शिक्षा / स्वास्थ्य

लुम्बिनी वाणिज्य क्याम्पसमा १९ औं राष्ट्रिय पुस्तकालय दिवसको पूर्व सन्ध्यामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

बुटवल, ११ भदौ बुटवल देविनगर स्थित “लुम्बिनी वाणिज्य क्याम्पस पुस्तकालय सञ्चालन तथा व्यवस्थापन विकास सेल” ले १९ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा “बाल, युवा र वृद्ध ः पुस्तकालय सबैको गन्तब्य” शिर्षकमा वक्तृत्वकला प्रतियोगिता कार्यक्रम...

पुरा पढ्नुहोस
मायादेवी गाउँपालिकामा निःशुल्क आँखा जाँच तथा शल्यक्रिया सम्पन्न

​रुपन्देही,१० भदौ । मायादेवी गाउँपालिका, रूपन्देहीको आयोजनामा पालिकाको सभाहलमा एक दिने निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सम्पन्न भएको छ । लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर र रण अम्बिका शाह आँखा...

पुरा पढ्नुहोस
आन्तरिक राजश्व सुदृढीकरण सम्बन्धी अनुशिक्षण कार्यशाला रामपुर नगरपालिका पाल्पामा सम्पन्न

पाल्पा, ९ भदौ । आन्तरिक राजश्व सुदृढीकरण सम्बन्धी अनुशिक्षण कार्यशाला रामपुर नगरपालिका पाल्पामा मंगलवार सम्पन्न भएको छ । रामपुर नगरपालिकाको आन्तरिक आय वृद्धिका लागि ऐन कानुन निर्माण तथा कार्यान्वयन सम्बन्धी छलफल गरेको हो ।...

पुरा पढ्नुहोस
प्रथम ज्ञानपुञ्ज सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि नविन माविलाई

बुटवल ,९ भदाै – बुटवलमा सम्पन्न प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय अन्तर–विद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिता–२०८३ को च्याम्पियन नबिन औद्योगिक कदर बहादुर रीता माबि बनेको छ । मंगलबार भएको फाईनल प्रतिस्पर्धामा सैनामैना पर्रोहा परमेश्वर...

पुरा पढ्नुहोस
शिक्षकहरूका लागि एस क्यू सी सहजकर्ता सीप विकास तालिम सम्पन्न

तिलोत्तमा, ९ भदौ । एसक्यूसी सिद्धार्थ हबको आयोजनामा विद्यालय तहका शिक्षकहरूका लागि आयोजित एसक्यूसी सहजकर्ता सीप विकास तालिम सम्पन्न भएको छ। विद्यार्थीहरूमा गुणस्तरीय व्यक्तित्व र सकारात्मक सोच अभिवृद्धि गराउने उद्देश्यले सञ्चालित विद्यार्थी गुणीय चक्र (Student...

पुरा पढ्नुहोस
मदिना मदरसा मस्जिद प्रबन्ध परिषद्को आयोजनामा रक्तदान

बुटवल ,९ भदौ । हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहे वसल्लमको १५०१औँ जन्मोत्सवको अवसरमा मदिना मदरसा मस्जिद प्रबन्ध परिषद्को आयोजनामा रक्तदान तथा सामाजिक सेवा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा मुस्लिम समुदायका युवालगायत विभिन्न व्यक्तिहरूले उत्साहपूर्वक...

पुरा पढ्नुहोस
प्रथम ज्ञानपुञ्ज सभेन ए–साइड फुटबल प्रतियोगिता : भोली उपाधिका लागि भिडन्त हुने

बुटवल,८ भदौ । प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए–साइड फुटबल प्रतियोगिता–२०८३ को उपाधिका लागि भोली मंगलबार भिडन्त हुने भएको छ । सिद्धार्थ केबल कार लिमिटेड शिर्ष प्रायोजन तथा सिद्धि विनायक...

पुरा पढ्नुहोस
लुम्बिनी सांस्कृतिक नगरपालिकामा रेडक्रसको वक्तृत्वकला प्रतियोगिता सम्पन्न

लुम्बिनी ,८ भदौ । लुम्बिनी सांस्कृतिक नगरपालिका रुपन्देही र नेपाल रेडक्रस सोसाइटी लुम्बिनी सांस्कृतिक नगरपालिका पालिका शाखाको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। नगरपालिका रेडक्रस शाखाका सभापति अल्ताफ हुसेन खाँको अध्यक्षता तथा लुम्बिनी सांस्कृतिक...

