समाचार

स्थानीय सरकारसँगको विवादका बीच कैलालीको लम्कीचुहा प्रादेशिक अस्पताल उदघाटन

कैलाली १४ जेठ। लम्कीचुहा प्रादेशिक अस्पताल उद्घाटन। प्रवेशद्वारदेखि नै नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो भने नगर प्रहरीलाई  कार्यक्रमस्थल प्रवेश गर्न दिइएन । सम्भावित अवरोध रोक्न भन्दै प्रदेश सरकारले बिहानैदेखि अस्पताल परिसरलाई...

पुरा पढ्नुहोस
छानबिनको लागि तयार छु, मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन होस् – रवि किरण

काठमाडौं,१४ जेठ । जेनजी आन्दोलनका अगुवा रवि किरण हमालले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन यथाशीघ्र कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन्। आयोगले हालै सार्वजनिक गरेको प्रतिवेदनलाई सकारात्मक कदमको रूपमा लिँदै हमालले भिडियो सन्देश जारी गर्दै...

पुरा पढ्नुहोस
गणतन्त्र दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारद्वारा प्रशासनिक केन्द्र परिसरमा सरसफाई

दाङ,१४ जेठ । गणतन्त्र दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले प्रदेश राजधानी क्षेत्र राप्ती उपत्यका (देउखुरी) स्थित प्रशासनिक केन्द्र परिसरमा सरसफाई कार्यक्रम सञ्चालन गरेको छ । प्रदेश सरकारले जेठ १४ गते बिहान सरसफाई कार्यक्रम आयोजना गर्ने,...

पुरा पढ्नुहोस
बुटवल उद्योग वाणिज्य संघको टोली संस्थागत अनुभव आदान–प्रदान गर्न अध्ययन भ्रमणमा

बुटवल,१४ जेठ । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको टोली पूर्वका विभिन्न उद्योग वाणिज्य संघहरूको संस्थागत भ्रमणमा निस्किएको छ । नेपाल उद्योग वाणिज्य महासंघको संस्थापक सदस्यसमेत रहेको संघले ६ दिने भ्रमणमार्फत पूर्वका संघहरूको असल अभ्यास,...

पुरा पढ्नुहोस
ए.आई तालिमको शुभारम्भ

बुटवल, १४ जेठ । रूपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको आयोजना तथा सक्षम नेम एजुकेसन प्रा.लिको समन्वयमा रूपन्देही आसपासका क्षेत्रमा सूचना प्रविधि क्षेत्रमा आबद्ध विभिन्न उद्योगमा कार्यरत...

पुरा पढ्नुहोस
बकर ईदले सामाजिक सद्भाव र राष्ट्रिय एकता थप मजबुतः मुख्यमन्त्री आचार्य

दाङ,१४ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ । बकर ईदको अवसरमा बिहिवार शुभकामना सन्देश जारी...

पुरा पढ्नुहोस
ओली, लेखक र गुरूङमाथि कारबाही गर्न मानव अधिकार आयोगको सिफारिस

काठमाडौ,१३ जेठ । राष्ट्रिय मानव अधिकार आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अन्य दुई जना मन्त्रीले मानव अधिकारको उल्लंघन गरेको ठहर गरेको छ। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको सम्बन्धमा आयोगले...

पुरा पढ्नुहोस
शुशिला -गौरिबहादुर कार्की सहित रास्वपा १७ सांसदमाथि अनुसन्धान गर्न मानवअधिकार आयोगको सिफारिस

काठमाडौं ,१३ जेठ। राष्ट्रिय मानवअधिकार आयोगले रास्वपा सभापति रवि लामिछाने सहित उक्त दलका १७ जना सांसदमाथि २३ र २४ भदौको घटनामा अनुसन्धान गर्न सिफारिस गरेको छ । सभापति लामिछाने नख्खु कारागारबाट निस्किँदा कैदीबन्दी बाहिर पठाउन...

पुरा पढ्नुहोस
डिडिसीको केन्द्रीय कार्यालयमा छापा : अनियमितता बारे सीआईबीको अनुसन्धान

काठमाडौँ,१३ जेठ । दुग्ध विकास संस्थान(डिडिसी) को केन्द्रीय कार्यालयमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले छापा मारेको छ । लैनचौरस्थित डिडिसीको कार्यालयमा बुधबार सिआइबीको टोली पुगेको सिआइबीका प्रवक्ता शिवकुमार श्रेष्ठले बताए । डीडीसीको लैनचौरस्थित केन्द्रीय...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

दाङ,१३ जेठ । लुम्बिनी प्रदेश सरकारको बार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आठौं अधिवेसनको आठौं बैठकले आर्थिक बर्ष २०८३\०८४ को बार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सभा बैठक जारी

दाङ,१३ जेठ । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत आठौं बैठक जारी छ । बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८३\०८४ को नीति तथा कार्यक्रममाथिको छलफल टुंग्याइने कार्यसूची छ । विपक्षी दलका नेता जोख बहादुर...

पुरा पढ्नुहोस
मनसुनजन्य विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ,१३ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले मनसुनजन्य विपद् प्रतिकार्यका लागि पूर्व तयारीमा जुट्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । प्रदेश विपद् व्यवस्थापन परिषद्काे १३ औं बैठकलाई बुधबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पानीजन्य...

पुरा पढ्नुहोस
मानव अधिकार संरक्षणका लागि आयोग सधैं चनाखो हुनुपर्छ : मुख्यमन्त्री आचार्य

दाङ,१३ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले मानव अधिकार संरक्षणका लागि राष्ट्रिय मानव अधिकार आयोग जतिबेला पनि चनाखो र सक्रिय हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगको २६ औं वार्षिकोत्सवका अवसरमा बुधबार...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सभा बैठक आज पनि बस्दै, नीति तथा कार्यक्रममाथि छलफल टुंगिने

दाङ,१३ जेठ । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत आठौं बैठक आज बुधबार दिउँसो १ बजे बस्दैछ । बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८३\०८४ को नीति तथा कार्यक्रममाथिको छलफल टुंग्याइने कार्यसूची रहेको छ । प्रदेश...

पुरा पढ्नुहोस
प्यूठान–रोल्पामा विद्युत आपूर्ति अवरुद्ध भएपछि मुख्यमन्त्री आचार्यद्वारा तत्काल सुचारु गर्न ध्यानकर्षण

दाङ,१२ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले प्यूठान र रोल्पा जिल्लामा दुई दिनदेखि विद्युत आपूर्ति अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको भन्दै तत्काल वैकल्पिक उपाय अपनाएर भए पनि सेवा सुचारु गर्न नेपाल विद्युत...

पुरा पढ्नुहोस