीरतापूर्वक...

पुरा पढ्नुहोस
बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

गुल्मी,१० असोज । अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा ११ परिवार विस्थापित भएका छन् भने गोठ भत्किँदा तीन पशुचौपाया मरेका छन् । बाढी तथा पहिरोको जोखिममा परेका, घरको छानोमा क्षति पुगेका...

पुरा पढ्नुहोस
नेपाली कांग्रेसको १५औँ महाधिवेशन रुपन्देही क्षेत्र नं. २ बाट विजय कुमार बर्णवालको उम्मेदवारी घोषणा

बुटवल १० असोज। नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन अन्र्तगत रुपन्देही क्षेत्र नं. २ बाट विजय कुमार बर्णवालले खुल्ला तर्फबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। बर्णवालको प्रचार सामग्रीमा उनले “सबैको...

पुरा पढ्नुहोस
द्वन्द्व अन्त्य नै विस्थापन समाधानको मुख्य उपाय स् संयुक्त राष्ट्रसंघ

न्युयोर्क । संयुक्त राष्ट्रसंघका शरणार्थीसम्बन्धी उच्चायुक्त बारहम सालिहले द्वन्द्व, हिंसा तथा उत्पीडनका कारण हुने बलपूर्वक विस्थापनको सबैभन्दा दिगो समाधान शान्ति नै भएको बताएका छन् । शुक्रबार संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकलाई पहिलोपटक सम्बोधन गर्दै उच्चायुक्त...

पुरा पढ्नुहोस
आज कांग्रेसका क्षेत्रीय अधिवेशन देशभर अधिकांश निर्वाचन क्षेत्रमा हुँदै

काठमाडौं, १० असोज । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रहरूमा क्षेत्रीयस्तरका अधिवेशनहरू हुदै छ। अत्यधिक वर्षाका कारण केही निर्वाचन क्षेत्रमा अधिवेशन पछाडि धकेलिए पनि अधिकांश संघीय निर्वाचन...

पुरा पढ्नुहोस
भारत–नेपाल सम्बन्ध सुदृढ बनाउन लायन्स क्लबको संयुक्त कार्यक्रम

भैरहवा,८ असोज । भैरहवास्थित टाइगर प्यालेसरि सोर्टमा लायन्स डिस्ट्रिक्ट ३२१ ई भारत अन्तर्गतका लायन्स क्लब अफ वाराणसी अर्जुन र लायन्स क्लब अफ वाराणसी पर्लको संयुक्त पदस्थापना (Joint Installation) कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा...

पुरा पढ्नुहोस
केराखेतीमा रोगको प्रकोप ब्ल्याक सिगाटोकाले किसान चिन्तित

परासी ,७ असोज । पश्चिम नवलपरासीमा केराखेतीमा ब्ल्याक सिगाटोका रोग देखिएको छ । सुस्ता र प्रतापपुर क्षेत्रमा व्यावसायिक रूपमा लगाइएको केराखेतीमा अहिले यो रोगको समस्या देखिएको हो । करिब दुई महिनाअघिसम्म यहाँका किसानले उत्पादन...

पुरा पढ्नुहोस