राजनीति
काठमाडौं,२५ भदौ । राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले नेपालमा तीव्र रूपमा बढिरहेको आत्महत्याको दरप्रति गम्भीर चिन्ता व्यक्त गर्दै न्यूनीकरणका लागि सरकारसँग ठोस योजनाको माग गरेका छन् । बिहीबार राष्ट्रिय सभा बैठकको सून्य समयमा बोल्दै...
पुरा पढ्नुहोस
दाङ,२५ भदौ । लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको नियमावली एक महिनाभित्र तयार गरी प्रदेश सरकारसमक्ष पेश गरिने भएको छ । प्रतिष्ठानका अध्यक्ष एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बिहीबार बसेको लुम्बिनी अनुसन्धान तथा...
पुरा पढ्नुहोस
दाङ,२५ भदौ । लुम्बिनी प्रदेश सरकारले यातायात सेवा विस्तार गर्ने उद्देश्यले घरेलु तथा साना उद्योग कार्यालयबाट समेत यातायातसम्बन्धी सेवा प्रवाह गर्ने निर्णय कार्यान्वयनमा ल्याउने भएको छ । यातायात सेवा सञ्चालन नभएका जिल्लामा घरेलु कार्यालयलाई...
पुरा पढ्नुहोस
दाङ,१९ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कृष्णजन्माष्टमी पर्वले सामाजिक सद्भाव, आपसी भाइचारा, सहिष्णुता र एकताको भावना अभिवृद्धि गर्दै समाज रूपान्तरणमा महत्वपूर्ण योगदान पु¥याउने बताएका छन् । कृष्णजन्माष्टमीको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै...
पुरा पढ्नुहोस
दाङ,१८ भदौ । नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा भएको भेटमा नेपाल–इजरायल सम्बन्ध, शिक्षा,...
पुरा पढ्नुहोस
नवलपरासी पश्चिम ,१६ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाढी तथा पहिरोका कारण वेपत्ता भएका नागरिकका परिवारलाई राज्यले अभिभावकत्व प्रदान गर्ने बताएका छन् । रोजगारीका लागि बाहिर गएका नागरिक विपत्तिमा परेपछि परिवार नै...
पुरा पढ्नुहोस
दाङ,११ भदौ । नेकपा एमाले लुम्बिनी प्रदेशका सचेतक नवराज लामिछानेले विपद्मा परेका नागरिकको राहत तथा उद्धारका लागि ५१ हजार रुपैयाँ सहयोग गरेका छन । उनले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा उक्त रकम जम्मा गरेका...
पुरा पढ्नुहोस
दाङ,१० भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मोहम्मद जयन्तीले धार्मिक सहिष्णुता, आपसी सद्भाव, भाइचारा, शान्ति र मानवकल्याणको भावना अझ सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । मोहम्मद जयन्तीको अवसरमा बुधवार एक...
पुरा पढ्नुहोस
दाङ,९”भदौ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा मंगलबार साँझ बसेको...
पुरा पढ्नुहोस
रुपन्देही,९ भदौ । लुम्बिनी प्रदेश सरकारका तीन जना नवनियुक्त मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरसमक्ष बुटवलमा नवनियुक्त स्वास्थ्य मन्त्री दीपेन्द्रकुमार पुन, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत...
पुरा पढ्नुहोस
दाङ,८ भदौ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनका लागि सिफारिस गरिएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम गठित तथा पुनर्गठित मौजुदा मन्त्रिपरिषद्को कार्यविभाजनसहित मन्त्रिपरिषद् पुनर्गठनका लागि मुख्यमन्त्री चेतनारायण आचार्यले...
पुरा पढ्नुहोस
भैरहवा, ४ भदौ । नेपाली कांग्रेस क्षेत्र नं. ३, रूपन्देहीको आयोजनामा सिद्धार्थनगर नगरपालिका वडा नं ९, उदयपुर, भैरहवामा नेपाली कांग्रेसका क्षेत्रीय सदस्य रामवृक्ष अहिरको धर्मपत्नी सुमित्रा देवि अहिर यादवको ५६ वर्षको उमेरमा भएको निधनमा...
पुरा पढ्नुहोस
दाङ,४ भदौ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक बिहिबार सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पेश...
पुरा पढ्नुहोस
बुटवल, भदौ । तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण नगर विकास कोषको सञ्चालक समितिको सदस्यमा मनोनीत भएका छन्। नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार खाणलाई नगर विकास कोष ऐन, २०५३ को दफा १४ को...
पुरा पढ्नुहोस
दाङ,१ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत...
पुरा पढ्नुहोस
