लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्य रुकुम पूर्वमा

  • रुकुम ,२८ चैत ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्य रुकुम पूर्वमा
    रुकुम पूर्व-लुम्बिनी प्रदेशका मुख्यमन्त्री प्रदेशकाे हिमाली जिल्ला रुकुमपूर्व पुग्नु भएको छ । जिल्ला अस्पतालकाे नव निर्मित भवन उद्घाटन गर्ने कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री आचार्य रुकुम पूर्व पुग्नु भएको हाे । जिल्ला अस्पतालकाे भवनकाे उद्घाटन भाेलि गरिने कार्यक्रम छ । आज मुख्यमन्त्री आचार्य तकसेरा लगायतका बस्तिका स्थानीयहरुसंग छलफल गर्नुभएको छ । मुख्यमन्त्री आचार्य सहित स्वास्थ्य मन्त्री खेमबहादुर सारु लगायत प्रदेश सभा सदस्यहरु त्यहाँ पुग्नु भएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation