जंगली च्याउ खाँदा बिरामी परेका पाल्पामा दुई जनाको मृत्यु

  • पाल्पा ,७ जेठ । पाल्पामा जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु छ भने दर्जन भन्दा बढी बिरामी परेका छन् ।
    जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भीम भट्टराईका अनुसार रम्भा गाउँपालिका–५, ताहुँ ओमभन्ज्याङ नजिकैका ६६ वर्षीया विनिमाया कामु मगर र ३७ वर्षीया बालकुमारी खाम्चाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation