छापिएका ६७४ थान लाइसेन्स

  • काठमाडौँ,४ बैशाख। यातायात व्यवस्था विभागले छापिएका ६७४ थान सवारी लाइसेन्स सार्वजनिक गरेको छ । शुक्रवार विभागले आफ्नो फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’ मार्फत सवारी लाइसेन्सको विवरण सार्वजनिक गरेको हो । जसमा लाइसेन्सको क्याटेगोरीसहित उल्लेख गरेको छ ।
    साथै, विभागले उक्त सवारी लाइसेन्स लिन आउँदा आवश्यक कागजात लिएर विभागमा उपस्थित हुन आग्रह गरेको छ ।विभागले भनेको छ,‘कृपया सवारी चालक अनुमतिपत्र लिन आउँदा सक्कल राजश्व तिरेको सबै रसिद तथा पुरानो सवारी चालक अनुमतिपत्र समेत लिई आउनुहोला भनेको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation