समाचार

छुटे पूर्वराजा शाहका संवाद सचिव

काठमाडौँ,२७ असार। पूर्वराजा ज्ञानेन्द्र शाहसँग सम्बन्धित सूचना तथा विज्ञप्तिहरू गैरकानुनी रुपमा ‘श्री ५’ को नाममा निकाल्दै आएका फणिराज पाठक रिहा भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले अबउप्राप्त ‘श्री ५ महाराजधिराज’...

पुरा पढ्नुहोस
भारतले आज रातिदेखि धौलीगंगा बाँधको ढोका खोल्ने

काठमाडौं ,२७ असार। भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलिने भएको छ । जल तथा मौसम विज्ञान विभागले महाकाली नदीको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ । भारतस्थित...

पुरा पढ्नुहोस
चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन पुनरावलोकन हुने

काठमाडौं,२७ असार । राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८२र८३ को मौद्रिक नीति सार्वजनिक गर्दै चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई थप पुनरावलोकन गरिने उल्लेख गरेका छन् । गभर्नर पौडेलले कृषि, साना तथा...

पुरा पढ्नुहोस
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतको तयारी

बुटवल २७, असार । फ्रान्सको पेरिसमा जारी विश्व सम्पदा समितिको ४५ औँ बैठकमा तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतको तयारी गरिएको छ । गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट दरबार...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिकमा आकस्मिक कक्षको क्षमता दोब्बर गराइँदै

बुटवल, २६ असार । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको आकस्मिक कक्षको क्षमता दोब्बरले वृद्धि हुने भएको छ । मेडिसिन वेडको सङ्ख्या थप गरेर आकस्मिक सेवातर्फको क्षमता दोब्बरले वृद्धि हुनेगरी सेवा बिस्तारको काम भैरहेको अस्पतालका मेडिकल...

पुरा पढ्नुहोस
सिद्धार्थनगरको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित

भैरहवा, २६ असार । रुपन्देहीको सिद्वार्थनगर नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट सर्वसम्मतले पारित भएको छ । नगरप्रमुख इश्तियाक अहमद खाँले नगर सभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपप्रमुख उमा अधिकारीले प्रस्तुत गर्नुभएको नगरपालिकाको...

पुरा पढ्नुहोस
मुख्यमन्त्री आचार्यद्वारा बाँकेमा अव्यवस्थित वसोवासीलाई लालपुर्जा वितरण, भूमिहीन समस्या समाधानमा सरकारको सक्रियता

बाँके-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित वसोवासीको समस्या समाधान गर्न सरकारले जग्गाधनी प्रमाण–पुर्जा (लालपुर्जा) वितरणको कामलाई तीव्रता दिएको बताउनुभएको छ । भूमि समस्या समाधान आयोग बाँकेको आयोजना र कोहलपुर नगरपालिकाको व्यवस्थापनमा...

पुरा पढ्नुहोस
लुम्बिनीमा आजबाट बौद्ध भिक्षुहरूको वार्षिक वर्षबास तथा धार्मिक अनुष्ठान सुरु

लुम्बिनी,२६ असार । आजबाट बौद्ध भिक्षुहरूको वार्षिक वर्षबास तथा धार्मिक अनुष्ठान सुरु भएको छ । असार पूर्णिमादेखि तीन महिनासम्म चल्ने वर्षबासको लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गरेका छन् । राजकीय बिहारमा लुम्बिनी बौद्ध...

पुरा पढ्नुहोस
मुख्यमन्त्री आचार्यद्वारा एनटिभी कोहलपुरको निरीक्षण

बाँके,२६ असार ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एनटिभी कोहलपुरको निरीक्षण गर्नु भएको छ । बिहीवार बाँकेको कोहलपुर पुग्नु भएका मुख्यमन्त्री आचार्यले सो अवसरमा कार्यालयको कार्यप्रणाली, पूर्वाधार तथा प्रसारण संयन्त्रबारे जानकारी लिनु भएको हो । मुख्यमन्त्री...

पुरा पढ्नुहोस
मुख्यमन्त्री आचार्यद्वारा लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा नव निर्मित अपरेशन थिएटर भवन उद्घाटन

बाँके,२६ असार ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश प्रहरी अस्पताल, बाँकेमा नव निर्मित अपरेशन थिएटर भवनको उद्घाटन गर्नुभएको छ । लुम्बिनी प्रदेश सरकारकाे सात करोड ७७ लाख रुपैयाँ बढीको लागतमा निर्माण गरिएको उक्त...

पुरा पढ्नुहोस
१८ जनामाथि कांग्रेसले गर्‍यो कारबाही

काठमाडौं,२५ असार । नेपाली कांग्रेसले उम्मेदवारहरूलाई असहयोग गरेको भन्दै १८ जनामाथि अनुशासन कारबाही गरेको छ। केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको संयोजकत्व रहेको समितिमा बहुमत पक्ष सभापति शेरबहादुर देउवा पक्षका छन् ।अनुशासन समितिको असार ९ गतेदेखि १७...

पुरा पढ्नुहोस
नेपाल उद्योग परिसंघ अध्यक्षमा पाण्डे चयन

काठमाडौँ,२५ असार । नेपाल उद्योग परिसंघको २२औँ वार्षिक साधारण सभाले अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन भएका छन । पाण्डे यसअघि वरिष्ठ उपाध्यक्ष रहेका परिसंघको विधान अनुरूप स्वतः अध्यक्ष चयन भएका हुन् । एक दशकदेखि परिसंघ...

पुरा पढ्नुहोस
भैरहवा भन्सारमा देखिएका समस्या समाधान गर्न उद्योगी–व्यवसायीको आग्रह

भैरहवा, २५ असार । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले भन्सार सहजीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । संघको सभाहलमा मंगलबार भएको कार्यक्रममा भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मी, रुपन्देही क्षेत्रका उद्योगी–व्यवसायीहरु र...

पुरा पढ्नुहोस
प्रदीप परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश

काठमाडौँ,२५ असार। विशेष अदालतले सहसचिव एवं काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतका सदस्यहरू तेज नारायण सिंह राई, राम बहादुर थापा र...

पुरा पढ्नुहोस
तिब्बत हुँदै मुस्ताङको छिनजुन खोलामा बाढी, सचेत रहन जिल्ला प्रशासनको आग्रह

मुस्ताङ,२४ असार। चीनको तिब्बतबाट उपल्लो मुस्ताङ हुँदै कालीगण्डकीमा मिसिने छिनजुङ खोलामा बाढी आएको छ । छिनझुन खोलामाबाढी आएपछि खोला र नदी आसपासका गाउँमा सतर्कता अपनाउन आग्रह गरिएको सुरक्षा परिचालन समेत भइसकेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी...

पुरा पढ्नुहोस