पुरा पढ्नुहोस
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई नेपाल )को लुम्बिनीको अधिवेसनबाट कृष्ण मल्ल सयोजक

बुटवल ,७ भदौ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई नेपाल) को लुम्बिनीको अधिवेसनबाट कृष्ण मल्लको संयोजकत्वमा नया कार्यसमिति सर्वसम्मत निर्वाचित हुनुभएको छ। जसको सहयोजक रुपलाल चौधरी दाङ, सचिव सावित्रा घिमिरे, कोषाध्यक्ष रिता थापा...

पुरा पढ्नुहोस
रुपन्देही व्यापार संघ महिला उद्यमी वस्तुगत उपसमितिद्वारा विपन्न महिलाहरुलाई लत्ताकपडा वितरण

बुटवल ,७ भदौ । रुपन्देही व्यापार संघ महिला उद्यमी वस्तुगत उपसमितिद्वारा लत्ताकपडा तथा जुत्ताचप्पल वितरण कार्यक्रम सम्पन्न भएको छ । महिलाहरुको महान् पर्व हरितालिका तिजको अवसर पारेर उपसमितिले लत्ताकपडा वितरण कार्यक्रम सम्पन्न गरेको...

पुरा पढ्नुहोस
बुटवल हस्पिटलको समन्वयमा प्रहरी कार्यलयमा स्वास्थ्य चेकजाँच

बुटवल,६ भदौ  । बुटवल हस्पिटल प्रा लिले नागरिक हरुको सुरक्षा र ट्राफिक व्यवस्थापनमा दिनरात खटिने सुरक्षाकर्मीहरुको निशुल्क स्वास्थ्य चेकजाँच तथा उपचार गरेको छ । नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलको संयोजनमा भएको...

पुरा पढ्नुहोस
मणिग्राममा २ दिने अन्तर्राष्ट्रिय सम्मेलन आज शुरू

मणिग्राम, ६ भदा । रूपन्देहीको मणिग्राममा २ दिने अन्तर्राष्ट्रिय सम्मेलन आज (शनिबार) शुरू भएको छ । अनुसन्धान व्यवस्थापन समिति राममणि बहुमुखी क्याम्पस, मणिग्राम रूपन्देहीले आयोजना गरेको सम्मेलनमा नेपालसहित चार (४) देशका विज्ञहरूको सहभागिता रहेको...

पुरा पढ्नुहोस
रुपन्देही उद्योग संघमा घरेलु तथा साना उद्योग कार्यालयको टोलीद्वारा उद्योग नविकरण सम्पन्न

बुटवल ६ भाद्र । रुपन्देही उद्योग संघको पहलमा घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीको एक टोलीले रुपन्देहीमा दर्ता भएका विभिन्न प्रकृतिका उद्योगहरुको शनिबार संघको सचिवालयमा नविकरण सम्पन्न गरेको छ । रुपन्देहीमा दर्ता भई संचालन...

पुरा पढ्नुहोस
प्रथम ज्ञानपुन्ज सेभेन ए साईड फुटबल प्रतियोगिता : दोस्रो चरणका खेल सुरु, होराईजन जिबिएस, सरस्वती र नयाँगाउँ विजयी

बुटवल,६ भदौ । बुटवलमा जारी प्रथम ज्ञानपुन्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबारदेखि दोस्रो चरणका खेल सुरु भएका छन् ।सिद्धार्थ केबल कार लिमिटेड शिर्ष प्रायोजन तथा सिद्धि विनायक स्न्याक्स...

पुरा पढ्नुहोस
बालश्रम न्यूनीकरणका लागि त्रिपक्षीय प्रयास आवश्यक

बुटवल ,५ भदौ । बालश्रम न्यूनीकरण तथा उन्मूलनका लागि स्थानीय सरकार, नागरिक समाज र निजी क्षेत्रबीचको एकीकृत तथा त्रिपक्षीय प्रयास आवश्यक रहेको सरोकारवालाले बताएका छन्। रुपन्देहीको तिलोत्तमामा आयोजित ‘बालश्रम न्यूनीकरण तथा उन्मूलनका लागि लुम्बिनी प्रदेशमा...

पुरा पढ्नुहोस